September 16, 2025 | मङ्लबार, अशोज १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

अन्तरजातीय विवाह गर्ने जोडीलाई १ लाख

अन्तरजातीय विवाह गर्ने जोडीलाई १ लाख

अन्तरजातीय विवाह गरेका एक जोडीलाई प्रोत्साहनस्वरुप रु १ लाख विवाह गरेपछि उक्त जोडीलाई नगरपालिकाले रकम उपलब्ध गरायो  यस्तो कार्यक्रम देशका अन्य स्थानीय तहले पनि ल्याउन जरुरी मुगु ।। मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई प्रोत्साहनस्वरुप रु एक लाख उपलब्ध गराएको छ । छाँयानाथ रारा-१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु गाउँपालिका-४ […]

  • २ years अगाडि
राष्ट्र बैंकबाट ४३ हजार थान सुन–चाँदीका सिक्का बिक्री

राष्ट्र बैंकबाट ४३ हजार थान सुन–चाँदीका सिक्का बिक्री

काठमाडौँ/ पाँच दिनको अवधिमा सुन र चाँदीका ४३ हजार थान सिक्का बिक्री भएको राष्ट्र बैंकले जनाएको छ । काठमाडौंको बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागले धनतेरसलाई लक्षित गरी गत आइतबारदेखि सुन–चाँदीका सिक्का बिक्री सुरु गरेको थियो । आइतबारदेखि बिहीबारसम्मको अवधिमा सुन र चाँदीका ४३ हजार थान सिक्का बिक्री भएको टक्सार विभाग प्रमुख थानेश्वर आचार्यले जानकारी दिए […]

  • २ years अगाडि
पटाका पड्काए कारबाही : प्रहरी

पटाका पड्काए कारबाही : प्रहरी

विस्फोटक पदार्थको प्रयोग नगर्न आग्रह आगलागीलगायत दुर्घटनाको जोखिम हुन सक्ने विस्फोटक पदार्थको बिक्री-वितरण र ओसारपसार नगर्न आग्रह  काठमाडौं ।। नेपाल प्रहरीले पटाका, भुइँचम्पा र आतसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोग नगर्न आग्रह गरेको छ । यस्ता विस्फोटक पदार्थको प्रयोगबाट आगलागीलगायत दुर्घटनाको जोखिम हुन सक्ने, चोटपटक लाग्न सक्ने र मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै प्रहरीले सचेत […]

  • २ years अगाडि
अन्र्तराष्ट्रिय विमानस्थलमा चाप बढ्दै 

अन्र्तराष्ट्रिय विमानस्थलमा चाप बढ्दै 

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा चाप बढ्दै  समय हवाईमार्ग हुँदै यात्रा गर्ने यात्रु बढे १२ हेलिकोप्टर कम्पनीसहित २० वायुसेवा कम्पनीले उडान गर्दै काठमाडौं ।। त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल (टीआईए) मा उडान – अवतरण चाप बढेको छ । दसैँयता अन्तर्राष्ट्रिय उडान – अवतरण दैनिक औसतमा एक सय उडान भइरहेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । प्रवक्ता झाका अनुसार, […]

  • २ years अगाडि
उडुसको औषधी सेवनगरी अभिनेत्री दीपाशाले गरिन् आत्महत्या

उडुसको औषधी सेवनगरी अभिनेत्री दीपाशाले गरिन् आत्महत्या

अभिनेत्री तथा मोडल दीपाशा बिसी ‘जलपरी’ को  आत्महत्या  बुधबार राति विष सेवन गरी आत्महत्या  गरेको खुलाशा  उडुसको औधषी खाएको प्रमाणित   मिटर ब्याजमा ऋण लिएको र तिर्न नसकेकोले मर्न बाध्य  काठमाडौं ।। अभिनेत्री तथा मोडल दीपाशा बिसी ‘जलपरी’ ले आत्महत्या गरेकी छिन् । उनले बुधबार राति विष सेवन गरेकी थिइन् । उनलाई राति नै नर्भिक अस्पतालमा […]

