June 30, 2025 | सोमवार, असार १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

शिक्षा/स्वास्थ्य

लोक सेवाले लिएको सबै पदको सबै परीक्षामा एकैचोटी उत्तीर्ण हुन सफल व्यक्ति

लोक सेवाले लिएको सबै पदको सबै परीक्षामा एकैचोटी उत्तीर्ण हुन सफल व्यक्ति

लोक सेवा आयोगले लिएका १० परीक्षामा उत्तीर्ण एकै वर्षमा लोक सेवा आयोगले लिएका सबै पदका १० परीक्षा उत्तीर्ण गरे जसमा ६६० जनाका लागि १० हजारभन्दा बढीको प्रतिस्पर्धा निजामती सेवा प्रवेश गरेपछि उनले लाइसेन्स खारेज गराए  गुल्मी ।। धुर्कोट गाउँपालिका-५ निवासी रमेश भण्डारीले लोक सेवा आयोगले लिएका १० परीक्षामा उत्तीर्ण भएका छन् । एकै वर्षमा भण्डारीले […]

  • २ years अगाडि
डेंगी संक्रमितको संख्या लगभग ३१ हजार नाघ्यो

डेंगी संक्रमितको संख्या लगभग ३१ हजार नाघ्यो

पछिल्ला केही दिनयता डेंगी संक्रमितको संख्या निरन्तर बढ्यो  जनवरीयता १९ सेप्टेम्बरसम्म डेंगीबाट ३० हजार ८९८ जना संक्रमित डेंगीबाट जुलाईयता १५ जनाको मृत्यु काठमाडौं ।। पछिल्ला केही दिनयता डेंगी संक्रमितको संख्या निरन्तर बढिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार जनवरीयता १९ सेप्टेम्बरसम्म डेंगीबाट ३० हजार ८९८ जना संक्रमित भएका छन् । सेप्टेम्बरका २५ दिनमा […]

  • २ years अगाडि
७० लाख भन्दा बढी विद्यार्थीको पठनपाठन अवरुद्ध 

७० लाख भन्दा बढी विद्यार्थीको पठनपाठन अवरुद्ध 

देशभरका विद्यालय अनिश्चित कालका लागि बन्द ७० लाख भन्दा बढी विद्यार्थीको पठनपाठन अवरुद्ध  महासंघले काठमडौं केन्द्रीत प्रदर्शनलाई निरन्तरता दिने सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयकविरुद्ध नेपाल शिक्षक महासंघले आजदेखि देशभरका सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ। महासंघले आज (बिहीबार) देखि ​देशभरका विद्यालय अनिश्चित कालका लागि बन्द गर्ने जनाएको हो। विद्यालय बन्द हुँदा देशभरका ७० लाख […]

  • २ years अगाडि
आन्दोलनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन मन्त्री श्रेष्ठको आग्रह

आन्दोलनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन मन्त्री श्रेष्ठको आग्रह

शिक्षकका प्रतिनिधिहरुसँग आज बिहान भएको छलफल सकारात्मक भएको दावी विरोध जनाउँदै बुधबार काठमाडौंमा भेला भएर शिक्षकहरुको विरोध प्रदर्शन शिक्षकहरु अब छिट्टै औपचारिक वार्तामा बस्ने काठमाडौं ।। उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री अशोक कुमार राईसहित शिक्षकका प्रतिनिधिहरुसँग आज बिहान भएको छलफल सकारात्मक भएको दावी सहभागीहरुले गरेका छन् । उनीहरुबीच शिक्षकहरुको आन्दोलनलाई मर्यादित बनाउने र […]

  • २ years अगाडि
सरकारसँग वार्ता गर्दै शिक्षक

सरकारसँग वार्ता गर्दै शिक्षक

सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच वार्ता हुँदै  विद्यालय शिक्षा विधेयकका व्यवस्थाप्रति विरोध जनाउँदै शिक्षकहरु  बिहीबार पनि काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गर्ने तयारी गर्दै  काठमाडौं ।। सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच वार्ता भइरहेको छ । यसअघि शिक्षा मन्त्रालयले वार्तामा बोलाउँदा पनि शिक्षकहरु वार्तामा बसेका थिएनन् । बुधबार पहिलो दिन काठमाडौंमा शक्ति प्रदर्शन गरेका उनीहरु आज भने […]

  • २ years अगाडि
शिक्षा मन्त्रालयले वार्तामा बोलाउँदा पनि गएन शिक्षक महासंघ

शिक्षा मन्त्रालयले वार्तामा बोलाउँदा पनि गएन शिक्षक महासंघ

शिक्षक महासंघले सरकारसँगको वार्ता अस्वीकार गर्यो  संविधान दिवसको दिनबाट विद्यालय बन्दसहितको आन्दोलन घोषणा आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन आग्रह काठमाडौं ।। नेपाल शिक्षक महासंघले सरकारसँगको वार्ता अस्वीकार गरेको छ । महासंघले पठनपाठन रोकेर आन्दोलन गर्ने घोषणा गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार ३ बजे वार्तामा बोलाएको थियो । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै […]

