May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

मधेस प्रदेश

मधेशमा वेथिति : विज्ञापन खुल्छ, जागिर पाइँदैन

मधेशमा वेथिति : विज्ञापन खुल्छ, जागिर पाइँदैन

जनकपुरधाम । जनकपुर–कुर्था ब्रोडगेज रेल सञ्चालनका लागि नेपाल रेल्वे कम्पनी लिमिटेडले कर्मचारी माग्दा ३२ हजारभन्दा बढीले आवेदन दिए । रेल्वे कम्पनीले २९ भदौ २०७७ मा शाखा अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, स्टेशन मास्टर, सवइन्जिनियर, कम्प्युटर अपरेटर र कार्यालय सहयोगी गरी १३९ कर्मचारी मागेको थियो । बोदेबसाईन नगरपालिका–१०, सप्तरीका २४ वर्षीय रमण यादवले कार्यालय सहयोगी पदमा […]

  • १ year अगाडि
प्रश्नपत्र बाहिरिएको गुनासो

प्रश्नपत्र बाहिरिएको गुनासो

बोदेबरसाइन । सप्तरीमा सामुदायिक विद्यालयले सञ्चालन गरेको परीक्षाको प्रश्नपत्र परीक्षा हुनुअघि नै बाहिरिएको छ । चैत ६ देखि कक्षा ८ बाहेक १ देखि ९ सम्मको परीक्षा सञ्चालन भइरहेको छ । राजविराज नगरपालिका–५ स्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत कक्षाकी प्रथम छात्रा नेहाकुमारी झाले सोमबार र मङ्गलबार अङ्ग्रेजी र नेपाली विषयको परीक्षा दिनुभयो तर […]

  • १ year अगाडि
घुस लिँदालिँदै वडा अध्यक्ष र वडा सचिव पक्राउ

घुस लिँदालिँदै वडा अध्यक्ष र वडा सचिव पक्राउ

धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका वडा अध्यक्ष र वडा सचिव घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई घुस लिँदालिँदै पक्राउ गरेको हो । कानुनसम्मत गर्नुपर्ने कामका लागि पनि सेवाग्राहीसँग घुस माग गरेपछि निगरानी गरेको अख्तियारको टोलीले सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला […]

  • १ year अगाडि
शिवम लेयर्स फार्मको दुर्गन्धले पर्साको पाँच बस्तीका जनता मारमा

शिवम लेयर्स फार्मको दुर्गन्धले पर्साको पाँच बस्तीका जनता मारमा

वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं. २ गादी स्थित शिवम् लेयर्स फार्म प्रा.लि.को कारण हजारौं परिवार महामारीको शिकार बनेका छन् । कुखुराको अण्डा उत्पादन गर्ने उद्योगमा भइरहेको चरम लापरवाहीले गर्दा त्यस क्षेत्रका २ हजार भन्दा बढि घरधुरी परिवार विभिन्न रोगको महामारीको शिकार बनेका हुन् । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं. २ गादी स्थित शिवम् लेयर्स […]

  • १ year अगाडि
नगरपालिकासँग १२ बुँदे माग राखेर गरुडाका मेयर उम्मेदवार आमरण अनसनमा

नगरपालिकासँग १२ बुँदे माग राखेर गरुडाका मेयर उम्मेदवार आमरण अनसनमा

वीरगञ्ज । रौतहटको गरुडा नगरपालिकाले मागेको सूचना नदिएको भन्दै मेयरका पराजित उम्मेदवार आमरण अनसनमा बसेका छन् । नगरपालिकासँग १२ बुँदे माग राखेर अनसनमा बस्ने लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको तर्फबाट मेयरका प्रत्यासी दिपक यादव हुन् । यादव गएको स्थानीय तह चुनावमा कन्थमणि प्रसाद कलवारसँग पराजित भएका थिए । शिक्षा तथा स्वास्थ्य क्षेत्रमा खर्च गरिएका विवरण तथा […]

  • १ year अगाडि
बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण: बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण: बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

सिरहा । बरियारपट्टी गाउँपालिकाकी उपाध्यक्ष ममता कुमारी यादवले बिवादित व्यक्ति अशोक कुमार सिंहलाई पालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा राख्न जोडबल गरेको छ । प्रेस विज्ञप्ती जारी गर्दै एक पत्रकार सम्मेलन गरेर विवादित व्यक्ति सिंहलाई प्रप्रअको रुपमा राख्न बहुमत प्रस्तुत गर्दै त्यस्तो कार्य गरेका हुन् । समान्य प्रशासन मन्त्रालयको चलानी नं. १२६९ मिति २०७९ फागुन १४ को पत्रानुसार […]

