May 10, 2025 | शनिबार, बैशाख २८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मनोरञ्जन

अनमोल केसीलाई अदालतमा उपस्थित हुन आदेश

अनमोल केसीलाई अदालतमा उपस्थित हुन आदेश

अनमोल केसीलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउंदै  केसीलाई भक्तपुरको साँगाबाट शुक्रबार बेलुका प्रहरीले पक्राउ गर्यो  पक्राउपछि स्वास्थ्यमा समस्या देखिएको भन्दै केसी चिरायु अस्पतालमा भर्ना भए पक्राउविरुद्ध केसीले केही दिनअघि उच्च अदालत, पाटनबाट निषेधाज्ञाको आदेश पनि लिए काठमाडौं ।। फिल्म ‘रावायण’को लेनदेन विवादमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई प्रहरीले आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउँदैछ […]

  • २ years अगाडि
अभिनेता अनमोल केसी पक्राउ

अभिनेता अनमोल केसी पक्राउ

काठमाण्डाै – अभिनेता अनमोल केसी ठगी आरोपमा पक्राउ परेका छन् । अनुसन्धानका लागि भन्दै उनलाई भक्तपुरको साँगाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । चलचित्र ‘रावायण’ मा खेल्नका लागि केसीले १० लाख रुपैयाँ लिए पनि सम्झौता नगरेको र छायाङ्कनमा पनि नआएको भनी निर्माता चन्द्रकला कटवाल थापाले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका […]

  • २ years अगाडि
यसरी आकर्षित गर्नुस् आफूलाई मन परेकी युवतीलाई…

यसरी आकर्षित गर्नुस् आफूलाई मन परेकी युवतीलाई…

आफूप्रति महिलालाई आकर्षित गराउन चाहने पुरूषले केही कुराहरू ध्यान दिनु पर्छ । पुरूषप्रति महिलाको आकर्षणका लागी पुरूषले पनि केहि विचार गर्नुपर्छ। कस्तो अवस्थामा महिलालाई राख्न सके महिला आफूप्रति आकर्षित हुन्छन् भन्ने थाहा पाउन सके आफूले मन पराएको महिलालाई आकर्षित गर्न सहज हुन्छ । त्यस्ता केहि टिप्सहरू यस्ता छन्… – महिलासँग पहिलो पटक भेट भएको या […]

  • २ years अगाडि
गायक  टीका मगरको नयाँ गीत  ‘बज्यैको बुलाकी’ रिलिज  (भिडियो )

गायक टीका मगरको नयाँ गीत ‘बज्यैको बुलाकी’ रिलिज (भिडियो )

काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ४ मा प्रतिस्पर्धा गरेर लोकप्रियता हासिल गर्न सफल भएका टीकाबहादुर मगरले नयाँ गीत ‘बज्यैको बुलाकी’ सार्वजनिक गरेका छन् । गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । मणि भट्टराईको शब्द र मोहनकुमार मगरको संगीत रहेको गीतले मायाप्रेममा परेका युवायुवतीले एकअर्कालाई गर्ने प्रशंसा प्रस्तुत गर्छ । ठेट नेपाली शब्द […]

  • २ years अगाडि
गीतकार तथा साहित्यकार कमला रिसालको ‘मेरो हजुर’ गीत सार्वजनिक (भिडियोसहित)

गीतकार तथा साहित्यकार कमला रिसालको ‘मेरो हजुर’ गीत सार्वजनिक (भिडियोसहित)

गायिका तथा साहित्यकार कमला रिसालले आफ्नै शब्द संगीत तथा आवाजमा लोक पप गीत (मेरो हजुर) गीतको भिडियो आफ्नै अफिसियल यूट्यूब च्यानल Kamala Risal बाट सार्वजनिक गरेकी छन् । बहुप्रतिभाकी धनि गायिका साहित्यकार कमला रिसालले उक्त गीतमा शब्द पनि आफै लेखेकी हुन् भने, संगीत पनि आफै गरेकी छन् । गीत एकदम रमाईलो नाचम नाचम टाईपकोछ । […]

  • २ years अगाडि
विनोद दनुवारको स्वरमा‘सिक्किम दार्जेलिङले देश माग्दैछ’ सार्वजनिक

विनोद दनुवारको स्वरमा‘सिक्किम दार्जेलिङले देश माग्दैछ’ सार्वजनिक

काठमाण्डौं । गायक विनोद दनुवारको स्वरमा ‘सिक्किम दार्जेलिङले देश माग्दैछ’ गीतको भिडियो सार्वजनिक भएको छ ।वासुदेव दनुवारको शब्द तथा विनोद दनुवारको संगीत र पुरन राईको संगीत संयोजन गीतमा रहेको छ । गीतमा देश र मातृभुमी प्रति समर्पित भएर गीत निमार्ण गरिएको छ । पुर्खाको योगदानबाट जितेको पहिचानलाई सबै मिलेर संरक्षण गर्न आग्रह गरिएको छ । […]

