April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

उडुसको औषधी सेवनगरी अभिनेत्री दीपाशाले गरिन् आत्महत्या

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० १६:१0
उडुसको औषधी सेवनगरी अभिनेत्री दीपाशाले गरिन् आत्महत्या
  • अभिनेत्री तथा मोडल दीपाशा बिसी ‘जलपरी’ को  आत्महत्या 
  • बुधबार राति विष सेवन गरी आत्महत्या  गरेको खुलाशा 
  • उडुसको औधषी खाएको प्रमाणित  
  • मिटर ब्याजमा ऋण लिएको र तिर्न नसकेकोले मर्न बाध्य 

काठमाडौं ।।

अभिनेत्री तथा मोडल दीपाशा बिसी ‘जलपरी’ ले आत्महत्या गरेकी छिन् । उनले बुधबार राति विष सेवन गरेकी थिइन् । उनलाई राति नै नर्भिक अस्पतालमा भर्ना गरिएकोमा अस्पतालले बिहान मृत घोषित गरेको हो । उनले उडुसको औधषी खाएकी थिइन् । उनलाई सिकिस्त अवस्थामा अस्पताल पुर्‍याइएको थियो । निकटस्थका अनुसार उनी केही समयदेखि आर्थिक समस्यामा दिइन् । उनले मिटर ब्याजमा ऋण लिएको र तिर्न नसकेको बताइएको छ । दीपाशाले केही दिन यता सामाजिक सञ्जालमा निराशाजनक पोष्ट गर्दै आएकी थिइन् । दीपाशा म्यूजिक भिडिओमा पनि सक्रिय थिइन्  । यस्तै उनले काठमाडौं मलमा आफ्नै ब्यूटि पार्लरसमेत सञ्चालन गर्दै आएकी थिइन् ।

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० १६:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।