May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

सुदूरपश्चिम प्रदेश

सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै

सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिन आज अपराह्न ५ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । सोडारी यही वैशाख ६ गते एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य, स्वतन्त्र सदस्य डा तारा जोशीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । […]

  • १ दिन अगाडि
सुदूरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्दै सोडारी

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्दै सोडारी

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले मुख्यमन्त्रीमा नेकपा एकीकृत संसदीय दलका नेता दीर्घ सोडारीलाई समर्थन गरेको छ । बिहीबार दिउँसो एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा सोडारीलाई समर्थनको पत्र दिएका हुन् । अब सोडारी दावी पेश गर्ने तयारीमा जुटेका छन् । यसअघि विकल्प खोज्न भनेको एमालेले सरकार दाबि गर्ने अन्तिम समयमा सर्मथन गर्ने भएपछि […]

  • २ हप्ता अगाडि
एमालेले नमाने कांग्रेसले सुदूरपश्चिममा सोडारीलाई सघाउने

एमालेले नमाने कांग्रेसले सुदूरपश्चिममा सोडारीलाई सघाउने

काठमाडौं । नेपाली कांग्रेसले आवश्यक परे सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार दीर्घ सोडारीलाई सघाउने भएको छ । सोडारीको विषयमा नेकपा एमालेले साथ नदिने अवस्था आएपछि समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सहयोग गर्न आग्रह गरेका थिए । सभापति देउवाले कांग्रेसले सोडारीलाई आवस्यक परे सहयोग गर्ने बचन दिएको कांग्रेसका एक नेताले नेपालबहसलाई […]

  • २ हप्ता अगाडि
भूकम्पमा ५ वर्ष मुनिका १६ हजार बालबालिका प्रभावित भए

भूकम्पमा ५ वर्ष मुनिका १६ हजार बालबालिका प्रभावित भए

जाजरकोट भूकम्पपीडितप्रति गृह मन्त्रालयको ध्यानाकर्षण सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराइयो  १४ वटा गैरसरकारी संस्थाले ध्यानाकर्षणमा ऐक्यबद्धता जनाए काठमाडौं ।। महिला कानुन र विकास मञ्च (एफडब्लूएलडी) र राष्ट्रिय महिला आयोगले संयुक्तरूपमा जाजरकोट भूकम्पपीडित सुत्केरी महिला र नवजात शिशु तथा बालबालिकाको स्वास्थ्यमा ध्यान दिन गृह मन्त्रालयको ध्यानाकर्षण गरेका छन् । विपद्को समयमा गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु र […]

  • ५ महिना अगाडि
बाँकेकाे नेपालगञ्जमा आगलागी, सात वटा पसल जलेर नष्ट

बाँकेकाे नेपालगञ्जमा आगलागी, सात वटा पसल जलेर नष्ट

बाँके – बाँकेकाे नेपालगञ्ज उपमहानगरपालिका वीपीचाेकमा आज बिहान आगलागी हुँदा सात वटा पसल जलेर नष्ट भएकाे छ । विद्युत् चुहावट भइ आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायत पसलकाे सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले पसलका प्रायजसाे सामान जलेकाे जानकारी […]

  • ७ महिना अगाडि
धार्मिक र सामाजिक सद्भावमा खलल पुग्न काम नगर्न बाँके प्रशासनकाे चेतावनी

धार्मिक र सामाजिक सद्भावमा खलल पुग्न काम नगर्न बाँके प्रशासनकाे चेतावनी

-धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्न चेतावनी -तनाव बढ्ने सङ्केत देखिएपछि हिजो मङ्गलवार दिउँसो १ बजेदेखि जारी भएको कर्फ्यु यथावत् काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय बाँकेले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्न चेतावनी दिएको छ । प्रशासनले आज बुधवार विज्ञप्ति निकालेर सामाजिक सञ्जाल र कुनै पनि माध्यमबाट त्यस्ता सामग्री प्रसारण/प्रकाशन नगर्न/नगराउन […]

  • ७ महिना अगाडि
बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, १३५ घर भत्किए

बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, १३५ घर भत्किए

चैनपुर- बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो। प्रहरी टोली घटनास्थलमा गएको छ। बझाङमा भूकम्पबाट ११ जना घाइते भएका छन्। दुई जना उपचारपछि घर […]

  • ७ महिना अगाडि
नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु आदेश

नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु आदेश

नेपालगञ्ज उप–महानगर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी   काठमाडौं– बाँके जिल्ला प्रशासनले नेपालगञ्ज उप–महानगर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। विगत केही दिनदेखि नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच धार्मिक विवाद देखिँदै आएको थियो। आज बिहान मात्रै प्रशासनले हिन्दु र मुस्लिम समुदायका अगुवालाई एकै ठाउँ राखेर सर्वपक्षीय बैठक बसालेको थियो केही घन्टाअघि नेपालगञ्जमा सद्भाव र्‍याली […]

  • ७ महिना अगाडि
बुधबारपछि मौसममा क्रमिक सुधार हुने

बुधबारपछि मौसममा क्रमिक सुधार हुने

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आउँदो बुधबारपछि मौसममा क्रमिक सुधार हुने जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले अहिले देशभर जारी हल्का वर्षा निरन्तर जारी रहने भन्दै दुई दिनपछि मौसममा क्रमिक सुधार हुने जानकारी दिइन् । उनले भनिन्, “नेपालमा हाल भारतको बिहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव […]

  • ७ महिना अगाडि
दुई बालकको मृत्युले वीरेन्द्रनगर तनावग्रस्त

दुई बालकको मृत्युले वीरेन्द्रनगर तनावग्रस्त

सुर्खेत / सुर्खेतको वीरेन्द्रनगरमा भएका छुट्टाछुट्टै घटनामा दुई बालकको मृत्यु भएपछि वीरेन्द्रनगर बजार आज पनि तनावग्रस्त छ। वीरेन्द्रनगरस्थित मुख्य सडकको गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करबाट दैलेखको आठबिस नगरपालिका-६ खिड्कीज्यूला घर भएका पाँच वर्षीय बालक दिग्दर्शन पुरीको शनिबार मृत्यु भएको थियो। उनी मामाको घरबाट फुपुको घर जाने क्रममा दुर्घटनामा परेका थिए। यस्तै शुक्रबार वीरेन्द्रनगर नगरपालिका-६ घन्टाघर […]

  • ७ महिना अगाडि
कर्णाली प्रदेशका तीन सय बढी प्रहरी जवान दिक्षित

कर्णाली प्रदेशका तीन सय बढी प्रहरी जवान दिक्षित

१३९ औं समूहको प्रहरी जवानको आधारभूत तालिम आइतबार सम्पन्न तीन सय जना जवानलाई दिक्षित गरेर कार्यक्षेत्रमा पठाइयो नेपालगन्ज, असोज ७ गते । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतद्वारा सञ्चालन गरिएको १३९ औं समूहको प्रहरी जवानको आधारभूत तालिम आइतबार सम्पन्न भएको छ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतले नेपालगन्जमा दिक्षान्त समारोहको आयोजना गरेर आधारभूत तालिम […]

  • ७ महिना अगाडि
गाडीको सुविधा दिन ऐन संशोधनको तयारी गर्दै प्रदेश सरकार

गाडीको सुविधा दिन ऐन संशोधनको तयारी गर्दै प्रदेश सरकार

पदाधिकारी तथा सदस्यको सेवासुविधा सम्बन्धी ऐन संशोधनको तयारी कानुन विपरीत सुविधा लिएको ठहर गर्दै गाडी फिर्ता गर्न निर्देशन धनगढी ।। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको सेवासुविधा सम्बन्धी ऐन संशोधनको तयारी थालेको छ । यसअघि सार्वजनिक लेखा समितिले सत्ता पक्षका संसदीय दलका नेताहरुले कानुन विपरीत गाडी लगायतका सेवा सुविधा लिएको ठहर गर्दै तीन दिनभित्र […]

  • ८ महिना अगाडि