May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु

मधेस प्रदेश

धार्मिक तथा ऐतिहासिक संरचनााको संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री यादव

धार्मिक तथा ऐतिहासिक संरचनााको संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले धार्मिक तथा ऐतिहासिक संरचनाको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । शनिबार बाराको जितपुरमा आयोजित २४ कुण्डीय गायत्री महायज्ञको समापन कार्यक्रममा मुख्यमन्त्री यादवले सो प्रतिबद्धता व्यक्त गरेका छन् । मधेश प्रदेशमा पर्यटकीय सम्भावना बोकेका मठ ,मन्दिरलगायत ऐतिहासिक तथा पुरातात्विक सम्भावनाका स्थलहरु रहेको कारण यसको विकासमा लागिपर्ने […]

  • १ year अगाडि
जानकी मन्दिर पछाडी एक युवकमाथि आक्रमण, टाउकोमा फाईटर प्रहार

जानकी मन्दिर पछाडी एक युवकमाथि आक्रमण, टाउकोमा फाईटर प्रहार

जनकपुरधाम । जनकपुरको जानकी मन्दिर पछाडी गएराती एक युवकमाथि आक्रमण भएको छ । जानकी मन्दिर पछाडी रहेको मस्जिदको अगाडी युवकहरुको समूहले एक युवकमाथि आक्रमण गरेको हो । जानकी हस्पिटलको बाटो भएर मस्जिद हुँदै जाँदै गरेका धनुषाको शहिदनगर नगरपालिका वडा नं. १ बस्ने २० बर्षिय ललन यादवमाथि आक्रमण गरिएको हो । साथीहरुसँग डेराबाट निस्केर जानकी मन्दिर तर्फ […]

  • १ year अगाडि
ज्वाइँलाई आफ्नो एसईई दिन लगाउने मेयरविरुद्ध पक्राउ पूर्जी जारी

ज्वाइँलाई आफ्नो एसईई दिन लगाउने मेयरविरुद्ध पक्राउ पूर्जी जारी

रौतहट । आफ्नो सट्टामा ज्वाइँलाई माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन लगाएको आरोपमा रौतहटको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल साहविरुद्ध जिल्ला अदालतले शुक्रबार पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले आइतबार मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ मावि केन्द्रबाट उनको सट्टा परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ गरेको थियो । नगर प्रमुख साहको सट्टामा एसईई दिँदै […]

  • १ year अगाडि
सिरहाः सास्तीमा व्यवसायी, रकम भुक्तानीमा चनमाविको आलटाल

सिरहाः सास्तीमा व्यवसायी, रकम भुक्तानीमा चनमाविको आलटाल

सिरहा । सिरहाको सदरमुकाम सिरहामा रहेको चन्द्र नमूना माध्यमिक विद्यालय सिरहाले नेपाल आयरन स्टोर्स एण्ड जनरल सप्लायर्ससँग विभिन्न मितिमा पटक पटक लिएको सरसमानको भुक्तानी दिनमा आलटाल गर्दै आएको रहस्य खुलेको छ । माग पत्र जारी गर्दै जनमाविका प्राचार्य मधुसुदन कर्णको हस्ताक्षरित माग पत्रको आधारमा विभिन्न मितिमा पटक–पटक भवन निर्माण सामग्री दिए वापतको रकम भुक्तानीमा विद्यालयले आलटाल […]

  • १ year अगाडि
मन्दिर भत्काउन पुगेपछि मन्दिरमै बसे सर्प र लँगुर, स्थानीय भन्छन -‘नाग देवता प्रकट’, हेर्नेको भीड

मन्दिर भत्काउन पुगेपछि मन्दिरमै बसे सर्प र लँगुर, स्थानीय भन्छन -‘नाग देवता प्रकट’, हेर्नेको भीड

सिरहा । सिरहामा आज पुनः मन्दिर भत्काउन जाँदा ठेकेदारलाई लँगूर र सर्पले पनि रोकेको छ । डोजर लिएर दोस्रो दिन मन्दिर भत्काउन पुगेका ठेकेदारलाई सर्प र लँगूर देखेपछि पुनः फिर्ता भएका छन् । सिरहाको नरहा गाउँपालिका वडा नं. ३ नयाँ चोहर्बाचोकस्थित रहेको डिहबारको मन्दिर भत्काउन खोजेपछि बुधबार लँगूरले अडान लिए भने आज लँगूरसहित सर्प पनि त्यही […]

  • १ year अगाडि
अदभूतः मन्दिर भत्काउन खोज्दा लँगूरले रोके, डोजर नगएसम्म मन्दिरमै बसेर दिए सुरक्षा !

अदभूतः मन्दिर भत्काउन खोज्दा लँगूरले रोके, डोजर नगएसम्म मन्दिरमै बसेर दिए सुरक्षा !

