January 12, 2025 | आइतवार, पुस २८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ब्यानर न्युज

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं। स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ। सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य बढेसँगै आज छापावाल सुन तोलाको एक लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुन एक लाख १५ हजार १५० रुपैयाँ निर्धारण भएको छ। आइतबार छापावाल सुन एक लाख […]

  • १ year अगाडि
विश्व बजारमा बढ्यो कच्चा तेलको भाउ

विश्व बजारमा बढ्यो कच्चा तेलको भाउ

मङ्सिर ४, काठमाडौँ | अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन ओपेक र ओपेक बाहिरका रुसलगायत अन्य प्रमुख उत्पादकहरुको समूह ओपेक प्लसले कच्चा तेलको उत्पादन कटौती गहिरो बनाउने आशामा सोमबार तेल बजारले टेवा पाएको हो । इजरायल र हमासबीच हप्तौदेखि जारी द्वन्द्व र लडाईका कारण मध्यपूर्वमा तेलको आपूर्तिको अवरुद्ध हुने […]

  • १ year अगाडि
टिकटक प्रतिबन्ध खारेज गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

टिकटक प्रतिबन्ध खारेज गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध प्रदर्शन भएको छ। सोमबार माइतीघर मण्डलामा र्‍याली निकालिएको हो। टिकटक प्रतिबन्ध खारेज गर, सरकार हिजो बन्दुकसँग डराउने आज सरकारसँग, टिकटक होइन जाजरकोटलाई ध्यान दे लगायत लेखिएको प्ले कार्ड बोकी युवाहरू प्रदर्शनमा उत्रेका हुन्। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध विरुद्ध सर्वोच्च अदालतमा रिट पनि दायर भएको छ। रिटमाथि आजबाट सुनवाइ हुँदैछ। कात्तिक २७ […]

  • १ year अगाडि
टिकटकको रिट न्यायाधीश चुडालले हेर्ने

टिकटकको रिट न्यायाधीश चुडालले हेर्ने

टिकटकको रिटमाथि आज सुनुवाई हुँदै सुनुवाई न्यायाधीस कुमार चुडालको इजलासमा तोकियो  निर्णयविरुद्ध सर्वोच्चमा १० वटा रिट दायर भए काठमाडौं ।। ४ मंसिर । टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्व सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाई हुँदैछ । सुनुवाई न्यायाधीस कुमार चुडालको इजलासमा तोकिएको छ । सरकारले गत कात्तिक २७ गते टिकटक बन्द गर्ने निर्णय गरेपछि निर्णयविरुद्ध […]

  • १ year अगाडि
भूकम्पले फेरी हल्लियो बझाङ

भूकम्पले फेरी हल्लियो बझाङ

बझाङमा भूकम्पको धक्का महसुस १ बजेर ३७ मिनेटमा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प बझाङको धमेना आसपास केन्द्र बनाएर भूकम्प गयो  बझाङ ।। बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। आज दिउँसो ११ बजेर ३७ मिनेटमा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। बझाङको धमेना आसपास केन्द्र बनाएर भूकम्प गएको भूकम्प मापन […]

  • १ year अगाडि
विपिन जोशी सकुशल रहेको जानकारी

विपिन जोशी सकुशल रहेको जानकारी

बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशी सकुशल फेला गाजाको अस्पतालमा सकुशल रहेको जानकारी इजरायल सरकारले दियो  जोशीको आमाबुबाले परराष्ट्र मन्त्री एनपी साउदसँग भेट गरे काठमाण्डाै ।। गएको असाेज २० गते इजरायलमा भएको आक्रमणमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशी सकुशल फेला परेका सूचना प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले […]

  • १ year अगाडि
मदन पुरस्कार विजेता ओझालाई सम्मान

मदन पुरस्कार विजेता ओझालाई सम्मान

कैलाली । २०७९ सालको मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, हाम्रो पत्र डटकमलगायतका सङ्घसंस्थाले दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेका हुन् । लेखक ओझाले ऐँठन एउटा युद्ध उपन्यास भएको बताए । उनले ऐँठन उपन्यास महाभारत, विश्व […]