  • २ years अगाडि
अदालतले माग्यो सन्दीपको मुद्दामा दुवै पक्षको बहस नोट

अदालतले माग्यो सन्दीपको मुद्दामा दुवै पक्षको बहस नोट

उच्च अदालत पाटनले बहस नोट झिकाउन आदेश दियो  इजलासले दुवै पक्षसँग बहस नोट झिकाउन आग्रह गर्यो   काठमाडौं।। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्वामा उच्च अदालत पाटनले बहस नोट झिकाउन आदेश दिएको छ ।अदालतले दुवै पक्षको बहस नोट झिकाउन आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशव घिमिरेको इजलासले दुवै पक्षसँग बहस नोट झिकाउन आदेश दिएको हो […]

  • २ years अगाडि
सरकारले ल्यायो सामाजिक सञ्जालकालागि निर्देशिका

सरकारले ल्यायो सामाजिक सञ्जालकालागि निर्देशिका

सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित गर्यो  सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० संशोधनसहित पारित निर्देशिकाका विषय सार्वजनिक हुन बाँकी  काठमाडौं ।। सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० संशोधनसहित पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषदले निर्णय गरेपछि उक्त […]

  • २ years अगाडि
भाटभटेनीले दियो भूकम्प पीडितलाई ८० लाखको चामल

भाटभटेनीले दियो भूकम्प पीडितलाई ८० लाखको चामल

रुकुममा ८० लाख बराबरको चामल प्रदान चार लाख २० हजार केजी चामल भूकम्प पीडितलाई काठमाडौं ।। भाटभटेनी सुपर मार्केटले जाजरकोट र पश्चिम रुकुममा ८० लाख बराबरको चामल प्रदान गरेको छ । भाटभटेनीका तर्फबाट चार लाख २० हजार केजी चामल आज रुकुम पश्चिम लगेर सरकारी निकायलाई हस्तान्तरण गरिएको चिफ अपरेटिङ अफिसर्स पानु पौडेलले जानकारी दिए । […]

  • २ years अगाडि
मोरङ, मूलपानी र भरतपुर क्रिकेट रंगशाला सरकारको प्राथमिकतामा

मोरङ, मूलपानी र भरतपुर क्रिकेट रंगशाला सरकारको प्राथमिकतामा

रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने नेपाली खेलाडीले राम्रो प्रदर्शन गरेकोमा गम्भीरताका साथ छलफल  काठमाडौं ।। सरकारले तीनवटा रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि […]

  • २ years अगाडि
पोर्चुगलमा राजदूतावास स्थापना गरिंदै

पोर्चुगलमा राजदूतावास स्थापना गरिंदै

 पोर्चुुगलमा राजदूतावास स्थापना गर्ने निर्णय  दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने काठमाडौं ।। सरकारले पोर्चुुगलमा राजदूतावास स्थापना गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।  

  • २ years अगाडि
प्रधानमन्त्री र मन्त्रीहरू सबैको १ महिनाको तलब भूकम्पपीडितलाई

प्रधानमन्त्री र मन्त्रीहरू सबैको १ महिनाको तलब भूकम्पपीडितलाई

एक महिनाको तलब भूकम्पपीडितलाई दिने  सबैले भूकम्प पीडितका लागि १ महिनाको पारिश्रमिक दिने निर्णय काठमाडौं ।। प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक महिनाको तलब भूकम्पपीडितलाई दिइने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक महिनाको पारिश्रमिक दिने निर्णय भएको जानकारी दिइन् । “प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सबै सदस्यहरुले भूकम्प पीडितका […]

  • २ years अगाडि
खुद्रा पसलेलाई साल्टट्रेडिङले २० बोरा चिनी दिने

खुद्रा पसलेलाई साल्टट्रेडिङले २० बोरा चिनी दिने

किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढायो  प्रतिकेजी ९७ रुपैयाँमा प्रतिव्यक्ति दुई केजीका दरले बिक्री काठमाण्डाै ।।  साल्टट्रेडिङ कर्पोरेशनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढाएको छ । कर्पोरेशनले गएकाे मङ्गलवारदेखि उनीहरुलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोराबाट २० बोरा पुर्याएको हो।  प्रतिबोरा चिनीको मात्रा ५० केजी हुन्छ […]

  • २ years अगाडि

लोकप्रिय