April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

निर्वाचन

नयाँ किरण कमल कुसुम मावि चितवनको मतदान अवरुद्ध

नयाँ किरण कमल कुसुम मावि चितवनको मतदान अवरुद्ध

चितवन – चितवनको भरतपुर ११ मा रहेको नयाँ किरण कमल कुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ। मतदानस्थल अवलोकन गर्न रास्वपाका सभापति रवि लामिछाने पुगेपछि अन्य दलका कार्यकर्ताले अवरोध र होहल्ला गरेपछि दिउँसो १२ बजेदेखि मतदान अवरुद्ध भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहोराले बुथ अबलोकन गर्न जाँदा भरतपुर ११ मा […]

  • १ year अगाडि
४० प्रतिशत मत खस्यो चितवन २ मा

४० प्रतिशत मत खस्यो चितवन २ मा

चितवन – निर्वाचन क्षेत्र नम्बर– २ मा जारी प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा ४० प्रतिशत मत खसेको छ। निर्वाचन अधिकृतको कार्यालय चितवनका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले दिउँसो पौने १ बजेसम्म ४० प्रतिशत मत खसेको जानकारी दिए। आइतबार बिहानबाट सुरू भएको मतदान बेलु​का ५ बजेसम्म हुनेछ। ४३ स्थानका लागि १३४ केन्द्रबाट मतदान भइरहेको छ। यहाँ १ लाख […]

  • १ year अगाडि
प्रहरीकै मिलेमतोमा जसपाका कार्यकर्ताले बुथ कब्जा गरे : सिके राउत

प्रहरीकै मिलेमतोमा जसपाका कार्यकर्ताले बुथ कब्जा गरे : सिके राउत

बारा – जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बाराका केहि मतदान केन्द्रमा बुथ कब्जा भएको बताएका छन्। आइतबार बारामा सञ्चारकर्मीसँग कुरा गर्दै राउतले पचरौताको बेलडारी केन्द्रमा जसपाका कार्यकर्ताहरुले बुथ कब्जा गरेको आरोप लगाएका हुन्। उनले जनमतको बुथ एजेण्टलाई भित्र छिर्न नदिएको र तीन चार दिन अघि देखि नै बुथ कब्जा भएको बताए। प्रहरी प्रशासनलाई पटक […]

  • १ year अगाडि
जसपा, एमाले र रास्वपाका उम्मेदवारले बारा २ मा मत हाल्न नपाउने

जसपा, एमाले र रास्वपाका उम्मेदवारले बारा २ मा मत हाल्न नपाउने

बारा । बारा २ मा भइरहेको उपनिर्वाचनमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मतदान केन्द्रहरूमा मतदाताहरू लाइन लागेर मतदान गरिरहेका छन् । यस क्षेत्रका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका छन् । यादव सप्तरी–२ का मतदाता हुन् । त्यसै गरी पुरुषोत्तम […]

  • १ year अगाडि
तीन क्षेत्रमध्ये चितवन–२ मा सबैभन्दा धेरै मत खस्यो

तीन क्षेत्रमध्ये चितवन–२ मा सबैभन्दा धेरै मत खस्यो

काठमाडौँ । उपनिर्वाचन भइरहेका तीन निर्वाचन क्षेत्रमध्ये आइतबार बिहान १० बजेसम्म चितवन २ मा सबैभन्दा धेरै मत खसेको छ । सहायक मतदान अधिकृत ईश्वरी आचार्यले चितवन २ मा बिहान १० बजेसम्म १७ प्रतिशत मतदान भएको जानकारी दिए । उनका अनुसार बिहानैदेखि चितवनमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ। सो क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा […]

  • १ year अगाडि
बारा –२ मा बिहान १० बजेसम्म १५ प्रतिशत मत खस्यो

बारा –२ मा बिहान १० बजेसम्म १५ प्रतिशत मत खस्यो

काठमाडौँ । बारा –२ मा भइरहेको उपनिर्वाचनमा बिहान १० बजेसम्म १५ प्रतिशत मत खसेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी होबिन्द्र बोगटीका अनुसार शान्तिपूर्ण भइरहेको निर्वाचनमा बिहान १० बजेसम्म १५ प्रतिशत मत खसेको हो । उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, […]

