September 15, 2025 | सोमवार, भदौ ३१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

चोरी भएका नेपालका पुरातात्विक मूर्तिहरु अमेरिकाबाट फिर्ता

चोरी भएका नेपालका पुरातात्विक मूर्तिहरु अमेरिकाबाट फिर्ता

मूर्तिहरु अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गर्यो  फिर्ताका लागि न्यूयोर्कले अनुरोध अनुसन्धानमा खट्ने अधिकृतहरुलाई विशेष धन्यवाद न्यूयोर्क ।। विभिन्न कालखण्डमा नेपालबाट चोरी गरी तस्करहरुले अमेरिका पुर्याएका चार वटा पुरातात्विक मूर्तिहरु अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको छ । न्यूयोर्कस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा आज विशेष कार्यक्रम गरी नेपाली महावाणिज्य दूतावास मार्फत नेपाल सरकारलाई मूर्ति हस्तान्तरण […]

  • २ years अगाडि
ओली र रविलाई विश्वप्रकाशको कडा दनक

ओली र रविलाई विश्वप्रकाशको कडा दनक

मिसन-०८४ छाडेर भिजन ०९५ मा लाग्न आह्वान देश कस्तो बनाउने भन्ने खाका प्रस्तुत गर्न चुनौती चुनावको नभएर देश र नागरिकको भविष्यको चिन्तन गर्नुस् काठमाडौं ।। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मिसन-०८४ छाडेर भिजन ०९५ मा लाग्न आह्वान गरेका छन् । अछाम […]

  • २ years अगाडि
६ जना नेपालीको शव नेपाल पठाउन रूस सरकारसँग अनुरोध

६ जना नेपालीको शव नेपाल पठाउन रूस सरकारसँग अनुरोध

६ जना नेपालीको शव पठाउन रूस सरकारसँग आग्रह  शव नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति दिन अनुरोध एनओसी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई मन्त्रालयले अनुरोध काठमाडौं ।। नेपालले रूस-युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन रूस सरकारसँग अनुरोध गरेको छ । सोमबार परराष्ट्र मन्त्रालयले  विज्ञप्ति जारी गरेर मृतकको शव नेपाल पठाउन र पीडित परिवारलाई […]

  • २ years अगाडि
लाइसेन्स माग्दा प्रहरीलाई पैसा देखाएपछि….

लाइसेन्स माग्दा प्रहरीलाई पैसा देखाएपछि….

प्रलोभनमा पार्न खोजेको आरोपमा एकजना पक्राउ परे बीपी राजमार्गबाट नियन्त्रणमा लिइयो  चिट काट्न खोज्दा आवेशमा आएर अपशब्द प्रयोग काठमाडौं ।। आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–८ का ५९ वर्षीय सानुकान्छा तामाङ छन् । सोमबार बिहान उनलाई धुलिखेल नगरपालिका–११, काभ्रेभञ्ज्याङस्थित बीपी राजमार्गबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले […]

  • २ years अगाडि
ओलीद्वारा बबई डाइभर्सन अवलोकन

ओलीद्वारा बबई डाइभर्सन अवलोकन

ओलीले  बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गरे केही ढिलो भएको भन्दै उनले यथाशीघ्र काम सम्पन्न गर्नुपर्ने यसमा अलिकति मात्रै लापरवाही भयो भने राम्रो हुँदैन  काठमाडौं ।। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गरेका छन् । अवलोकनपछि उनले कामको गुणस्तरमा सम्झौता गर्न नहुने बताए । महाकाली–मेची […]

  • २ years अगाडि
एनसेलले सेयर बिक्रीबारे सरकारलाई जानकारी नै गराएन : अर्थमन्त्री

एनसेलले सेयर बिक्रीबारे सरकारलाई जानकारी नै गराएन : अर्थमन्त्री

अर्थमन्त्रीद्वारा अर्थतन्त्र सुधारको गतिमा रहेको जानकारी  राम्सुरो सुधार आउन अझै केही समय लाग्ने घरजग्गाको कारोबारमा सुधार हुने  चितवन ।। अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको जानकारी दिएका छन् । मंगलबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रले लय समाउन थालेको बताए । उनले भने, “नेपालमा आउने विदेशी पर्यटकको संख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) […]

  • २ years अगाडि
विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी

विप्लब सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी ३५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश  सुसम्बन्धमा खलल पारेर राज्य विरुद्धको कसुर अभियोग  काठमाडौं ।। जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लब) सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको […]