  • १ year अगाडि
यि बालबालिकामा सम्बन्धित निकायको ध्यान जाओस्

यि बालबालिकामा सम्बन्धित निकायको ध्यान जाओस्

सम्बन्धित निकायले ध्यान नदिँदा बालबालिकाको ज्यान नै जोखिममा ५ महिना अगाडि निर्माण थालिएको उक्त पुल निर्माण हुन सकेन  पुल नबन्दै जीर्ण अवस्थामा पुग्ने अवस्था भएकाे स्थानीयको गुनासो कैलाली ।। कैलालीको एक गाउँपालिकामा प्रशासन, प्रहरी पालिकालगायतका सम्बन्धित निकायले ध्यान नदिँदा बालबालिकाको ज्यान नै जोखिममा परेको छ। बर्दगोरिया गाउँपालिका वडा नम्बर २ र ३ जोड्ने कुइरा खोलामाथि […]

  • १ year अगाडि
दुर्गा प्रसाईंलाई माइतीघरमा प्रदर्शन गर्न नदिने

दुर्गा प्रसाईंलाई माइतीघरमा प्रदर्शन गर्न नदिने

मंसिर ७ गते शक्ति प्रदर्शन गर्ने दुर्गा प्रसाईंको तयारी  दुर्गा प्रसाईंले माइतीघर मण्डलामा कुनै कार्यक्रम नगर्ने दुवै पक्षलाई एकैठाउँमा कार्यक्रम गर्न नदिने गृह प्रशासनको निर्णय  काठमाडौं।। मंसिर ७ गते शक्ति प्रदर्शन गर्ने तयारी गरिरहेका अस्पताल व्यवसायी दुर्गा प्रसाईंले त्यसदिन माइतीघर मण्डलामा कुनै कार्यक्रम नगर्ने भएका छन् । प्रसाईंको निजी सचिवालयका सदस्य बिनोद बजगाईंले ‘माइतीघर मण्डलामा […]

  • १ year अगाडि
हिमालयन रिको सेयर आजबाट बिक्री खुला, रोजगारीमा गएका नेपालीले भर्न पाउने

हिमालयन रिको सेयर आजबाट बिक्री खुला, रोजगारीमा गएका नेपालीले भर्न पाउने

काठमाडौं। हिमालयन रिइन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि साधारण सेयर निष्कासन गरेको छ। कम्पनीले पूर्वनिर्धारित तालिका हेरफेर गरेर आजबाट बिक्री खुला गरेको हो। अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर कम्पनीले २०६ रुपैयाँका दरले सेयर ल्याएको हो। कम्पनीको जारी पुँजी १० अर्ब रुपैयाँ छ। यसको ३० प्रतिशत सर्वसाधारणलाई छुट्याएको छ। यही ३० प्रतिशतबाट […]

  • १ year अगाडि
आज अन्तर्राष्ट्रिय बाल अधिकार दिवस

आज अन्तर्राष्ट्रिय बाल अधिकार दिवस

अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै बाल अधिकार महासन्धि, १९८९ अनुमोदन गरेको ३३ वर्ष पूरा विशिष्टीकृत ऐनको रुपमा बालबालिकासम्बन्धी ऐन, २०७५ कार्यान्वयनमा काठमाडौँ ।। आज ३४ औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण […]

  • १ year अगाडि
रुकुममा गयो भूकम्प

रुकुममा गयो भूकम्प

रुकुममा आइतबार भूकम्पको धक्का महसुस दिउँसो २ बजेर ५९ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गयो  सुर्खेतस्थित कार्यालयका अनुसार यो परकम्प नभएर नयाँ भूकम्प काठमाडौं ।। रुकुममा आइतबार भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो २ बजेर ५९ मिनेटमा रुकुम पूर्वको टाका आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ […]

  • १ year अगाडि

लोकप्रिय