September 15, 2025 | सोमवार, भदौ ३१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै चीनद्वारा बधाई

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै चीनद्वारा बधाई

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएकामा चीनले बधाई दिएको छ । नेपालस्थित चिनियाँ दूतावासले सामाजिक सञ्झाल फेसबुकमार्फत प्रचण्डलाई बधाई दिएको हो । ‘अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपालको ४४ औं प्रधानमन्त्रीमा निर्वाचन हुनुभएकोमा हार्दिक बधाई ।’, दूतावासले भनेको छ। आजै साँझ एमालेसहितका सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । तेस्रोपटक प्रधानमन्त्री पदमा […]

  • ३ years अगाडि
राष्ट्रपति र प्रधानमन्त्री दुवै दावी गर्दा कांग्रेसले सबै गुमायो

राष्ट्रपति र प्रधानमन्त्री दुवै दावी गर्दा कांग्रेसले सबै गुमायो

राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा आफ्नो दाबी नछोडेपछि नेपाली कांग्रेस सङ्घ र सातै प्रदेशमा प्रतिपक्षमा पुगेको छ। पाँचदलीय गठबन्धन निर्माण भएपछि सङ्घीय सरकारसँगै प्रदेशमा पनि सरकार गठन गर्न सफल भएको कांग्रेस अब संसद्को प्रतिपक्षी दल बन्ने भएको हो। संसद्को पहिलो दल कांग्रेसले नयाँ सरकार गठनका क्रममा राष्ट्रपति र प्रधानमन्त्री पदमा दाबी नछोडेपछि सत्ताबाट प्रतिपक्षमा पुगेको […]

  • ३ years अगाडि
धोकाको राजनीति फस्टाउँदा सत्ताबाट चिप्लिए देउवा

धोकाको राजनीति फस्टाउँदा सत्ताबाट चिप्लिए देउवा

काठमाडौं। नेपाली राजनीतिमा अस्वस्थ प्रतिष्पर्धा र त्यसमा एकले अर्कोलाई धोका दिएर सत्ता प्राप्त गर्ने र सत्ता गुम्ने खेलले विगत केही बर्षदेखि तीब्रता पाउँदै आएको छ। सत्ता गठबन्धनमा आम चुनावमा विजयी भएर विपक्षी एमालेसँग नयाँ सत्ता गठबन्धन बनाउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको हर्कत यसको पछिल्लो उदाहरण हो। यो कदमले शरीरले थेगुन्जेल मुलुकको सत्ताभोग गर्ने बृद्ध […]

  • ३ years अगाडि
प्रधानमन्त्री प्रचण्डको शपथग्रहण आज, सानो आकारको मन्त्रिमण्डल गठनको तयारी

प्रधानमन्त्री प्रचण्डको शपथग्रहण आज, सानो आकारको मन्त्रिमण्डल गठनको तयारी

काठमाडौं । तेस्रो पटक प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । उनले अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गर्न लागेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई पद तथा गोपनीयताको शपथ खुवाउनेछिन् । प्रचण्डले आइतबार प्रतिनिधिसभाका १६९ जना सांसदहरुको समर्थनसहित […]

  • ३ years अगाडि
प्रदेश-१ को शपथ ग्रहण भोलि, ५ सांसदले मातृभाषामा शपथ लिने

प्रदेश-१ को शपथ ग्रहण भोलि, ५ सांसदले मातृभाषामा शपथ लिने

प्रदेश-१ का पाँच जना प्रदेशसभा सदस्यले मातृभाषामा शपथ ग्रहण गर्ने भएका छन् । प्रदेश १ का प्रदेशसभा सदस्यहरुले सोमबार दिउँसो साढे १ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । ९३ मध्ये पाँच जना प्रदेशसभा सदस्यले आफ्नो मातृभाषामा शपथ ग्रहण गर्ने भएका हुन् । प्रदेशसभा सचिवालयका अनुसार पाँचथर १ (१) बाट दोस्रो पटक निर्वाचित माओवादी […]

  • ३ years अगाडि
नेपाली राजनितिको एमबाप्पे प्रचण्ड ! प्रधानमन्त्रीमा नियुक्त

नेपाली राजनितिको एमबाप्पे प्रचण्ड ! प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं ।। यस पटकको बिश्व कपमा निक्कै चर्चाका रुपमा चिनिएका थिए फ्रान्सका खेलाडी केलियन एम्वापे । उपबिजेता बनेको फ्रान्स का खेलाडी एम्वापे ले गोल्डेन बुट प्राप्त गरेका थिए । हो यस्तै नेपाली राजनितिकको खेलाडीका रुपमा परिचित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । चुनावी सिट हेर्दा पछि परे पनि केपी […]

