January 12, 2025 | आइतवार, पुस २८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ब्यानर न्युज

गणतन्त्रविरोधीहरु आफैं धामी आफैं झाक्री

गणतन्त्रविरोधीहरु आफैं धामी आफैं झाक्री

आफ्नै वंश नाश गर्नेहरू अहिले संस्कारको कुरा गर्न थाले गणतन्त्रविरोधी गतिविधि भएपछि राजनीतिक दलका नेताहरू छलफलमा व्यस्त  ठूलो संघर्षबाट स्थापना भएको लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन सकिन्न  काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै वंश नाश गर्नेहरू अहिले संस्कारको कुरा गर्न थालेको आरोप लगाएका छन्। गणतन्त्र र संघीयतालाई विरोध गरेर एकथरी मान्छेहरूले सामन्ती राजाको स्तुतीगान गरिरहेको उनले आरोप […]

  • १ year अगाडि
छठका लागि ४ करोडको केरा भित्र्याइयो

छठका लागि ४ करोडको केरा भित्र्याइयो

जनकपुरमा मात्र ४ करोडको केरा भारतबाट आयात केराको घरी भगवानलाई अर्घको रुपमा चढाउने परम्परा यस वर्ष झन्डै ७० ट्रक केरा भित्र्याइए  धनुषा ।। छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरमा मात्र ४ करोडको केरा भारतबाट आयात गरिएको छ। छठ पर्वका वर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ। छठमा सिङ्गै केराको घरी भगवानलाई अर्घको रुपमा चढाउने परम्परा छ। […]

  • १ year अगाडि
छठपर्व विधिवत रुपमा सुरू

छठपर्व विधिवत रुपमा सुरू

छठ पर्वको रौनकता तराई मधेशमा सर्वत्र विधिवत रुपमा छठ पर्व तराई मधेशमा सुरु उदाउँदो सूर्यलाई अर्घ दिइ विधिवत रुपमा समापन गरिने  विराटनगर  ।।  मिथिलाबासीको साझा पर्वको रुपमा स्थापित भएको छठ पर्वको रौनकता तराई मधेशमा सर्वत्र छाएको छ । आजदेखि विधिवत रुपमा छठ पर्व तराई मधेशमा सुरु भएको हो  । पर्वको प्रारम्भ ब्र्तालुले आज ‘नहाय–खाय’ विधिबाट […]

  • १ year अगाडि
षड्यन्त्र रचिदैछ, सबै दल एकजुट होऔँ  : प्रधानमन्त्री

षड्यन्त्र रचिदैछ, सबै दल एकजुट होऔँ : प्रधानमन्त्री

अधिकार खोस्ने षड्यन्त्र हुँदै षड्यन्त्रविरुद्ध सबै दल एकजुट हुन आह्वान सत्ता खोस्ने षड्यन्त्रलाई चिर्दै अगाडि बढौं  तनहुँ ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनप्रतिनिधिमा आएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) तनहुँले आज शुक्रवार आँबुखैरेनीमा आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले विभिन्नरूपमा हुने षड्यन्त्रविरुद्ध सबै दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री प्रचण्डले […]

  • १ year अगाडि
रेशम चौधरीको रिट न्यायाधीश रेग्मीको इजलासमा

रेशम चौधरीको रिट न्यायाधीश रेग्मीको इजलासमा

कैलालीको टीकापुर घटनाका दोषी रेशम चौधरीलाई माफी दिने निर्णयविरुद्धको रिट शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा काठमाडौं । कैलालीको टीकापुर घटनाका दोषी रेशम चौधरीलाई कैद माफी दिने निर्णयविरुद्धको रिट शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ । उक्त रिट गएको कात्तिक २३ र २४ गते न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा ‘हेर्न नभ्याइने’ […]

  • १ year अगाडि
टिकटक बन्द गरेकोमा सर्वोच्चमा रिट

टिकटक बन्द गरेकोमा सर्वोच्चमा रिट

सरकारको निर्णयविरूद्व सर्वोच्च अदालतमा रिट दायर सर्वोच्चमा शुक्रबार बिहानै रिट दायर रिट दर्ता हुन भने बाँकी काठमाडौं।। टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्व सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्चमा शुक्रबार बिहानै रिट दायर गरेका हुन् । रिट दर्ता हुन भने बाँकी छ । टिकटक बन्दविरुद्ध सर्वोच्च अदालतमा ५ वटा […]

