April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज

रङमन्च

पनौती नगरपालिकाले मनायो १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका दिवस

पनौती नगरपालिकाले मनायो १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका दिवस

काभ्रे, मंसिर २१ :  शनिवार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइएको छ । नेपालमा वि.स. १९२७ सालदेखि समाज सेवाको काम सुरु भएको मानिन्छ । त्यसअघि विभिन्न गुठीको माध्यमबाट सामूहिक हितका लागि विभिन्न काम हुँदै आएको थियो । त्यसबेलाको पारम्परिक चलनअनुसार अहिले पनि भूकम्प, बाढी–पहिरो र अरु प्राकृतिक र मानवीय विपत्तिमा आउँदा स्वयंसेवकको […]

  • ३ years अगाडि
जीप दु’र्घटना : तीन जनाको ज्या’न गयाे, पाँच घा’इते

जीप दु’र्घटना : तीन जनाको ज्या’न गयाे, पाँच घा’इते

डोटी, मंसिर २१ :  डोटीको बोगटान फुड्सिल गाउँपालिका-७ सेउणीखेत पिउसिया भिरमा जीप दु’र्घटना हुँदा तीन जनाको घ’ट’नास्थलमै ज्या’न गएको छ भने पाँच जना घा’इते भएका छन् । जिल्ला प्र’हरी कार्यालय डोटीका प्र’हरी प्रमुख तथा प्र’हरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नंको जीप गएराति करिब एक बजेतिर दु’र्घट’नामा परेको […]

  • ३ years अगाडि
कोरोनाविरुद्धको खोप २ करोड १७ लाख नेपालीलाई

कोरोनाविरुद्धको खोप २ करोड १७ लाख नेपालीलाई

काठमाडौं, मंसिर २१ : कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षण सफल हुनासाथ २ करोड १७ लाख नेपाली नागरिकलाई उपलब्ध गराउने योजनासहित सरकारले तयारी थालेको छ । प्राथमिकता र जोखिमका आधारमा भ्याक्सिन दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना छ । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल जनसंख्या ३ करोड १ लाख ६९ हजार ४ सय १९ छ, जसमध्ये […]

  • ३ years अगाडि
ओलीलाई अर्को धक्का

ओलीलाई अर्को धक्का

काठमाडौं, मंसिर २१ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवाद चुलिँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकपछि अर्को धक्का लागेको छ। भदौ २६ गतेको स्थायी कमिटी निर्णय प्रधानमन्त्री ओलीको पक्षमा हुँदाहुँदै पनि त्यसको कार्यान्वयनमा देखिएको समस्याले एकपछि अर्को धक्का लागेको हो। शनिबारको सचिवालय बैठकमा आफूले राखेको प्रस्ताव अस्वीकृत भएपछि ओली झन् समस्यामा परेका छन्। कात्तिक […]

  • ३ years अगाडि
क्रसर उद्योगीसामु सरकार लाचार

क्रसर उद्योगीसामु सरकार लाचार

काठमाडौं, मंसिर २१ : ‘प्राकृतिक स्रोतको दोहन रोकिएको छैन। त्यो रोक्नेलाई टिपरले किचेर मारिन्छ। हामी मूकदर्शक हुन्छौं।’ यस्तो वास्तविकता व्यक्त गर्दै क्रसर उद्योगको मनपरीबारे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत कड्किएको र त्यस्तो परिस्थितिलाई सुधार्ने आश्वासन दिएको प्रदेशवासीले भुलेका छैनन्। तर पछिल्लो समय क्रसरको मनपरी रोकिनुको सट्टा झन्झन् बढ्दै गइरहेको छ। गत माघको पहिलो साता […]

  • ३ years अगाडि
यतीको ‘माउन्टेन फ्लाइट’, एउटा टिकट किन्दा अर्काे सित्तैमा

यतीको ‘माउन्टेन फ्लाइट’, एउटा टिकट किन्दा अर्काे सित्तैमा

काठमाडौं, मंसिर २० : यती एअरलाइन्सले शनिबारदेखि पर्वतीय उडान (माउन्टेन फ्लाइट) सुरु गरेको छ । कम्पनीले एउटा टिकट किन्दा अर्काे सित्तैमा दिने योजनासहित माउन्टेन फ्लाइट सुरु गरेको जनाएको छ । एअरलाइन्सले सगरमाथाको उचाइ बराबरको मूल्य आठ हजार ८४८ रुपैयाँमा एक टिकट किन्दा अर्को सित्तैमा दिने प्याकेज ल्याएको छ । एअरलाइन्सले प्रत्येक साताको शनिबार दुईओटा पर्वतीय […]

  • ३ years अगाडि
पछिल्लो २४ घण्टामा थप १ हजार २४ जनामा कोरोना पुष्टि, १० जनाको मृ’त्यु

पछिल्लो २४ घण्टामा थप १ हजार २४ जनामा कोरोना पुष्टि, १० जनाको मृ’त्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १०२४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ४०२ महिला र ६२२ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामै देशभर २२०६ जना निको भएका छन् भने १० जनाको मृ’त्यु भएको छ । सो बीचमा ६ हजार ७४ जनाको कोरोना परीक्षण भएको थियो । […]

  • ३ years अगाडि
नेकपा सचिवालय बैठक बिनानिष्कर्ष टुंगियो, आइतबार बोलाइयो स्थायी कमिटी

नेकपा सचिवालय बैठक बिनानिष्कर्ष टुंगियो, आइतबार बोलाइयो स्थायी कमिटी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक आइतबार १ बजे धुम्बाराहीमा बस्ने भएको छ। शनिबार बालुवाटारमा सचिवालय बैठक बसेको थियो। बैठकले हालसम्म पार्टीमा प्रस्तुत भएका एजेन्डा स्थायी कमिटीमा पेश गरेर छलफल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। ‘पार्टीको संकट निवारणका लागि अहिलेसम्म प्रस्तुत भएका विषयवस्तु र एजेन्डा स्थायी कमिटीमा पेश गरेर छलफल हुन्छ,’ […]

  • ३ years अगाडि
केयूमा को ? विवादमै बित्यो मकाजुको कार्यकाल

केयूमा को ? विवादमै बित्यो मकाजुको कार्यकाल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)मा नयाँ उपकुलपतिका लागि दौडधुप सुरु भएको छ । अहिलेका उपकुलपतिको पदावधि सकिन लागेको छ । तर, उनको पनि सम्भावना समाप्त भएको छैन । उपकुलपति प्रा. डा. रामकण्ठ मकाजु श्रेष्ठको दोस्रो कार्यकाल आउँदो माघ ७ गते सकिँदैछ । ४–४ वर्ष गरी उनको दुई कार्यकाल पूरा हुन लागेको हो । तर, दुवै […]

  • ३ years अगाडि