sweet bonanza
May 8, 2026 | शुक्रबार, बैशाख २६, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

देश/प्रदेश

१५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ 

१५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ 

झापाको मेचीनगरपालिका–७ स्थित  जोरसिमलबाट सशस्त्र प्रहरीले करिब १५ लाख भारतीय रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको उर्लाबारी बस्ने ३८ वर्षीय डम्बर बहादुर कार्की छन् । आरोपीको साथबाट स्रोत नखुलेको १४ लाख ९९ हजार ७ सय भारतीय रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । बरामद […]

  • १ year अगाडि
अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी(केआइआइटी) मा एकपछी अर्को गर्दै नेपाली विद्यार्थीको मृत्युहुन थालेपछी राष्ट्रियसभाका सदस्यहरुले त्यहाँ विद्यार्थी पठाउन बन्द गर्नुपर्ने बताएका छन्। साथै उनीहरु त्यहाँ जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर (एनओसी)’ दिन नहुनेमा जोड दिएका छन्। राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा उनीहरुले केआइआइटीमा विद्यार्थी असुरक्षित भएका, एकपछि अर्को छात्राको शृङ्खलाबद्ध मृत्युले विद्यार्थीको […]

  • १ year अगाडि
केआईआईटीमा मृत भेटिएकी नेपाली छात्राले आत्महत्या नै गरेको कलेजको ठहर   

केआईआईटीमा मृत भेटिएकी नेपाली छात्राले आत्महत्या नै गरेको कलेजको ठहर   

बिहिबार भारतको ओडिसाको भुवनेश्वरस्थित कालिंगा इन्स्टीच्युट अफ इण्ड्रिष्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत्त भेटीएकी बिरगंजकी प्रिसा शाहको मृत्युबारे कलेजले विज्ञप्ती निकाल्दै नेपाली छात्रा प्रिसा साहले आत्महत्या नै गरेको ठहर गरेको छ । प्रहरीले अनुसन्धान गरिरहेको घटनामा कलेजले पहिल्यै आत्महत्या करार गरेर विज्ञप्ति निकालेको हो । कलेजका रजिस्ट्रारले हस्ताक्षर गरेको विज्ञप्तिमा बी.टेक कम्प्युटर साइन्समा पहिलो वर्षमा अध्ययनरत […]

  • १ year अगाडि
अलैँचीबाट ६ अर्ब रकम भित्रीयो नेपाल

अलैँचीबाट ६ अर्ब रकम भित्रीयो नेपाल

चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्ममा ६ अर्ब बराबरको अलैँची निर्यातबाट ६ अर्ब बराबर रकम भित्रिएको छ । यो  अवधिमा ६ अर्ब २६ करोड ९  लाख ३० हजार रुपैयाँको ३४ लाख ४४ हजार २९५ किलो अलैँची निर्यात भएको भन्सार विभागले जनाएको छ । यसमध्ये सबैभन्दा ठूलो परिमाणमा भारतमा निर्यात भएको छ । भारतमा ६ […]

  • १ year अगाडि
आज लोकतन्त्र दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरीदै

आज लोकतन्त्र दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरीदै

आज बैशाख ११। देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस […]

  • १ year अगाडि
कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर 

कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर 

बालुवाटार क्षेत्रको सडकमा साइकलमा हिँडिरहेका एकजना कवाडी संकलकलाई लछारपछार गर्ने घटना सामाजिक सञ्जालमा भाइरल भएपछि काठमाडौं महानगरपालिकाले ती नगरप्रहरीलाई तत्काल बर्खास्त गरेको छ। भिडियोमा देखिएअनुसार कवाडी संकलकलाई कुनै कारणबिना दुर्व्यवहार गरिएको थियो। लछारपछार गर्दै गरेको भिडियो बनाइरहेका स्थानियलाइ पनि उक्त नगर प्रहरिको समुहले भिडियो नखिच्न भन्दै हप्काएका थिए । महानगरका प्रवक्ताले जनाए अनुसार यस्तो अमानवीय […]