सिरहा । राजमार्ग निर्माणको क्रममा सडकमा परेको भन्दै मन्दिर भत्काउन गएका ठेकेदारलाई लँगूरले मन्दिर भत्काउन दिएनन् भनेर भन्दा पत्यार नलाग्ला, तर घटना सत्य हो । सिरहा जिल्लास्थित नरहा गाउँपालिकाको वडा नं. ३ नयाँ चोक चोहर्बास्थित रहेको पूर्व–पश्चिम राजमार्गसँगै जोडिएर रहेको नगर डिहबारको मन्दिरमा डोजर चलाउन जाँदा एक लँगूर (बाँदर प्रजाती) ले पहरा दिएर रोकेका छन् । […]

  • १ year अगाडि
एमालेका चार मन्त्री र एक राज्यमन्त्रीले दिए राजीनामा

एमालेका चार मन्त्री र एक राज्यमन्त्रीले दिए राजीनामा

काठमाडौं मधेस प्रदेशमा नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन्। मधेस प्रदेश सरकारमा रहेका एमालेका चार मन्त्री र एक राज्यमन्त्रीले मंगलबार मुख्यमन्त्री सरोज यादवलाई राजीनामा बुझाएका हुन्। एमालेबाट सरोज कुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, राजकुमार लेखी प्रदेश मामिला तथा कानुन मन्त्री, सत्रुधन सिंह कोइरी गृह तथा सञ्चार मन्त्री, मोहम्मद जैद आलम महिला बालबालिका युवा तथा […]

  • १ year अगाडि
जनकपुरधाममा रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधाममा रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधाम । जनकपुरधाममा आज रामनवमी मनाइँदै छ । चैत्र शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा आज बिहानैदेखि राममन्दिर, जानकी मन्दिरमा बिहानैदेखि पूजाअजा गर्ने श्रद्धालुभक्तजनको घुइँचो लागेको छ । नवमीमा सहभागी हुन नेपाल तथा छिमेक देश भारतबाट हजारौंको संख्यामा श्रद्धालुहरू जनकपुरधाम आएका छन् । त्रेता युगमा आजकै दिन अयोध्यामा मर्यादा पुरुष भगवान रामको जन्म भएको पौराणिक ग्रन्थहरुमा […]

  • १ year अगाडि
गोलबजारका मेयरमाथि मोबिल खन्याएर आक्रमण, कारबाहीको माग गदै एमाले कार्यकर्ता सडकमा

गोलबजारका मेयरमाथि मोबिल खन्याएर आक्रमण, कारबाहीको माग गदै एमाले कार्यकर्ता सडकमा

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठमाथि आक्रमण भएको भन्दै नेकपा एमालेका युवाहरू पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । आक्रमणको प्रयास गर्नेहरूमाथि कडा कारबाहीको माग गर्दै एमालेका युवाहरू आन्दोलनमा उत्रेका हुन् । उनीहरू गोलबजारस्थित राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । राजमार्ग समेत अवरुद्ध पारिएको छ । मेयर श्रेष्ठ एमालेबाट निर्वाचित भएका हुन् । […]

  • १ year अगाडि
मधेश सरकारले गर्‍यो मन्त्रालयहरुको नाम हेरफेर

मधेश सरकारले गर्‍यो मन्त्रालयहरुको नाम हेरफेर

जनकपुरधाम। मधेस प्रदेश सरकारले मन्त्रालयहरूको नाम परिवर्तन गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्लगायत मन्त्रालयको संख्या ११ नै यथावत् राख्ने गरी मन्त्रालयहरूको नाम समायोजन गरेको हो। मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव नुरहरि ख तिवडाले नाम हेरफेर तथा समायोजन भएपनि प्रमाणीकरण हुन भने बाँकी रहेको बताए । अब यो प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को […]

  • १ year अगाडि
कुहिने अवस्थामा पुग्याे ८०० टन जडीबुटी

कुहिने अवस्थामा पुग्याे ८०० टन जडीबुटी

बाँके । व्यवसायीले खरिद गरेको करिब आठ सय टन जडीबुटी समयमा भारत निकासी नहुँदा कुहिने अवस्थामा पुगेको छ । विभिन्न १६ प्रकारका जडीबुटी भारतीय प्लान्ट क्वारेन्टिनले सूचीकृत नगरेका कारण नेपालगञ्ज, भैरहवा र कृष्णनगर नाकामा थन्किएको छ हो । जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टंक शर्माका अनुसार यी नाकामध्ये सबैभन्दा बढी नेपालगञ्जबाट जडीबुटी भारत निकासी हुने गरेको […]

  • १ year अगाडि
वीरगञ्ज महानगरले अढाइ कठ्ठा जग्गाको अतिक्रमण हटायो

वीरगञ्ज महानगरले अढाइ कठ्ठा जग्गाको अतिक्रमण हटायो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले २ कट्ठा १० धुर अतिक्रमित जग्गा खाली गरेको छ । महानगरपालिकाको वडा नम्बर २४ हुलाकी राजमार्गमा पर्ने सिर्सिया पुल नजिकैको अतिक्रमित २ कट्ठा १० धुर जग्गा खाली गरेको हो । यो जग्गा केहि व्यक्तिले वर्षौंदेखि अतिक्रमण गरेर प्रयोग गरिरहेका थिए । मंगलबार नक्सा सहित पुगेको महानगरको टोलीले नापजाँच गरेर सार्वजनिक जग्गा […]

  • १ year अगाडि