मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको अख्तियारी नगरको कार्यपालिकाको बैठकले स्थगन गरेको जनाएको छ ।पौष १८ गते बसेको नगरकार्यपालिकाको बैठकले प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौलागाईँलाई दोस्रो नगरसभाले निर्धारण गरेर दिएको अख्तियार स्थगन गरेको हो । प्राप्त पत्रमा उल्लेख भए अनुसार अर्को निणर्य नभए सम्मका लागि चौलागाईँलाई दिएको अख्तियारी स्थगन गरिएको छ । ( […]
झापा । उप-प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएपछि निर्मला पन्त हत्या अनुसन्धानका लागि गठित केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) की प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहको नेतृत्वको पाँच सदस्यीय अनुसन्धान टोलीले कञ्चनपुरमा सूक्ष्म अनुसन्धान थालेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले निर्मला हत्या प्रकरणमा डिआइजी सिंह नेतृत्वको पाँच सदस्यीय टोलीले अनुसन्धान गरिरहेको बताए […]
काठमाडौं । सरकारले यात्रुबाट जफत भएका १५१ वटा मोबाइल सेट लिलामका लागि राखेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले यात्रुले भन्सारको छुट सुविधा मिचेर र कानुनको तोकेकोभन्दा बढी संख्यामा ल्याएको मोबाइल जफत गर्ने गरेको छ । ती मोबइल नियमित रुपमा लिलामी गर्ने गरेको कार्यालयको मुद्दा तथा लिलामी शाखाले १८ पुसमा १५१ थान मोबाइल (आइफोनसहित) लिलामीमा […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातको बिजुली बस चढेर पाटन पुगेकी छन्। शनिबार ललितपुरस्थित मदन पुस्तकालयलगायत स्थानको अवलोकनका लागि उनी शीतल निवासबाट साझा बसमा चढेर पाटन पुगेकी हुन् ।
गंगाराम मण्डल इनरुवा , बढ्दो आत्महत्या रोक्ने उदेश्यले इनरुवा नगरपालिका क्षेत्रमा बाँचौ न जीवनभर कार्यक्रम आयोजना गरिएको छ । इनरुवा नगरपालिकाको सहयोगमा भगवती माबीमा सो कार्यक्रम आयोजना गरिएको हो । नगरपालिका क्षेत्र सबै बिद्यालयको सहभागितामा सो कार्यक्रमको आयोजना गरिएको थियो । समाजमा स साना कुरालाइ लिएर आत्महत्या गर्ने बानीको बिकास हुदै गएको ले आत्महत्या निकास […]
पुस २३ । सरकारले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने भएको छ । सत्ता साझेदार दलहरुले हिजो सार्वजनिक गरेको १८ बुँदे न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख गरेको छ । साझा कार्यक्रममा लेखिएको छ,‘ुनेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ […]
खगेन्द्र घिमिरे कठमाडौं ।। झापाको धुलाबारी बाट चन्द्रगढी विमानस्थल पुग्ने छोटो दूरीको धुलाबारी–भद्रपुर सडकको नाला सहित कालोपत्रे धमाधम हुदै छ । प्रदेश नं. १ सरकारको गौरवको मुख्य परियोजनको रुपमा रहेको यो धुलाबारी–ज्यामिरगढी–चन्द्रगढी सडक बनेपछि स्थानीयवासी हर्षित छन् । धुलावारीदेखि भद्रपुर सीमासम्मको नौ किलोमिटर कालोपत्रे निर्माणको ठेक्का २०७५ साल कात्तिक ७ गते हिम्डुङ एण्ड थोकर सरोज […]
काठमाडाैं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई झापा र मोरङका शिविरमा रहेका नेपाली भाषी भुटानी शरणार्थीको कठिन अवस्थाबारे इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले ध्यानाकर्षण गराएको छ। फाउण्डेशनका सचिव गोपाल धिताल नेतृत्वको प्रनिनिधिमण्डलले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई शुक्रबार भेटी नेपालमा रहेका ती शरणार्थीका विषयमा गम्भीर भइदिन नेपाल सरकारसँग आग्रह गरेको हो। फाउण्डेशनले उपप्रधानमन्त्री लामिछानेलाई हस्तान्तरण […]
कोलोराडो। अमेरिकाको कोलोराडोमा एकजना नेपाली व्यवसायीलाई एक लुटेराले गोली हानी हत्या गरेको छ। आफ्नै पसलमा कार्यरत भेषराज लामिछानेको लुटेराले हत्या गरेको हो। हत्यारा अर्को राज्य इण्डियानाबाट पक्राउ परेको छ। कोलोराडो राज्यको ह्वीट रिजमा खुद्रा पसल संचालन गरेर बसेका लामिछानेलाई बिहीबार राति ८ बजेतिर लुटेराले गोली प्रहार गरेको थियो। समाचारअनुसार, लुटेराले शुरुमा पसलभित्र पसेर चिसो पेय […]
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाइएको छ । विश्वासको मतका विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेस सांसदले बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही पुस २६ गतेको प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिंदैछन् । त्यसअघि मत दिने वा नदिने भन्ने […]
झापा । सुन व्यवसायीलाई नै नक्कली सुन बेचेर ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम फाक्फोकथुम गाउँपालिका– ७ घर भई हाल झापा बिर्तामोड नगरपालिका– ५ बस्ने २६ वर्षीय दिनेश श्रेष्ठ भन्ने शेरबहादुर बराइली रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । श्रेष्ठले गत बुधवार मेचीनगर नगरपालिका– ९ […]
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेट सञ्जयप्रसाद यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भन्दै यादवले सेवाग्राहीसँग रू ११ हजार बराबरको घुस लिएको पाइएको छ। आयोगले यादवलाई गत असोज ३१ मा कार्यालय परिसरबाटै पक्राउ गरेको थियो। आयोगका अनुसार अपरेटर यादवले दुई पटक […]