September 15, 2025 | सोमवार, भदौ ३१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

सामाजिक सञ्जाल सूचीकरण गर्न मन्त्रालयको निर्देशन

सामाजिक सञ्जाल सूचीकरण गर्न मन्त्रालयको निर्देशन

तीन महिनाभित्र मन्त्रालयमा सूचीकरण हुनुपर्ने नेपालभित्र सम्पर्क विन्दुको व्यवस्था नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने काठमाडौं ।। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालसँग सम्बन्धित कम्पनीहरुलाई नेपालमा दर्ता र सूचीकरण हुन निर्देशन दिएको छ । सामाजिक सञ्जाल कम्पनीहरुलाई “सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८०” अनुसार सञ्चालनमा आउन मन्त्रालयले निर्देशन दिएको हो । यससँगै हाल […]

  • २ years अगाडि
बागमतीको कार्यभार गण्डकीका प्रमुखलाई जिम्मा दिइयो

बागमतीको कार्यभार गण्डकीका प्रमुखलाई जिम्मा दिइयो

बागमतीको कार्यभार गण्डकी प्रदेशका प्रमुखलाई  कार्यभार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङ चयन  मंसिर २१ गतेसम्म चीन भ्रमणमा जाने कार्यक्रम तय काठमाडौं।। बागमती प्रदेश प्रमुखको कार्यभार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पाएका छन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा चीन भ्रमणमा जाने भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले बागमती प्रदेश प्रमुखको कार्यभार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङलाई तोकेका […]

  • २ years अगाडि
सामाजिक रोग र महामारी फैलिएकोले टिकटक बन्द गरियो : प्रधानमन्त्री

सामाजिक रोग र महामारी फैलिएकोले टिकटक बन्द गरियो : प्रधानमन्त्री

टिकटकले सामाजिक रोग र महामारी फैलायो  प्रदुषण् बद्दै गएको र त्यो नियन्त्रण गर्न आवश्यक रहेको दाबी सर्वोच्च अदालतमा नियमित सुनुवाई हुने काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल टिकटकबाट नेपाली समाजमा सामाजिक रोग र महामारी फैलाएको दाबी गरेका छन् । सर्वोच्च अदालतमा दर्ता भएका १६ वटा रिट निवेदनहरुको एकमुष्ट जवाफ लेख्दै प्रधानमन्त्री प्रचण्डले टिकटकका […]

  • २ years अगाडि
चर्‍याक मर्‍याक भएको सरकार, ढाल्नु पर्दैन आफैँ ढल्छ : ओली

चर्‍याक मर्‍याक भएको सरकार, ढाल्नु पर्दैन आफैँ ढल्छ : ओली

सरकार कसैले ढाल्नुपर्दैन आफैं ढल्छ  कांग्रेस प्रचण्डपथको भरिया बनेको आरोप सरकार चर्‍याक मर्‍याक, चर्‍याक मर्‍याक भैसक्यो  काठमाडौं ।। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार ढल्न समय नलाग्ने दाबी गरेका छन् । संकल्प यात्राका क्रममा डडेलधुराको अमरगढीमा शुक्रबार आयोजित सभामा ओलीले सरकार हल्लिरहेको बताए । “हामीले अहिले मिसन ०८४ भनेका छौँ । यदि […]

  • २ years अगाडि
चिकित्सकको सिफारिस बिना औषधि बिक्री गरे कारबाही

चिकित्सकको सिफारिस बिना औषधि बिक्री गरे कारबाही

 सिफारिस बिना एन्टिबायोटिक औषधि बिक्री गरेमा कारबाही चिकित्सकको सल्लाहबिना औषधि सेवन नगर्न अनुरोध  औषधिलाई बिना ‘प्रेस्क्रिप्सन’ बिक्री गर्न नपाइने  काठमाडौं ।। औषधि व्यवस्था विभागले चिकित्सकको सिफारिस बिना एन्टिबायोटिक (समूह क र ख) का औषधि बिक्री गरेमा कारबाही हुने जनाएको छ । विभागले गरेको फार्मेसी अनुगमनका क्रममा सिफारिस बिना बिक्री भइरहेको पाइएकाले आगामी दिनमा यस्तो कार्य […]

  • २ years अगाडि
जातिय भेदभाव अन्त्य हुन्छ : मन्त्री धनराज गुरुङ

जातिय भेदभाव अन्त्य हुन्छ : मन्त्री धनराज गुरुङ

समानता र न्याय सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध मौलिक स्वतन्त्रताको संरक्षण एवं प्रवर्द्धन गर्ने संवैधानिक व्यवस्था तीन सदस्यीय  प्रतिनिधिमण्डलको नेतृत्व गरे काठमाडौं ।। नेपालले जातीयलगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिबद्धता पुनः दोहोर्‍याएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ब्राजिलको साओ पाउलोमा बिहीबार आयोजित जातीय भेदभावविरुद्धको अन्तर्राष्ट्रिय बैठकमा […]

