६,मंसिर मेचीनगर । झापा क्षेत्र नं १ मा नेपाली काँग्रेसका उम्मेद्वार विश्वप्रकाश शर्माकाे अग्रता बढ्दै गएकाे छ । अहिले बिहान १० बजेसम्म २७ हजार ४ सय ८ मत गणना भईसक्दा शर्माले नेकपा एमालेका उम्मेद्वार अग्नि खरेललाई ५ हजार भन्दा बढीकाे फराकिलाे मतान्तरले अग्रता लिनु भएकाे छ । खरेललाई ५ हजार २ सय १ मतले पछि पार्दै […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा ७४५७ मतले विजयी भएका छन् । उनले नेकपा एमालेका उमेदवार राजन भट्टराईलाई पराजित गरेका हुन् । थापाले २१ हजार २९४ मत प्राप्त गरेका छन् एमालेका भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरेका छन् । थापाले काठमाडौं ४ बाट ह्याट्रिक गरेका छन् ।
झापा निर्वाचन क्षेत्र १ मा गठबन्धन उम्मेद्वार विश्वप्रकाश शर्माको प्रारम्भिकअग्रता देखिएको छ । ३६२९ मत गन्दा कांग्रेस महामन्त्रीसमेत रहेका शर्मा १७ सय ७६ मत सहित अघिदेखिएका हुन् । उनका प्रतिस्पर्धी एमाले उम्मेद्वार अग्नि खरेलले ११ सय ४७ मत प्राप्त गरेका छन्। शर्मा र खरेलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ भने प्रारम्भिक नतिजामा शर्मा६ सय बढी मतले अघि देखिन्छन् । त्यस्तै प्रारम्भिक मत गणनामा राष्टृय स्वतन्त्र पार्टीका ओम राज भण्डारीले ३ सय५४ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
इलामको माई नगरपालिकाका मतपेटिका संकलन गरी फिक्कल तर्फ गइरहेको गाडीलाई लक्षित गरी साँझ ८ः४५ बजे अज्ञात समूहले बम विस्फोट गराएको छ। बम विस्फोटबाट भने कुनै क्षति भएको छैन। माई नगरपालिका वडा नम्बर ४ सुखानी सहादत स्थलमा माई नगरपालिका भित्रको ७ वटा बडाको मतपेटिका लिएर फिक्कल तर्फ गएको गाडी लक्षित बम विस्फोट भएको राष्ट्रिय युवा सङ्घ […]
काठमाडौं । निर्वाचन आयोगले आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको जानकारी दिएको छ। निर्वाचन आयोगले सामान्य घटनाबाहेक सबै स्थानमा शान्तिपूर्ण रुपमा भएको जनाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले देशभर शान्तिपूर्ण मतदान भएको बताएका छन्। थपलियाले प्रारम्भिक विवरण अनुसार ६१ प्रतिशत मत खसेको जानकारी दिएका छन्। यो अपेक्षाभन्दा कम रहेको जानकारी […]
तस्वीर : खगेन्द्र घिमिरे / अभिषेक दवाडी
काठमाडौं । सरकारले आइतबार (मंसिर ४ गते) हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि करिब ३ लाख जनशक्ति परिचालन गरेको छ । शुक्रबार गृह मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी २ लाख ९८ हजार ५७९ परिचालन गरिने जानकारी दिएको हो । जसमा नेपाली […]
झापाको सदरमुकाम भद्रपुर- ७ स्थित वीरेन्द्र मावि मतदान स्थल अगाडि राखिएको बमजस्तो देखिने दुई वटा शङ्कास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । नोट भोट खतरा सङ्केत उल्लेख गरिएको दुई वटा शङ्कास्पद वस्तुलाई सेनानी आकृती घिमिरेको कमान्डमा आएको टोलीले शनिवार बिहान पौने सात बजे डिस्पोज गरेको हो । उक्त शङ्कास्पद वस्तुभित्र रेड बुलको बट्टाभित्र बालुवा […]
भद्रपुर । झापाको भद्रपुर ७ स्थित वीरेन्द्र माध्यमिक विद्यालयको पश्चिम पट्टिको गेटमा बम जस्तो देखिने बस्तु फेला परेको छ । बम जस्तो देखिने बस्तु फेला परेपछि सशस्त्र प्रहरीले उत्त बस्तु रहेको स्थानमा सर्व साधारणलाई जान निषेध गरेको छ भने नेपाल प्रहरीको डिस्पोजल टोलीलाई खवर गरेको र आउने क्रममा रहेको समेत जनकारी दिएका छन् ।
काठमाडौँ- अहिले सामाजिक सञ्जालमा एउटा भिडियाे भाइरल भइरहेकाे छ । भिडियाेमा पैसा बाँड्दै गरेकाे अवस्थामा केही व्यक्तिहरूलाई प्रहरीले समातेकाे जस्ताे देखिन्छ । काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेलका मान्छेहरू पैसा बाँड्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको भिडियाेमा स्थानीयले भनेका छन् क्षेत्र नं ५ (ख)का उमेदवार दीपक निरौला, बुनपा ६ का वडा अध्यक्ष रबि खड्का र नेकपा एमाले बुनपा नगर अध्यक्ष प्रदीप डगोललाई बुनपा ६ […]
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गएराति मौन अवधि सुरु भएको छ। निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणनापूरा नभएसम्मको अवधिमा दल तथा उम्मेदावरको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरेको छ। यो अवधिमा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने […]
सुनसरी निर्वाचन क्षेत्र न. ४ मा भोलि २ गते मंसिर देखि खत्राको घण्टि बज्ने भएको छ । मंसिर ४ को निर्वाचनमा दुई दुई जना हेवि वैट का उमेदवारको उम्मेद्बारी ले यहाँको दुबै पक्षमा खत्राको घण्टी बज्ने निशकर्स जेष्ठ नागरिक सम्पैत मण्डल बताउछन। नेपाली काङ्ग्रेस वाट सरकारका प्रवक्ता तथा सूचना सन्चार तथा प्रबिधि मन्त्री ज्ञानेन्द्र […]