  • १ year अगाडि
एमालेको विशेष बैठक भोलि

एमालेको विशेष बैठक भोलि

नेकपा एमालेले भोलिका लागि विशेष बैठक बोलायो  च्यासलमा दिउँसो १ बजेका लागि बैठक डाकियो  बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने काठमाडौं ।। नेकपा एमालेले भोलिका लागि विशेष बैठक बोलाएको छ । भोलि मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजेका लागि बैठक डाकिएको हो । बैठकमा जनसंगठनका पदाधिकारी र काठमाडौंमा उपलब्ध केन्द्रीय […]

  • १ year अगाडि
गैरकानुनी रुपमा टिकटक चलाए कारबाही

गैरकानुनी रुपमा टिकटक चलाए कारबाही

नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गर्यो  टिकटकले सामाजिक सद्भावमा नराम्रो असर पुर्यायो  इन्टरनेटमा टिकटक बन्द काठमाडौं ।।  सामाजिक सद्भावमा नराम्रो असर पुर्याइरहेको भन्दै नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको छ। नेपाल सरकार मन्त्रिपरिषद्को कात्तिक २७ गतेको बैठकबाट ‘सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटक प्रयोगमा तत्काल रोक लगाउने’ निर्णय भएको थियो। टिकटकको माध्यमबाट देशभर […]

  • १ year अगाडि
तस्करद्वारा चितवन राष्ट्रिय निकुञ्जमा २ गैँडा मारिए

तस्करद्वारा चितवन राष्ट्रिय निकुञ्जमा २ गैँडा मारिए

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारे यस वर्ष निकुञ्जमा चोरी–सिकारीबाट पहिलोपटक गैँडा मरे चितवन।।  चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन्। निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन्। निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी छ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा […]

  • १ year अगाडि
आजको राशिफल : वि.सं. २०८० मङ्सिर १ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० मङ्सिर १ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

मेष– आर्थिक क्रियाकलापमा राम्रै फाइदा उठ्न सक्छ। बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ। बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ . पढाइलेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। वृष– गरेका कामबाट […]

  • १ year अगाडि
कोरियामा लाखौँको रोजगारी जोखिममा

कोरियामा लाखौँको रोजगारी जोखिममा

कोरियामा  एआईद्वारा  करिब ४० लाख रोजगारी कब्जा  कामदारहरूले एआईको ठूलो जोखिमको सामना गर्नुपर्ने “एआई प्रविधि विद्यमान रोजगारीका लागि खतरा सोल ।। आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी कृत्रिम बौद्धिकता (एआई, आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले प्रतिस्थापन गर्ने जोखिममा रहेको बिहीबार जारी केन्द्रीय बैंकको एक अध्ययनमा बताइएको छ । तीव्र रूपमा बढीरहेको एआई प्रविधिले रोजगारी […]

  • १ year अगाडि
भूकम्पले क्षतिग्रस्त उच्च अदालतको भवन निर्माण हुँदै

भूकम्पले क्षतिग्रस्त उच्च अदालतको भवन निर्माण हुँदै

उच्च अदालतको क्षतिग्रस्त भवन निर्माण हुँदै मुख्य आवासगृहको पहिलो तला पनि ढलान हुँदै  आवास गृह निर्माणका हिसाबले पूरै योजनाको ४० प्रतिशत सम्पन्न गलकोट ।। भूकम्पले भत्काएको आठ वर्षपछि उच्च अदालतको क्षतिग्रस्त भवन निर्माण हुँदैछ । पोखरा उच्च अदालतको बागलुङस्थित इजलासको उक्त भवन दुई चरणमा काम भइरहेकाले निर्माणले तीव्रता पाएको हो । छ तलाभन्दा बढीको पूर्ण […]

  • १ year अगाडि

लोकप्रिय