  • १ year अगाडि
चितवन २ मा खस्यो १७ प्रतिशत मत

चितवन २ मा खस्यो १७ प्रतिशत मत

चितवन । चितवन क्षेत्र नम्बर २ मा भइरहेको उपनिर्वाचनमा बिहान १० बजेसम्म १७ प्रतिशत मतदान भएको छ । सहायक मतदान अधिकृत ईश्वरी आचार्यले बिहान १० बजेसम्म १७ प्रतिशत मतदान भएको जानकारी दिए । उनका अनुसार बिहानैदेखि चितवनमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ। यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान भइरहेको छ । यहाँ […]

  • १ year अगाडि
मतदान नसकिएसम्म प्रचार निषेध, मौन अवधि लागू

मतदान नसकिएसम्म प्रचार निषेध, मौन अवधि लागू

काठमाडौं । यही वैशाख १० गते हुने उपनिर्वाचनको प्रचार प्रसार गएराति १२ बजेदेखि निषेध गरिएको छ । उपनिर्वाचन सकिएर मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचार प्रसार निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ । वैशाख १० गते आइतबार बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ । मतदान हुने […]

  • १ year अगाडि
भोलिदेखि उपचुनावका लागी तीन जिल्लामा निर्वाचनआचार संहिता लागू हुने

भोलिदेखि उपचुनावका लागी तीन जिल्लामा निर्वाचनआचार संहिता लागू हुने

काठमाडौं उपनिर्वाचन हुने तीन जिल्लामा भोलि शुक्रबारदेखि निर्वाचन आचार संहिता लागू हुने भएको छ । निर्वाचन आयोगले चितवन, बारा र तनहुँमा मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, स्थानीय कार्यपालिकाका सदस्यलगायतका लागि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । चितवन क्षेत्र नम्बर २, बारा –२ र तनहुँ– १ मा १० वैशाखमा उपचुनाव हुँदैछ ।

  • १ year अगाडि
चैत ३० गते निर्वाचन हुने, बाँकी त्रिविका क्याम्पसमा

चैत ३० गते निर्वाचन हुने, बाँकी त्रिविका क्याम्पसमा

काठमाडौं चार विद्यार्थी सङ्गठनबीच त्रिभुवन विश्वविद्यालय (त्रिवि)का बाँकी रहेका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन यही चैत ३० गते गर्ने सहमति भएको छ। उनीहरुले निर्वाचन बिथोल्ने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता जनाएका छन्। नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आज संयुक्तरुपमा […]

  • १ year अगाडि
उम्मेदवारी दर्ता गराएपछि, ‘म एकदमै आशावादी छु, उत्साहित छु ।’- उनले भने

उम्मेदवारी दर्ता गराएपछि, ‘म एकदमै आशावादी छु, उत्साहित छु ।’- उनले भने

 चितवन  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपनिर्वाचनबाट उत्साहित र आशावादी रहेको बताएका छन् । चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि आज बिहान उम्मेदवारी दर्ता गराएपछि उनले विगतमा पनि यही प्रक्रियाबाट निर्वाचित भएको र अहिले फेरि त्यही प्रक्रिया अपनाउँदा केही अनौठो लागे पनि आफू आशावादी रहेको बताए । ‘पहिले यही प्रक्रियाबाट […]

  • १ year अगाडि
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत – आयोगले तोक्यो

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत – आयोगले तोक्यो

काठमाडौं  निर्वाचन आयोगले बैशाख १० गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको छ। बारा, तनहुँ र चितवनमा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको हो। आयोगले जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ। निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा न्यायाधीश बासुदेव न्यौपाने,बारा क्षेत्र नम्बर २ मा न्यायाधीश मुकेश उपाध्याय र […]

  • १ year अगाडि