  • ३ years अगाडि
झापामा आगलागी भई ट्याक्टर ,थ्रेसर र धान जलेर नष्ट

झापामा आगलागी भई ट्याक्टर ,थ्रेसर र धान जलेर नष्ट

झापामा आगलागी भई ट्याक्टर ,थ्रेसर र धान जलेर नष्ट गाैरीगंज १०, पुस/ गाैरीगंज गाउँपालिका वडा नं. ६ स्थित डाैवाबारीमा नगेन्द्र ढकालको खेतमा आगलागी भएको छ । खेतमा थ्रेसर लगाउने क्रममा आज विहान करिब ११ बजे आगलागी भएको हो। ढकालको पाैन २ विगाह खेतको धान र बाबुराम राजवंशीको ट्याक्टर र थ्रेसर जलेर नष्ट भएको छ । […]

  • ३ years अगाडि
प्रतिनिधिसभामा विविधताको प्रतिनिधित्व

प्रतिनिधिसभामा विविधताको प्रतिनिधित्व

प्रतिनिधिसभामा विविधताको प्रतिनिधित्व १० पुस २०७९ काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथग्रहण समारोहमा देखिएको विविधतायुक्त उपस्थितिले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकको झझल्को प्रस्तुत गरेको छ । प्रतिनिधिसभाका दुई सय ७५ सदस्यमध्ये हिमालदेखि तराई मधेससम्मका आ–आफ्नै मौलिक जातीय पहिरनमा सजिएर आएका २६ जनाले १४ मातृभाषामा शपथ लिइरहँदा चार जात छत्तीस वर्णको फूलबारीकै भान भएको थियो […]

  • ३ years अगाडि
कोरोना संक्रमण बढ्न सक्छ, सजग रहनूः गृह मन्त्रालय

कोरोना संक्रमण बढ्न सक्छ, सजग रहनूः गृह मन्त्रालय

फाइल तस्बिर। काठमाडौँ – गृह मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण नेपालमा कम भए पनि विश्वव्यापी रूपमा हेर्दा छिमेकी राष्ट्रलगायत केही देशहरूमा सङ्क्रमणका नयाँ स्वरुप (भेरिएन्ट) देखापरेकाले त्यसको जोखिम तथा असर नेपालमा पनि पर्न सक्ने अवस्थाप्रति सजग एवं सुसूचित हुन अनुरोध गरेको छ। मन्त्रालयले जिल्लास्थित सुरक्षा समिति, स्वास्थ्य कार्यालय, स्थानीय तहलगायत सरोकारवाला निकायको समन्वयमा सार्वजनिक यातायातका साधन […]

  • ३ years अगाडि
राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा सरकार गठनका लागि दलहरुले दावी पेश गर्न सकेनन्

राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा सरकार गठनका लागि दलहरुले दावी पेश गर्न सकेनन्

  काठमाडौँ पौष ०९ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि तोकेको समय सकिन लागेको छ। गत आइतबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि सात दिन भित्र दावि पेश गर्न सुचित गर्नु भएको थियो , तर राष्ट्रपतिले दिएको समयसीमा सकिनै लाग्दा कुनैपनि दलले दाबी पेश गर्न सकेका छैनन् । नेपाली […]

  • ३ years अगाडि
जबरजस्ती प्रयास गरेपछि हसियाँले जेठाजुको हत्या

जबरजस्ती प्रयास गरेपछि हसियाँले जेठाजुको हत्या

  भद्रपुर, ८ पुस । झापाको कनकाई नगरपालिकामा बुहारीले जुठाजुको हत्या गरेकी छन् । सँगै घाँस काट्न गएका जेठाजुलाई बुहारीले हँसिया प्रहार गरी हत्या गरेकी हुन् । बिहीबार दिउँसो शिवसताक्षी–१० टेक्रा स्थित माईखोलाको पुर्व साईडको बगरको डिल कासघाँरीमा जिल्ला झापा कन्काई नगरपालिका–४ का ५५ वर्षीय पदमलाल बास्तोला मृत अवस्थामा भेटिएकोका थिए । घटनाको सम्बन्धमा आज मृतकको […]

  • ३ years अगाडि
हर्क साम्पाङलाई साबुन उद्योगको काम रोक्न अदालतको आदेश

हर्क साम्पाङलाई साबुन उद्योगको काम रोक्न अदालतको आदेश

विराटनगर । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकालाई वन क्षेत्रमा साबुन उद्योग निर्माणको काम रोक्न अन्तरिम आदेश दिएको छ । धरान उपमहानगरपालिकाले कार्यपालिका निर्णयका आधारमा धरान- २० मा पर्ने जलकन्या सामुदायिक वनको जग्गामा सावुन उद्योग निर्माणको काम सुरु गरेको थियो । मेयर हर्क सम्पाङले वनको जग्गामा वातावरणीय प्रभाव मूल्यांकन नगरी काम सुरु गरेपछि जिल्ला वन कार्यालय […]

  • ३ years अगाडि

लोकप्रिय