  • २ years अगाडि
यी ५ चिज खाँदा बन्न सक्छ पायल्स

यी ५ चिज खाँदा बन्न सक्छ पायल्स

काठमाडौं। पायल्सलाई सामान्य भाषामा बवासीर पनि भनिन्छ । पायल्स रोग जुनसुकै उमेरका व्यक्तिलाई लाग्न सक्छ, जसमा मलद्वारको सट्टा मलाशय वरपरका नसाहरूमा सुन्निन थाल्छ। पाइल्स हुनुका कारणहरूमा मल त्याग गर्दा धेरै बल लगाउनु लामो समयसम्म बस्नु, कब्जियत वा लामो समयसम्म पखाला लाग्नु, मोटोपन र गर्भावस्था पर्छन्। तर कब्जियतको समस्यालाई पायल्स हुनुको सबैभन्दा ठूलो कारण मानिन्छ । […]

  • २ years अगाडि
डेंगु संक्रमण रोक्न रेडक्रसले थाल्यो अभियान

डेंगु संक्रमण रोक्न रेडक्रसले थाल्यो अभियान

डेंगु संक्रमण रोक्न रेडक्रसले थाल्यो अभियान सङ्खुवासभा- सङ्खुवासभामा डेङ्गु सङ्क्रमण रोक्न जिल्ला रेडक्रस सोसाइटीले तीन महिने अभियान थालेको छ। जिल्लामा डेङ्गु सङ्क्रमण तीव्र गतिमा फैलिए पछि रेडक्रसले उक्त अभियान थालेको हो। रेडक्रसले आगामी नोभेम्बरसम्म डेङ्गुविरुद्धको अभियान सञ्चालन गरेको हो। यस क्रममा विद्यालयमा बालबालिकालाई डेङ्गुको बारेमा जानकारी दिन ‘स्कूल हेल्थ नर्स’ कार्यक्रम अघि बढाइएको जिल्ला रेडक्रस […]

  • २ years अगाडि
यसरी भगाउन सकिन्छ कोलेस्टेरोल

यसरी भगाउन सकिन्छ कोलेस्टेरोल

कोलेस्टेरोल दुई कारणले हुन्छ, वंशाणुगत र खानेकुरा यो रोग बढेसँगै यसलाई कसरी नियन्त्रण गर्ने भन्ने चिन्ता छुट्टै हुने  काठमाडौं ।। शरीरमा कोलेस्टेरोल बढ्ने समस्या अहिले धेरैलाई छ । कोलेस्टेरोलको समस्या मुख्यत: दुई कारणले हुन्छ, वंशाणुगत र खानेकुरा । यसबाहेक तनावले पनि कोलेस्टेरोल बढाउन सक्छ । कोलेस्टेरोल बढेसँगै यसलाई कसरी नियन्त्रण गर्ने भन्ने चिन्ता हुन्छ । […]

  • २ years अगाडि
शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई नै दिइयो

शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई नै दिइयो

शिक्षकको सरुवाको अधिकार स्थानीय तहलाई दिने गरी विधेयक ल्याइयो  एउटा सार्वजनिक विद्यालयबाट अर्कोमा शिक्षक सरुवा गर्न सक्ने शिक्षकलाई विषयगत रिक्त पदमा मात्र सरुवा गर्नुपर्ने सरुवाका लागि शिक्षकले नै निवेदन दिनुपर्ने काठमाडौं ।। सरकारले शिक्षकको सरुवाको अधिकार स्थानीय तहलाई दिने गरी विधेयक ल्याएको छ । संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा स्थानीय तहले आफूअन्तरगतका एउटा सार्वजनिक विद्यालयबाट […]

  • २ years अगाडि
पाठेघर मुखको क्यान्सरबाट जोगाउँछ खोपले

पाठेघर मुखको क्यान्सरबाट जोगाउँछ खोपले

डा. विवेकुमार लाल पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर)ले नेपाली महिलाहरूलाई पिरोलिरहेको छ। नेपाली महिलामा हुने क्यान्सरमध्ये यो पहिलो स्थानमा छ। सरकारले यो रोगको रोकथाम र लाग्नै नदिने कार्यलाई प्राथमिकतामा राखेको छ। किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप दिन लागिएको छ। यो खोप सुरक्षित छ। तोकिएको स्वास्थ्य संस्थामा गएर लक्षित किशोरीले खोप लगाउन सक्नेछन्। यो खोपको […]

  • २ years अगाडि
यि निजी अस्पतालमा अबदेखि स्वास्थ्य बीमा लागु नहुने

यि निजी अस्पतालमा अबदेखि स्वास्थ्य बीमा लागु नहुने

स्वास्थ्य बीमा अन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका २६ वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाइयो  स्वास्थ्य बीमा बोर्डको निर्णय  निम्न अस्पतालको सम्झौता अवधि समाप्त काठमाडौं ।। स्वास्थ्य बीमा अन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका २६ वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाइएको छ । स्वास्थ्य बीमा बोर्डको ३२ साउनमा बसेको बैठकले सूचीबाट हटाउने निर्णय गरेको हो । सरकारको […]

  • २ years अगाडि

लोकप्रिय