  • १ year अगाडि
राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग 

राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग 

काठमाडौ  महानगर प्रहरी  बलका प्रमुख राजु पाण्डेले सम्मानित व्यक्तिहरूलाई लाञ्छित गर्ने प्रयास गर्दै कर्मचारीको आचरण उल्लङ्घन गरेको, मर्यादा विपरीतका अनुशासनहीन गैरकानुनी कार्य गरेको लगायतका आरोप लगाउदै पाण्डेलाई तरुन्तै कारबाही गरी निलम्बनमा राख्न माग गरीएको छ। प्रहरी प्रमुख पाण्डेले चैत २१ गते महानगरमा उपमेयर, वडाध्यक्ष लगायतलाई सम्मान नगरेको जस्ता धेरै आरोप लगाइएको छ । स्थानीय तहमा […]

  • १ year अगाडि
रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी

रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी

झापाको कचनकवल गाउँपालिकामा रेविज लागेको कुकुरको टोकाईबाट १२ जना घाइते भएका छन् । बनियानी स्वास्थ्य केन्द्रका प्रमुख जागेन्द्रप्रसाद यादवका अनुसार अनुसार वडा नं.–६ मा तीन दिन यता कुकुरले टोकेर घाइते हुनेको सङ्ख्या १२ पुगेको हो  घाइते हुनेमा चार बर्षीया बालिकासहित चार जना महिला र आठ जना पुरुष छन् । पशु चौपायाको विवरण भने आउन बाँकी […]

  • १ year अगाडि
प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब

प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले झन्डै ४ महिनामा तलब पाएका छन् । पछिल्लो तीन महिना रोकिएको तलब सोमबार सबैको खातामा पुगेको छ । महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्ले भन्छन् ‘प्रमुख प्रशासकीय अधिकृत सर कार्यालय फर्किएपछि सबैको तलब आएको छ, ‘अहिले सबैका मोबाइलका घण्टी बजिरहेका छन् । साँझसम्म सबैको तलब आउँछ । बिस्तारै सबै अवरोध हटेर […]

  • १ year अगाडि
मोरङमा कुकुरको टोकाइबाट ६० एक वृद्धको गयो ज्यान 

मोरङमा कुकुरको टोकाइबाट ६० एक वृद्धको गयो ज्यान 

मोरङमा कुकुरको टोकाइबाट एकजना वृद्धको मृत्यु भएको छ । आज बिहीवार  बिहान ८ बजे मोरङ बेलबारी– १० स्थित १ न. चोकमा तत्काल नाम थर वतन बताउन नसक्ने अन्दाजी ६० वर्षीय वृद्धलाई छाडा कुकुरले दाहिने खुट्टाको पिँडुलामा टोकी घाइते बनाएको थियो ।  उनलाई प्रहरी चौकी डाँगीहाटबाट खटिएको प्रहरी टोलीले फेला पारी नगर अस्पताल बेलबारीमा ल्याई सामान्य […]

  • १ year अगाडि
काठमाडौ महानगरका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा पुर्याएरै छाडे 

काठमाडौ महानगरका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा पुर्याएरै छाडे 

काठमाडौ महानगरका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा पु¥याएरै छाडे काठमाडौ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा तलब रोकिएपछि रुष्ट बनेका महानगरका कर्मचारीले नगरप्रहरीको अवरोधका बिच प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा पु¥याएका छन् । बिहीबार हाजिर गर्न पुगेका उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो । तर, कर्मचारीहरूको आक्रशर्र्लाइ महानगर प्रहरीले रोक्न सकेन । […]

  • १ year अगाडि
किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’

किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’

माहाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका–३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोली फेरि आठौँ चरणको उत्खनन गर्न पुगेको छ । आठौं चरणमा उत्खनन गर्दा त्यहाँ पुरातात्विक महत्वको ‘दरबारको जग’ भेटिएको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिएका छन् । आचर्यको नेतृत्वमा पुरातत्व विभागबाट आएको चार सदस्यीय टोलीले यही फागुन २५ गतेदेखि किच्चकबध स्थलमा […]

  • १ year अगाडि

लोकप्रिय

casino giriş
casino bet giriş
casino giriş
online pokies payid