July 20, 2024 | शनिबार, साउन ५, २०८१
सुचनाहरु
गृहमन्त्री लेखक र अमेरिकी राजदूतबीच भेटवार्ता एसिया कप महिला क्रिकेटमा नेपाल र युएई भिड्दै तोलामा २ हजार रुपैयाँ घट्यो सुनको मूल्य प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल संसद भवन निर्माणको ढिलाइबारे सभामुखको असन्तुष्टि कनकाई सर्पदंश उपचार केन्द्रमा १७७ जनाले लिए सेवा झापामा २ जना फरार प्रतिवादी पक्राउ राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची बङ्गलादेशमा आरक्षण विरुद्धको प्रदर्शन हिंसात्मक बन्दै, १९ जनाको मृत्यु डा.माबोको `डोलीभर्ना´ शुक्रबार लोकार्पण हुँदै गायक यशकुमारको हिरो सार्वजनिक ; दिपेन्द्र ,रोजेन र गरिमाको अभिनय मन्त्रीपरिषद बैठक बस्दै देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक छैन : प्रधानमन्त्री ओली ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ नेपालले पाएकोमा प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन १५ गतेसम्म प्रतिनिधिसभाका ६ वटा बैठक सञ्चालन गर्ने निर्णय प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने डेंगुको आशङ्का लागेमा निःशुल्क ‘हटलाइन टेलिफोन ११८०’ मा फोन गर्न काठमाडौँ महानगरको आग्रह चीनको डिपार्टमेन्टल स्टोरमा आगलागी, १६ जनाको मृत्यु एक वर्षमा रोजगारीका लागि सात लाखभन्दा बढी नेपाली बिदेश उडे एक वर्षमा २०१ भ्रष्टाचारका मुद्दा दर्ता, ५२४ कर्मचारी तानिए

झापा १ मा शर्मालाई प्रारम्भिक अग्रता

  • साझा परिवेश
  • सोमवार, मंसिर ५, २०७९ १९:२0
झापा १ मा शर्मालाई प्रारम्भिक अग्रता

झापा निर्वाचन क्षेत्र  मा गठबन्धन उम्मेद्वार विश्वप्रकाश शर्माको प्रारम्भिकअग्रता देखिएको  

३६२९ मत गन्दा कांग्रेस महामन्त्रीसमेत रहेका शर्मा १७ सय ७६ मत सहित अघिदेखिएका हुन् 

उनका प्रतिस्पर्धी एमाले उम्मेद्वार अग्नि खरेलले ११ सय ४७ मत  प्राप्त गरेका छन्

शर्मा  खरेलबीच कडा प्रतिस्पर्धा हुने देखिएको  भने प्रारम्भिक नतिजामा शर्मा सय बढी मतले अघि देखिन्छन् 

त्यस्तै प्रारम्भिक मत गणनामा राष्टृय स्वतन्त्र पार्टीका  ओम राज भण्डारीले  सय५४ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जानकारी दिएको  

  • साझा परिवेश
  • सोमवार, मंसिर ५, २०७९ १९:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्