April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै नियमानुसार बाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन गृहको निर्देशन डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला

सुदूरपश्चिम प्रदेश

वित्तीय सुशासन, पूर्वाधार र सामाजिक विकासमा जोड

वित्तीय सुशासन, पूर्वाधार र सामाजिक विकासमा जोड

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको छ।  आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले प्रदेश सभामा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आइतबार योजनाबद्ध विकासमार्फत वित्तीय सुशासन, गुणस्तरीय पूर्वाधार एवम् सामाजिक क्षेत्रको विकासमा जोड दिइने बताउनुभयो। उहाँले आधारभूत आवश्यकतामा नागरिकको सरल र सहज पहुँच विस्तार, प्रभावकारी सेवा प्रवाह […]

  • ११ महिना अगाडि
शिक्षकको माग गर्दै टीकापुर क्याम्पसका विद्यार्थी धर्नामा

शिक्षकको माग गर्दै टीकापुर क्याम्पसका विद्यार्थी धर्नामा

धनगढी । कैलालीको टीकापुर बहुुमुखी क्याम्पसमा अध्ययनरत कानून संकायका विद्यार्थी शिक्षकको माग गर्दै आन्दोलित भएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पससमेत रहेको टीकापुरमा २०७८ सालदेखि कानून संकायतर्फ एलएलबीको पढाउन थालिए पनि कानून विषयकै शिक्षक पदपूर्ति नगरिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् । एलएलबी तेस्रो संकायमा अध्ययनरत मनिषा चन्दले पहिलो सेमेष्टरदेखि नै कानून विषयको प्राध्यापकविना अध्ययन […]

  • ११ महिना अगाडि
बसपार्क निर्माणको प्रक्रिया सुरु

बसपार्क निर्माणको प्रक्रिया सुरु

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–३, कालिका नगरमा प्रस्तावित बसपार्क निर्माणका लागि आवश्यक प्रक्रिया सुरु भएको छ । उपमहानगरपालिकाको समन्वयमा नगर विकास कोषले बसपार्क निर्माणको प्रक्रिया अगाडि बढाएको हो । सो स्थानमा बसपार्क निर्माणका लागि स्थलगत सर्भेसमेत गरिएको छ । बसपार्कको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि सर्भेको काम भएको वडा नम्बर ३ का वडाध्यक्ष राजबहादुर […]

  • ११ महिना अगाडि
नदीजन्य पदार्थ ढुवानी गर्न लामबद्ध ट्रयाक्टर

नदीजन्य पदार्थ ढुवानी गर्न लामबद्ध ट्रयाक्टर

 बेदकोट । कञ्चनपुरस्थित महाकाली नदीमा नदीजन्य पदार्थ ढुवानीका लागि लामबद्ध ट्रयाक्टर । नदीबाट उत्खनन गरेर टिप्पर तथा ट्रयाक्टरमा नदीजन्य पदार्थ ढुवानी हुने गरेको छ । तस्बिर : गोकुल जोशी,रासस

  • ११ महिना अगाडि
आजदेखि दैनिक ११  घण्टा लाेडसेडिङ

आजदेखि दैनिक ११  घण्टा लाेडसेडिङ

बैतडी । बैतडीमा आजदेखि १० दिनका लागि विद्युत सेवा अवरुद्ध भएको  छ। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका अनुसार आजदेखि जेठ २० गते सम्म दैनिक बिहान ६ देखि बेलुका ५ बजेको समयमा विद्युत आपूर्ति  बन्द हुने  भएको  हो। यहाँस्थित ३३ र ११ केभी प्रशारण लाइनमा लागेका रुखहरुको हांगाबिंगा छेकान गर्नुपर्ने भएकाले बजार फिडरका विभिन्न क्षेत्रमा जेठ […]

  • ११ महिना अगाडि
७ वर्षपछि निर्दोष सावित, व्यवसायमै फर्किए

७ वर्षपछि निर्दोष सावित, व्यवसायमै फर्किए

६ जेठ, धनगढी । कैलालीको भजनी नगरपालिका-६ को नवलपुरका सन्तकुुमार चौधरी ७ वर्षको काराबासपछि पुरानै पेसा, व्यवसायमा फर्किएका छन् । गाउँघरमा सीतारामको नामले परिचित सन्तकुमारलाई २०७२ सालमा भएको टीकापुर घटनामा संलग्न भएको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । वास्तविक नाम सन्तकुमार भए पनि प्रहरीले उनलाई बिद्रोह भनिने सीताराम चौधरीको नामबाट पक्राउ गरेर मुद्दा चलाएको थियो […]

  • ११ महिना अगाडि
सुदूरपश्चिम : भौतिक र अर्थ मध्ये एक नभए तीन मन्त्रालयमा माओवादीको दाबी