  • १ year अगाडि
बाघको आतंक,लामाको गोठगोठ नै रित्तियो

बाघको आतंक,लामाको गोठगोठ नै रित्तियो

वीरगञ्ज । पाटे बाघले ठोरीका एक किसान मिकमार लामाको गोठ नै रित्याएको छ । सोमबार राति ११ बजे ठोरी–४, घ्याङडाँडाका किसान लामाको गोठमा पसेको हो । बाघले एउटा पाडा र ६ ओटा बाख्रा मारेको लामाले बताए। लामाको घर र गोठ ठोरी गाउँपालिका कार्यालय अगाडि नै छ । राति घरमा सुतिरहेको बेलामा अचानक बाघ गोठमा प्रवेश […]

  • १ year अगाडि
भारतीय नागरिक १४१ किलो गाँजासहित पक्राउ

भारतीय नागरिक १४१ किलो गाँजासहित पक्राउ

पर्सा। वीरगञ्जको सीमा क्षेत्रबाट भारी परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका-१६ स्थित इन्र्वाबाट एक सय ४१ किलो गाँजासहित पक्राउ गरेका भारत विहार पूर्वी चम्पारण मोतिहारीको लक्ष्मीपुर निवासी २७ वर्षीय ओमप्रकाश सिंहलाई प्रहरीले आज सार्वजनिक गरेको हो । विआर ०६ जि ऐ ९६९१ नम्बरको मिनि ट्रकमा गाँजा लुकाइ भारततर्फ लैजाँदै […]

  • १ year अगाडि
तस्करमाथि हवाई फायर गरी १८४ किलो गाँजा बरामद

तस्करमाथि हवाई फायर गरी १८४ किलो गाँजा बरामद

जनकपुरधाम । सप्तरीमा प्रहरीले हवाई फायर गरी १८४ किलो गाँजा बरामद गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोवरगाडा छतौनीबाट शनिबार राति ९ बजे १८४ किलो गाँजा बरामद गरेको हो । घोडामा बोकेर गाँजा भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटेको प्रहरी टोलीलाई देखेपछि तस्करहरु छाडेर भागेका थिए । गाँजा बरामद गरी […]

  • १ year अगाडि
पाचौं मधेस प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न

पाचौं मधेस प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न

बारा । बाराको डुमरबानामा पाचौं मधेस प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । जीतपुरसिमरा वडा नं–१५ स्थित डुमरबानामा सम्पन्न भएको प्रतियोगितामा सिमरा तेक्वान्दो डोजाङ प्रथम, बारा द्वितीय र धनुषा तृतीय भएको हो । प्रतियोगिताका विजयी खेलाडीहरूलाई मधेस प्रदेश तेक्वान्दो संघका महासचिव राजकुमार लामा, सिमरा तेक्वान्दो डोजाङका प्रमुख विजय शाह ठकुरी, पर्सा जिल्ला तेक्वान्दो संघका […]

  • १ year अगाडि
गर्मीमा न्यानो सिरक बाँडदै वडाध्यक्ष साह

गर्मीमा न्यानो सिरक बाँडदै वडाध्यक्ष साह

जनकपुरधाम । शितलहरमा जसोतसो गुजारा गरेका धनुषाको नगराईन नगरवासीलाई गर्मी आएपछि सिरक वितरण गर्न थालिएको छ । धनुषाको दक्षिणी सीमावर्ती स्थानीय तह नगराईन नगरपालिकाले जाडो समाप्त भएर गर्मी सुरु भएपछि न्यानो सिरक वितरण सुरु गरेको छ । नगराईन नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष सूर्यनारायण साहले शुक्रबार एक कार्यक्रमबीच न्यानो सिरक बाँडेको तस्विरहरु समाजिक सँजालमा […]

  • १ year अगाडि
८६ हजार विद्यार्थीलाई झोला वितरण गर्दै मधेश सरकार

८६ हजार विद्यार्थीलाई झोला वितरण गर्दै मधेश सरकार

जनकपुरधाम । मधेश सरकारले प्रदेशभरिका ८६ हजारभन्दा बढी विद्यार्थीलाई झोला वितरण गरिरहेको छ । शिक्षा विकास निर्देशनालयमार्फत आठवटै जिल्लाको सामुदायिक विद्यालयको कक्षा ९ मा अध्ययनरत्त ८६ हजार ५२३ विद्यार्थीलाई एउटा ज्योमेट्रीबक्ससहित झोला वितरण थालेका हो । मधेश प्रदेशको नामाकरण भएपछि आठवटै जिल्लाको गल्लीगल्ली घरघरमा ‘मधेश प्रदेश’ नाम प्रचार, मधेश सरकारको अनुभूति तथा विद्यार्थीलाई प्रोत्साहन गर्ने […]

  • १ year अगाडि

लोकप्रिय