सुनसरी । बैँक तथा बित्तीय संस्थाहरूले चर्को ब्याज असुली गरेको भन्दै धरानमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले चेतावनी दिएका छन् । धरानमा आयोजित बैँक तथा बित्तीय संस्थाविरुद्धको विरोध सभा कार्यक्रममा उनले सबैलाई यसकाविरुद्ध चैत्र २४ गते बन्द गर्न आग्रह गरे । वित्तीय संस्थाहरूमा सबै फटाहा रहेका बताउँदै यसले व्यवसायी तथा सर्वसाधारण सबैलाई चर्को व्याजदरले पिरोलिरहेको उनले […]
सुनसरी ।सुनसरीको सीमावर्ती देवनागञ्जका प्रमुख प्रशासयिक अधिकृत रामराज पौडेलले कार्यालयमा आएदेखि नै कमिसनमा व्यस्त बनेको स्थानीयहरुले बताएका छन् । पोडेलले निर्माणको कामदेखी उपभोक्ता समितिसम्म र कोटेसनदेखी तोक आदेशका लक्ष्ति कार्यक्रमसम्ममा लाखौको कमिसनमा कार्यक्रमहरु दिएको आरोप स्थानीयहरुले लगाएका छन् । अधिकृत पोडेलमाथि सुरक्ष छानविनको माग गर्दै स्थानीयहरुले संचारमाध्यमलाई उठान गरि दिन आग्रह गरेका छन् । पौडेल […]
मोरङ – घरेलु टोली विराटनगर सिटी फुटबल क्लब विराटनगरमा सुरु भएको विराट गोल्डकपको पहिलो खेलमा जित हात पार्दै अन्तिम चारमा प्रवेश गरेको छ। सहिदमैदानमा बिहीबारबाट सुरु भएको सातौं संस्करण अन्र्तगत पहिलो खेलमै नेपाल पुलिस क्लबलाई १ शून्यले पराजित गर्दै बिसिएफसी अन्तिम चारमा प्रवेश गरेको हो। जारी शहिद स्मारक ए डिभिजन लिगको अन्तिम १४ औं स्थानमा […]
उर्लाबारी। सूचना प्रविधिको पहुँच गाउँगाउँसम्म पुगेसँगै ठगी गर्ने प्रकृति पनि फेरिएका छन् । मोरङको पथरीशनिश्चरे–३, सुन्दरी चोककी २९ वर्षीय माङ्माया लिम्बू नयाँ प्रकृतिको ठगीमा पर्नुभयो। उहाँ अहिले कानुनी उपचार खोजिरहनुभएको छ। ‘९८२८९७८३०६’ को नम्बरको मोबाइलबाट ह्वाट्सएपमार्फत माङ्मायासँग कुराकानी सुरु भयो। माङ्मायाका श्रीमान् मलेसिया जानुभएको पाँच वर्ष भयो। श्रीमान्सँग उति साह्रो फोन सम्पर्क पनि हुँदैनथ्यो। त्यसैबेला […]
झापा । अवैधरुपमा भारतबाट भित्रिने कुखुरा र तेस्रो मुलुकबाट आयातित सुपारीले स्वदेशी उत्पादनको बजार धराशायी बनाएको स्थानीय व्यवसायीले बताएका छन् । जिल्ला कुखुरा व्यवसायी सङ्घ झापाका अध्यक्ष विवेक निरौलाले खुकुलो सीमाको फाइदा उठाउँदै भारतबाट अवैध ढङ्गले भित्रिरहेको कुखुरा, मासु र अण्डा नरोक्ने हो भने स्वदेशी पोल्ट्री व्यवसाय बन्द हुने र फार्म सञ्चालक ऋण तिर्न नसक्ने […]
सुनसरी । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आयोजना गरेको प्रदर्शनको क्रममा घाइते भएको एकजनाको उपचारको क्रममा मृत्यु भएको छ। यही चैत ५ गते विराटनगरमा प्रदर्शनका क्रममा लाठीबाट टाउकोमा गम्भीर चोट लागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचाररत लाजेहाङ सुक्वाबा लिम्बूको निधन भएको हो। गएराति २:३० बजेउपचारकै क्रममा उनको निधन भएको जनता समाजवादी पार्टी […]
सुनसरी । सुनसरीको धरान उप–महानगरपालिका–४ बाट ठुलो परीमाणमा गाँजा बरामद भएको छ । गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले जी जे ०१ एच क्यु २४६१ नम्बरको भारतीय स्कारपियो गाडीमा लुकाई छिपाई ल्याउदै गरेको गाँजा बरामद गरेको हो । धरान–४ को सडकको साईडमा रोकी रहेको उक्त गाडीमा […]
धरान । कोशी प्रदेश नामाङ्कन खारेजीको माग सहित चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते धरान-१५ का पदम लिम्बु लागेहाङलाई गम्भीर अवस्थामा बिपी प्रतिष्ठानको आइसियुमा भर्ना गरिएको छ । टाउकोमा चोट लागेका उनी हिजो राती अचानक बेहोस भएपछि उपचारार्थ बिपी पुर्याइएको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सुनसरी अध्यक्ष अमर इजमले बताए । […]
धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र वडाध्यक्षसहित २८ जना कार्यपालिका सदस्यबीच विवाद बढ्दै गएको छ । यसैबीच धरानमा रहेका सातवटा विभिन्न राजनीतिक दलले प्रेस विज्ञप्ती जारी गर्दै मेयरले दम्भ देखाएको आरोप लगाएका छन् । मेयरकै स्वेच्छाकारी प्रवृत्तिका कारण विगतदेखि नै वडाध्यक्ष र कार्यपालिका सदस्यबीच असमझदारी बढ्दै गएको ठहर गर्दै सात दलले अहिले पनि […]
विराटनगर । कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ । सत्ता गठबन्धन भित्र भागबण्डाको मोडालिटी तयार नभएसम्म हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने माओवादी नेताहरुले बताएका छन् । एमालेका कार्की नेतृत्वको प्रदेश सरकारमा माओवादी केन्द्रका दुई जना मन्त्री छन् । माओवादी केन्द्र कोशी प्रदेश संसदीय […]
इनरुवा । इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले नेपाल सरकारको निर्देशन र दशौ नगरसभाको निर्णय विपरित कानुन मिच्दै मनपरी ढंगले बजेट खर्च गरेको फेला परेको छ। इनरुवा नगरपालिकालाई नेपाल सरकार अर्थ मन्त्रालय र संद्यिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७९ माघ १७ गते फजुल खर्च कटौती गर्न दिएको निर्देशन र २०७९ माघ २७ गतेको नगरसभाको निर्णय […]
विराटनगर। नेपाली नागरिकता तिब्बती शरणार्थीलाई दिएको आरोपमा मोरङ सुन्दरहरैंचाका एकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कचनकवलका कृष्णबहादुर कटवाल, बबरमहल काठमाण्डौंका न्यूल्केश श्रेष्ठ, मोरङ सुन्दर हरैंचाका हिरालाल शिवाकोटी, तनहुँ शुक्लगण्डकीका लोप्साङ थिन्ले र ललितपुर गोदावरीका विजय लामालाई पक्राउ गरेको हो । उनीहरुलाई गत चैत ५ गते बबरमहलबाट पक्राउ गरिएको थियो । उनीहरुको […]