  • २ years अगाडि
हाङ चेम्जोङको निर्देशनमा”हङकङ सिङगापुर ” सार्वजनिक

हाङ चेम्जोङको निर्देशनमा”हङकङ सिङगापुर ” सार्वजनिक

काठमाण्डौं नेपाली मौलिकधारका गीत संगीतको निर्देशनमा सक्रिय भिडियो निर्देशन हाङ चेम्जोङको निर्देशनमा रहेको”हङकङ सिङगापुर ” गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा मौलिक पनलाई आकर्षक रुपमा देखाइएको छ । सुनिता थेगिम,देबेन्द्र लिम्बुले गीतमा स्वर दिएका छन । गीतकार सरिता राई आङ्बुहाङको शब्द सिर्जना , देबेन्द्र लिम्बुको संगीत , कृष्ण भक्त राई संगीत संयोजन गीतमा रहेको […]

  • २ years अगाडि
विश्व पर्यटन दिवस : आज पाटन दरबार सङ्ग्रहालय निःशुल्क अवलोकन गर्न पाइने

विश्व पर्यटन दिवस : आज पाटन दरबार सङ्ग्रहालय निःशुल्क अवलोकन गर्न पाइने

दैनिक दुई सय ५० भन्दामाथि आन्तरिक पर्यटकले सङ्ग्रहालय अवलोकन विश्व पर्यटन दिवसको अवसरमा दरबार सङ्ग्रहालय अवलोकनका लागि आज टिकट शुल्क नलिने   ललितपुर – विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार सङ्ग्रहालयले विश्व पर्यटन दिवसको अवसरमा दरबार सङ्ग्रहालय अवलोकनका लागि आज टिकट शुल्क नलिने भएको छ । आगामी सोमवारदेखि विश्व पर्यटन दिवस मनाउन तयारी गरिरहेको पाटन […]

  • २ years अगाडि
प्रेमराजा, दीपक र डब्बुले ल्याए  भन्देउन धरतीमाई…

प्रेमराजा, दीपक र डब्बुले ल्याए भन्देउन धरतीमाई…

काठमाडौं, ९ असोज सिमसिमे पानीमा, पानको पात जस्ता थुप्रै कालजायी गीतहरु बजारमा ल्याएका अग्रज गायक प्रेमराजा महलतले यतिबेला अर्को नयाँ लोक गीत ‘भन्देउन धरतीमाई…’ बजारमा ल्याएका छन् । उनले यो गीतको भिडियोलाई आफ्नै अफिसियली युट्युव च्यानल ‘प्रेम राजा महत’बाट सार्वजनिक गरेका छन् । यो गीतलाई गीतकार डब्बु क्षत्रीले लेखेका हुन् । गीतमा दीपक शर्माको संगीत […]

  • २ years अगाडि
शिव परियारको गीत  ‘देखे जस्तो लाग्यो’ सार्वजनिक  ( भिडियो )

शिव परियारको गीत ‘देखे जस्तो लाग्यो’ सार्वजनिक ( भिडियो )

लोकप्रिय गायक शिव परियारले आफ्नो नयाँ गीत ‘देखे जस्तो लाग्यो’ लाइ सार्वजनिक गरेका छन । प्रतिभा ढुंगानाको शब्द रचना र देबेन्द्र बरालको संगीत रहेको गीतमा दिनेश न्यौपानेको एरेन्ज रहेको छ । नेपालमा अझै १५ लाख बालबालिकाहरु श्रमिकको रूपमा काम गर्न बाध्य रहेको अबस्थामा बालश्रम नगराउ भन्ने सामाजिक सन्देशको लागि भिडियोको कथा बस्तु बालश्रम राखिएको गायक […]

  • २ years अगाडि
पशुपति प्रसाद २ को ‘प्रेम शरणम्’ सार्वजनिक

पशुपति प्रसाद २ को ‘प्रेम शरणम्’ सार्वजनिक

‘पशुपति प्रसाद २ : भष्मे डन’को दोस्रो गीत ‘प्रेम शरणम्’ सार्वजनिक दुई पात्रबीचको मायाप्रेम प्रस्ट पार्दै तयार  सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दै काठमाडौँ ।।  आगामी कात्तिक ४ अर्थात् बडादशैंको फूलपातीको दिनबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’को दोस्रो गीत ‘प्रेम शरणम्’ सार्वजनिक गरिएको छ। गीतको भिडियोमा मुख्य कलाकार […]

  • २ years अगाडि
जयमाया आफूमात्रै लिखापानी आइपुगी’ नाटक मञ्चन हुँदै

जयमाया आफूमात्रै लिखापानी आइपुगी’ नाटक मञ्चन हुँदै

‘जयमाया आफूमात्रै लिखापानी आइपुगी’ नाटक मञ्चन हुने झापा, ७ असोज : दमक नगरपालिका–९ दमकस्थित कदम थिएटरमा ‘जयमाया आफूमात्रै लिखापानी आइपुगी’ नाटक मञ्चन हुने भएको छ । साहित्यकार इन्द्रबहादुर राईद्वारा लिखित कथामा आधारित सो नाटक यही असोज १२ गते मञ्चन हुन लागेको हो । दोस्रो विश्वयुद्धताका बर्मामा जापानी सेनाको आक्रमणपछि ज्यान जोगाउन लिखापानी भाग्ने क्रमको नेपाली […]

  • २ years अगाडि

लोकप्रिय