April 24, 2024 | बुधबार, बैशाख १२, २०८१
सुचनाहरु
झापामा ब्राउन सुगरसहित एकजना पक्राउ कतारका राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलद्वारा स्वागत गेस्ट हाउसभित्र महिला र पुरुष मृत भेटिए सहकारी ठगहरूको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्छौं : लामिछाने काठमाडौँ आइपुगे कतारका राजा ह्वाट्सएपमा अब इन्टरनेट बिनै फोटो र फाइलहरू पठाउन सकिने अपडेट आउँदै प्रधानमन्त्री दाहालसँग रुसका उद्योगी-व्यवसायीको भेट कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप, सुरक्षाकर्मीको बाक्लो उपस्थिति स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै ६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान ‘राजसंस्था पुनर्स्थापनामा ढिलो नगरौँ’ : राजेन्द्र लिङ्देन रबि लामिछानेको आठ वर्षअघिको ‘फेसबुक स्टाटस’ भाईरल बनेपछि बल्ल खोले मु ख सुनको मुल्य घट्यो ; कतिमा हुदैछ कारोवार ? गृहमन्त्रीलाई ज्ञानेन्द्रको सुझाव- विदेशी राजाका खुट्टा ढोक्न जानुभन्दा आफ्नै राजा फर्काउन लाग्नुस् अश्लील गतिविधि सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ आज १८औँ लोकतन्त्र दिवस मनाइँदै आईपीएलमा आज चेन्नई र लखनउ खेल्दै नेपाल टूरमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा, आज विशेष हनुमान जयन्ती मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु

निर्वाचन

उपेन्द्र यादव ४ हजार ८१३ मतले अगाडि

उपेन्द्र यादव ४ हजार ८१३ मतले अगाडि

कलैया। बारा क्षेत्र नम्बर २ मा ३५ हजार ३१२ मत गणना हुँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव १५ हजार १८३ मत प्राप्त गरी अग्रता कायम राखेका छन्। जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १० हजार ३७० मत ल्याएर दोस्रो स्थानमा छन्। यसैगरी एमालेका पुरुषोत्तम पौडेल ५ हजार २७ मतसहित तेस्रो,राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल २०९५ मतसहित […]

  • १२ महिना अगाडि
रास्वपाको शक्ति देखेर कांग्रेसमा भय उत्पन्न

रास्वपाको शक्ति देखेर कांग्रेसमा भय उत्पन्न

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा आफ्नो दलका मतदाता दुई प्रकृतिका रहेको विश्लेषण गर्छन् । पहिलो, पार्टीका विभिन्न संरचनामा संगठित सदस्य । कांग्रेसलाई मत दिने दोस्रो प्रकृतिका मतदाता बारे उनी भन्छन्, ‘जो कांग्रेसमा संगठित छैनन् तर, आफूलाई ‘डेमोक्रयाट’ भन्न रुचाउँछन्, उनीहरूको मत जोगाउनु हाम्रा लागि चुनौती हो ।’ पहिलो प्रकृतिका मतदाताले स्वाभाविक रूपमा कांग्रेसलाई […]

  • १२ महिना अगाडि
मंसिरको भन्दा रविलाई धेरै मत

मंसिरको भन्दा रविलाई धेरै मत

चितवन । चितवन क्षेत्र नम्बर २ को उपचुनावमा गत मंसिरको भन्दा ५ प्रतिशत कम मत खसे पनि रास्वपा अध्यक्ष रवि लामिछानेले पाएको मत भने बढेको छ । जित सुनिश्चित गरिसकेका लामिछानेले ८ हजार मत गन्न बाँकी छँदा ५० हजार मत कटाएका छन् । जुन उनले गत मंसिरको चुनावमा पाएको भन्दा बढी हो । मंसिरमा उनले […]

  • १२ महिना अगाडि
बारा २ को रोकिएको मतगणना पुनः सुरु

बारा २ को रोकिएको मतगणना पुनः सुरु

काठमाडौं । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना पुनः सुरु भएको छ । मतगणनामा बसेका नेकपा एमाले र जनमत पार्टीका प्रतिनिधिहरुले मतपेटिका राखिएको कोठाको चाबी नै लिएर हिँडेपछि करिब घण्टा मतगणना रोकिएको थियो । उनीहरु चाबी लिएर आएपछि पुनः मतगणना सुरु भएको हो । सुरुमा नेकपा एमालेका प्रतिनिधि मोहन लामिछानेले चाबी लिएर हिँडेका थिए […]