सुदूरपश्चिम : भौतिक र अर्थ मध्ये एक नभए तीन मन्त्रालयमा माओवादीको दाबी

कैलाली। सुदूरपश्चिम प्रदेशमा सरकार विस्तारलाई लिएर भागबन्डा मिल्न सकेको छैन। माओवादी केन्द्रले भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय मध्ये एक मन्त्रालय माग गरेको छ । त्यस्तै सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मध्ये एक मन्त्रालय पनि माओवादीको माग छ । माओवादीको पहिलो रोजाइमा भौतिक पूर्वाधार विकास र […]

  • १२ महिना अगाडि
हिमपहिरोमा परेर ज्यान गुमाएकाको शव सदरमुकाम ल्याइयो

हिमपहिरोमा परेर ज्यान गुमाएकाको शव सदरमुकाम ल्याइयो

धनगढी। दार्चुलाको व्यास गाउँपालिकाका–१ भोलेनको हिउँ पहिरोमा परेर ज्यान गुमाएका तीन जनाको शव शुक्रवार साँझ छ बजे सदरमुकाम ल्याइएको छ । दुई जना भने अझै बेपत्ता अवस्थामा छन् । हिम पहिरोमा परेर ज्यान गुमाएका दार्चुलाकै दुहँ गाउँपालिका–४, का १८ वर्षीय प्रवीण कुँवर, उहाँकी आमा ३६ वर्षीय कमला कुँवर र डोटीको जोरायल गाउँपालिका–२, बुडरका ४५ वर्षीय […]

  • १२ महिना अगाडि
शून्य नतिजा ल्याउने १७ विद्यालयलाई १० लाखको शैक्षिक सामग्री दिँदै मेयर हमाल

शून्य नतिजा ल्याउने १७ विद्यालयलाई १० लाखको शैक्षिक सामग्री दिँदै मेयर हमाल

धनगढी । आधारभूत तह कक्षा ८ को परीक्षामा शून्य नतिजा ल्याउने धनगढीका १७ सामुदायिक विद्यालयलाई चालु शैक्षिक सत्रमा १० लाख बराबरको शैक्षिक सामग्री दिइने भएको छ। शुक्रबार विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरूसँग गरिएको अन्तर्रक्रिया कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख (मेयर) गोपाल हमालले आफूले प्राप्त गर्ने सेवा सुविधाको रकमबाट विद्यालयहरूका लागि शैक्षिक सामग्री खरिद गरेर उपलब्ध […]

  • १२ महिना अगाडि
छ लेन सडकको रेलिङ चोरी

छ लेन सडकको रेलिङ चोरी

धनगढी । कैलालीको मोहना पुल छ लेन सडक किनारमा लगाइएको रेलिङ चोरी हुन थालेको छ । भन्सारदेखि चटकपुर चौराहा क्षेत्रमा रेलिङहरू चोरी भइरहेको धनगढी उपमहानगरपालिकाको कार्यालयले जानकारी दिएको छ । सुरक्षाका लागि लगाइएको रेलिङ चोरी हुन थालेपछि सो कार्यालयले चिन्ता व्यक्त गरेको छ । रेलिङ चोरी भइरहेको देखेमा धनगढी उपमहानगरपालिकाको कार्यालयलाई जानकारी गराएर सहयोग गर्न […]

  • १२ महिना अगाडि
दार्चुलामा हिमपहिरो अपडेट : भारतीय सडक प्रयोग गरी शव खलंगा ल्याइँदै, दुईजना अझै बेपत्ता

दार्चुलामा हिमपहिरो अपडेट : भारतीय सडक प्रयोग गरी शव खलंगा ल्याइँदै, दुईजना अझै बेपत्ता

खलंगा । दार्चुलाको व्याँस गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीनजनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलंगा ल्याइँदै छ । नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो । गएको मंगलबार हिमपहिरोमा परी ज्यान गुमाएका दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर तथा डोटीको जोरायल […]

  • १२ महिना अगाडि
बैतडीमा स्थानीय तहले पनि सार्वजनिक बिदामा सेवा दिने

बैतडीमा स्थानीय तहले पनि सार्वजनिक बिदामा सेवा दिने

बैतडी । जिल्लाका स्थानीय तहहरूले पनि सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्ने भएका छन्। यहाँको सुर्नया गाउँपालिकाले एक सूचना जारी गर्दै बिदाको दिन पनि सेवा दिन जनाएको छ। शनिबारबाहेक विभिन्न चाडवाडको समयमा दिइएको सार्वजनिक बिदाका दिन गाउँपालिकाले सेवा दिने सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जानकारी दिए। अब बिदाको दिन सबै वडा कार्यालय, […]

  • १२ महिना अगाडि