  • २ years अगाडि
वीर अस्पतालका निर्देशक अदालत पुगे

वीर अस्पतालका निर्देशक अदालत पुगे

डा. सन्तोष पौडेल कानुनी उपचारका लागि सर्वोच्च अदालत पुगे मन्त्रालयको निर्णयविरुद्ध सर्वोच्चमा सोमबार मुद्दा दायर गरे कानुनबमोजिम कारबाहीका लागि मन्त्रालयलाई सिफारिस काठमाडौं ।। वीर अस्पतालको निर्देशकबाट हटाइएका डा. सन्तोष पौडेल कानुनी उपचारका लागि सर्वोच्च अदालत पुगेका छन् । डा. पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयविरुद्ध सर्वोच्चमा सोमबार मुद्दा दायर गरेका हुन् । सर्वोच्चले उनको मुद्दामा मंसिर […]

  • २ years अगाडि
धरौटीमा छुटेका खाँणका स्वकीयसचिवसहित ३ जनालाई विभागमा पुर्‍याइयो

धरौटीमा छुटेका खाँणका स्वकीयसचिवसहित ३ जनालाई विभागमा पुर्‍याइयो

धरौटीमा छुटेकाहरूलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा लगियो  केसी र मियाँले १०-१० लाख र महर्जनले १५ लाख रुपैयाँ धरौटी बुझाए अनुसन्धान गर्दा थुनामै राख्नुपर्ने देखिए उनीहरू बाहिर निस्कन नपाउने  काठमाडौं ।। नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेशले धरौटीमा छुटेकाहरूलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा लगिएको छ । सोमबार पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीयसचिव नरेन्द्र केसी, हज […]

  • २ years अगाडि
सञ्चार मन्त्रालयले टिकटक प्रतिबन्ध सम्बन्धी सर्वोच्चलाई दियो जवाफ

सञ्चार मन्त्रालयले टिकटक प्रतिबन्ध सम्बन्धी सर्वोच्चलाई दियो जवाफ

टिकटकका गतिविधि नियमन गर्न सम्भव नभएकाले प्रतिबन्ध नै गरियो  रियल टाइमका सामग्री हटाउन नसकिने भएकाले प्रतिबन्ध नै लगाउनुपरेको जिकिर  नागरिकको गोपनीयता हनन हुनु भनेको राष्ट्रिय सार्वभौमिकताकै लागि चुनौतीको विषय   काठमाडौं ।। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटकका गतिविधि नियमन गर्न सम्भव नभएकाले प्रतिबन्ध नै लगाउनुपरेको बताएको छ । टिकटक प्रतिबन्ध विरुद्ध परेका रिट […]

  • २ years अगाडि
नेपाल-भारत सीमा स्तम्भको रङगरोगन गर्दै मर्मत सुरु

नेपाल-भारत सीमा स्तम्भको रङगरोगन गर्दै मर्मत सुरु

नेपाल-भारत सीमानामा रहेका स्तम्भ मर्मत सुरु बाट आज एक समारोहबीच मर्मत शुभारम्भ रङरोगन गरेर सीमा स्तम्भहरुको मर्मतको उद्घाटन झापा ।। झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमानामा रहेका तीन सय १७ वटा सीमा स्तम्भ मर्मत आजदेखि सुरु भएको छ । सशस्त्र प्रहरी बलको भद्रपुरस्थित-२ गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका वडा-७ सतिघट्टामा रहेको स्थायी सीमा स्तम्भ (पीपी) ५५ […]

  • २ years अगाडि
एउटै शौचालयलाई विनियोजन गरेको ५ करोड कटौती गर्छौं : मन्त्री उप्रेती

एउटै शौचालयलाई विनियोजन गरेको ५ करोड कटौती गर्छौं : मन्त्री उप्रेती

पाँच करोड विनियोजन गरेपछि आलोचित बनेको कोशी प्रदेश सरकारले सो बजेट कटौती गर्ने भएको छ मन्त्री गणेश उप्रेतीले शौचालय निर्माणको बजेट कटौती गर्ने विराटनगर ।। एउटै शौचालय निर्माणका पाँच करोड विनियोजन गरेपछि आलोचित बनेको कोशी प्रदेश सरकारले सो बजेट कटौती गर्ने भएको छ । इलामको श्रीअन्तुमा शौचालय निर्माणका लागि कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ […]

  • २ years अगाडि

लोकप्रिय