  • १२ महिना अगाडि
बारा क्षेत्र नम्बर २ को मत गणना रोकियो

बारा क्षेत्र नम्बर २ को मत गणना रोकियो

काठमाडौं । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मत गणना रोकिएको छ । मतगणनामा बसेका नेकपा एमाले र जनमत पार्टीका प्रतिनिधिहरुले मतपेटिका राखिएको कोठाको चाबी नै लिएर हिँडेपछि डेढ घण्टादेखि मतगणना रोकिएको हो । ‘सुरुमा नेकपा एमालेका प्रतिनिधि मोहन लामिछानेले चाबी लिएर हिँडे, त्यसपछि म पनि किन बस्ने भनेर जनमत पार्टीका प्रतिनिधि सियाराम कुशवाह पनि […]

  • १२ महिना अगाडि
सत्ता गठबन्धनका उम्मेदवार यादव एमालेभन्दा तेब्बर मतले अगाडि

सत्ता गठबन्धनका उम्मेदवार यादव एमालेभन्दा तेब्बर मतले अगाडि

कलैया। बारा क्षेत्र नं २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १२ हजार मत कटाएका छन्। २९५९६ गणना हुँदा पछिल्लो मतपरिणाम अनुसार यादवले १२८४८ मतसहित अग्रता लिएका हुन्। त्यस्तै जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ८४८८ मत ल्याएर दोस्रो स्थानमा छन्। यादवले कुशवाहाभन्दा ४५१६ मतान्तरले अग्रता लिएका हुन्। यादवलाई सत्ता गठबन्धनको समर्थन रहेको छ। यसैगरी एमालेका […]

  • १२ महिना अगाडि
रवि लामिछानेको अग्रता चितवन – २ मा

रवि लामिछानेको अग्रता चितवन – २ मा

चितवन । चितवन– २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को गणना सकिँदा रविले ११५५ मत पाएका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । इच्छाकामना वडा […]

  • १ year अगाडि
तनहुँ–१ अपडेट : वाग्लेले कटाए १५ हजार मत

तनहुँ–१ अपडेट : वाग्लेले कटाए १५ हजार मत

तनहुँ । तनहुँको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । २१ वडाको २९ हजार ८०२ मतगणना गर्दा वाग्लेले १५ हजार १३५ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८ हजार ७३१ मत प्राप्त गर्दा नेकपा एमालेका सर्वेन्द्र खनालले ५ हजार […]

  • १ year अगाडि
डा. स्वर्णिम वाग्लेले कटाए १० हजार मत

डा. स्वर्णिम वाग्लेले कटाए १० हजार मत

तनहुँ। तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनको १८ हजार ६६१ मतगणना भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको सुरुवातदेखिनै निरन्तर अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अनुसार वाग्लेले निरन्तर अग्रता बढाउँदै लगेका छन्। अहिलेसम्म गणना भएका प्रत्येक वडामा वाग्लेलाई लगभग दोब्बर मत परेको छ। पछिल्लो गणना मत अनुसार स्वर्णिमले १०,२५९मत प्राप्त गर्दा काँग्रेसका गोविन्द […]

  • १ year अगाडि
आचारसंहिता उल्लंघन गरेको भन्दै रवि लामिछानेलाई कांग्रेसको उजुरी

आचारसंहिता उल्लंघन गरेको भन्दै रवि लामिछानेलाई कांग्रेसको उजुरी

चितवन । चितवन क्षेत्र नं. २ को उपनिर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र उसका अध्यक्ष रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन क्षेत्र नं. २ मा उजुरी दिएका हुन् । मतदान भइरहेको बेलामा […]

  • १ year अगाडि
भरतपुर-दिउँसो १२ बजेदेखि मतदान अवरुद्ध

भरतपुर-दिउँसो १२ बजेदेखि मतदान अवरुद्ध

चितवन। चितवनको भरतपुर– ११ मा रहेको नयाँ किरण कमल कुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ। सत्ता साझेदार दल र नेकपा एमालेका कार्यकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले मतदान कार्य प्रभावित पारेको भन्दै माफी माग्नुपर्ने अडान राखेका छन्। उनीहरुले माफी नमागेसम्म मतदान कार्य अघि नबढाउन निर्वाचन अधिकृतलाई आग्रह गरेका छन्। रास्वपाका कार्यकर्ताले हुलहुज्जत गरी […]

  • १ year अगाडि
नयाँ किरण कमल कुसुम मावि चितवनको मतदान अवरुद्ध

नयाँ किरण कमल कुसुम मावि चितवनको मतदान अवरुद्ध

चितवन – चितवनको भरतपुर ११ मा रहेको नयाँ किरण कमल कुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ। मतदानस्थल अवलोकन गर्न रास्वपाका सभापति रवि लामिछाने पुगेपछि अन्य दलका कार्यकर्ताले अवरोध र होहल्ला गरेपछि दिउँसो १२ बजेदेखि मतदान अवरुद्ध भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहोराले बुथ अबलोकन गर्न जाँदा भरतपुर ११ मा […]

  • १ year अगाडि

लोकप्रिय