  • २ years अगाडि
निगमले माग्यो कर्मचारी

निगमले माग्यो कर्मचारी

रिक्त पदपूर्तिका लागि आवेदन माग खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिने अनलाइनबाट आवेदन दिन सक्ने काठमाडौं ।। नेपाल आयल निगमले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । आठौँदेखि तहविहीनसम्म निगमले दरखास्त माग गरेको हो । खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिनेछ । इच्छुक योग्य नेपाली नागरिकले अनलाइनबाट आवेदन दिन सक्नेछन् । सूचना प्रकाशित भएको […]

  • २ years अगाडि
निफ्राको साधारणसभामा नगद लाभांश पारित हुने

निफ्राको साधारणसभामा नगद लाभांश पारित हुने

१७ गतेका लागि वार्षिक साधारणसभा बोलाइयो  पुँजीको ४.२१०५ प्रतिशत नगद लाभांश साधारणसभाबाट पारित हुने विवरणमाथि छलफल गरी सभाले पारित गर्ने काठमाडौं ।। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले पुस १७ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४.२१०५ प्रतिशत नगद लाभांश साधारणसभाबाट पारित हुनेछ । त्यस्तै संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने […]

  • २ years अगाडि
विद्युत प्राधिकरणले महशुल मागेपछि विराटनगर महानगरले पनि माग्यो…..

विद्युत प्राधिकरणले महशुल मागेपछि विराटनगर महानगरले पनि माग्यो…..

विराटनगर महानगरपालिका र नेपाल विद्युत प्राधिकरणविच भनाभन  बक्यौता तिर्नका प्राधिकरणले गोरखापत्रमा ४५ दिने दियो सूचना विराटनगर ।। विराटनगर महानगरपालिका र नेपाल विद्युत प्राधिकरणले एक-अर्कालाई भुक्तानी तिर्न ताकेता गरेका छन् । विद्युत महसुल तिर्न बाँकी रहेको भन्दै विद्युत प्राधिकरणले महानगरपालिकाको तीन वटा वडाका सडक बत्तीको लाइन काटेको थियो । लगत्तै पत्र लेखेर महानगरपालिकाले सम्पत्ति कर र […]

  • २ years अगाडि
एम्बुलेन्सको जीपीएस नवीकरण गर्न मन्त्रालयद्वारा परिपत्र

एम्बुलेन्सको जीपीएस नवीकरण गर्न मन्त्रालयद्वारा परिपत्र

एम्बुलेन्समा जडान गरिएका जीपीएस नवीकरण गर्न परिपत्र जारी  जीपीएसको म्याद एक वर्षमात्र हुने  एम्बुलेन्समा जीपीएस नराखे सञ्चालन अनुमति नदिने  पोखरा ।। अघिल्लो आर्थिक वर्ष एम्बुलेन्समा जडान गरिएका जीपीएसको म्याद गुज्रदा पनि नवीकरण गर्न नआएपछि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले नवीकरणका लागि परिपत्र जारी गरेको छ । मन्त्रालयका सचिज डा. विनोदविन्दु शर्माले मंगलबार केन्द्रीय स्वास्थ्य मन्त्रालयसहित […]

  • २ years अगाडि
नक्कली भुटानी शरणार्थीको सकियो सुनुवाई भोलि सार्वजनिक गर्ने

नक्कली भुटानी शरणार्थीको सकियो सुनुवाई भोलि सार्वजनिक गर्ने

नक्कली भुटानी शरणार्थीको सकियो सुनुवाई  उच्च अदालतले शुक्रबार आदेश सुनाउने न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासले गर्यो सुनुवाइ काठमाडौं ।। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरुको पुनरावेदन निवेदनमाथि उच्च अदालत पाटनले सुनुवाइ सकेको छ । बिहीबार न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासले सुनुवाइ सकेको छ र  शुक्रबार आदेश सुनाउने उच्च […]

  • २ years अगाडि
विपिन जोशीलाई विना सर्त रिहा गर्न हमाससँग आग्रह

विपिन जोशीलाई विना सर्त रिहा गर्न हमाससँग आग्रह

अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गर्ने निर्णय कारणविना बन्धक बनाइन नहुने काठमाण्डाै ।। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायलमा प्यालेस्टिनी विद्राेही समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई विना सर्त रिहा गर्न अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गर्ने निर्णय गरेको छ । आज बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको संसदीय समितिले विपिन जाेशीलाई विना सर्त रिहा गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह […]

  • २ years अगाडि

लोकप्रिय