April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ?

रङमन्च

झुटो अफवाह फैलाइ ठग्न खोज्ने दुई प’क्राउ

झुटो अफवाह फैलाइ ठग्न खोज्ने दुई प’क्राउ

काठमाडौं, २१ मंसिर : धामी-झाँक्रीले प्रयोग गर्ने थुर्मीमा तान्त्रिक शक्ति भएको भनी ठग्न खोज्ने दुई जना प’क्राउ परेका छन्। महानगरीय प्र’हरी परिसर, ललितपुरले झु’टो अफवाह फैलाई ठग्न खोजेको भन्दै दुई जनालाई प’क्राउ गरेको हो। प्रवक्ता प्र’हरी उपरीक्षक प्रज्वल महर्जनका अनुसार मकवानपुरका ४५ वर्षीय जीवन प्रजा र ओखलढुंगाका ४३ वर्षीय जय गिरी प’क्राउ परेका हुन्। उनीहरूले […]

  • ३ years अगाडि
सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अवधि एक वर्ष थप्यो

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अवधि एक वर्ष थप्यो

काठमाडौं, २१ मंसिर : सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप गरेको छ । मन्त्रिपरिषद्को गत १५ मंसिरमा बसेको बैठकले प्राधिकरणको म्याद ०७७ पुस १० गतेबाट एक वर्षका लागि थप गरेको हो । भूकम्पबाट प्रभावित संरचनाहरूको पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ को दफा ३ को उपदफा (३) बमोजिम प्राधिकरणको अवधि एक वर्ष थप गरिएको मन्त्रिपरिषद्को निर्णयमा […]

  • ३ years अगाडि
राष्ट्रिय संगीतकर्मी संघ काभ्रेको  चौथो जिल्ला अधिवेशन सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ काभ्रेको चौथो जिल्ला अधिवेशन सम्पन्न

काभ्रे, मंसिर २१ । राष्ट्रिय संगीतकर्मी संघ काभ्रेको चौथो जिल्ला अधिवेशन नेपाल नगरपालिका संघका अध्यक्ष एवम् धुलिखेल नगरपालिकाका मेयर अशोक व्यान्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । बनेपामा सम्पन्न कलाकारहरुको छाता संगठन राष्ट्रिय संगीतकर्मी संघ काभ्रेको चौथो जिल्ला अधिवेशनले पुनः कलाकार निर्देशक अमरकृष्ण चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गर्दै सम्पन्न भयो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख […]

  • ३ years अगाडि
काभ्रेका कोरोना संक्रमित मध्ये आज ३६ जना डिस्चार्ज,७ जनामा संक्रमण पुष्टि

काभ्रेका कोरोना संक्रमित मध्ये आज ३६ जना डिस्चार्ज,७ जनामा संक्रमण पुष्टि

काभ्रे : काभ्रेका कोरोना भाईरसका संक्रमित मध्ये आज ३६ जना डिस्चार्ज भएका छन् भने ७ जना नयाँ संक्रमित थपिएका छन् । आज ३६ जना डिस्चार्ज भए संगै जिल्लाका २ हजार ७ सय ६७ जना भाईरस मुक्त भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । यस्तै बनेपाबाट १ पुरुष र २ महिला, नमोबुद्धबाट १ महिला र बेथानचोक […]

  • ३ years अगाडि
कोरोनाका कारण काभ्रेमा करिब १० प्रतिशत कुखुरा उत्पादन घट्यो

कोरोनाका कारण काभ्रेमा करिब १० प्रतिशत कुखुरा उत्पादन घट्यो

काभ्रे : काभ्रे जिल्ला मासु उत्पादनमा अत्मनिर्भर छ । जिल्लामा ब्रोईलर कुखुराको उत्पादन धेरै राम्रो छ । तर पछिल्लो समय कोरोना भाईरसको माहामारीका कारण करिब १० प्रतिशत उत्पादन घटेको पोल्ट्री ब्यवसायी मञ्च काभ्रेका सचिव दयाराम महतले जानकारी दिनुभयो । उत्पादन गरेका चल्लहरु किसान सम्म पुर्याउन नसक्नु, बिक्रीका लागी तयारी भएको कुखुरा बजार सम्म ल्याउन नसक्नु […]

  • ३ years अगाडि
ओलीको पत्रमा प्रचण्ड–माधव समूहमाथि पुनः ‘हमला’ : जसरी पनि जित्न खेलको नियम नै बदलियो

ओलीको पत्रमा प्रचण्ड–माधव समूहमाथि पुनः ‘हमला’ : जसरी पनि जित्न खेलको नियम नै बदलियो

काठमाडौं, २१ मंसिर : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली आज पार्टीको स्थायी समिति बैठकमा उपस्थित भएनन् । यद्यपि, उनले सचिवालय सदस्य ईश्वर पोखरेलमार्फत् बैठकमा पत्र भने पठाएका छन् । ‘स्थायी समितिका प्रिय कमरेडहरु’ को नाममा पठाइएको पत्रमा उनले पुनः अर्का अध्यक्ष पुष्पकमल ‘दाहाल’ लगायत उनको विपक्षमा रहेका सचिवालय सदस्यहरुमा […]

  • ३ years अगाडि
मेरो आँशु मात्र हेर्न चाहनेलाई मेरो बिहेको निर्णयले पोल्नेछः श्वेता खड्का

मेरो आँशु मात्र हेर्न चाहनेलाई मेरो बिहेको निर्णयले पोल्नेछः श्वेता खड्का

काठमाडौं, २१ मंसिर :  अभिनेत्री श्वेता खड्काले आफ्नो जीवनको दु:खद अध्याय बन्द गरेर खुसीको अध्याय सुरू गर्ने निर्णयमा आफू पुगेको बताएकी छन्। उनी मंसिर २२, सोमबारमा बिहे गर्दैछिन्। ‘म जीवनको दु:खद अध्याय बन्द गरेर खुसीको अध्याय सुरू गर्ने निर्णयमा पुगेकी छु,’ उनले बिहेको पूर्वसन्ध्यामा, आइतबार फेसबुकमा स्टाटस लेखेकी छन्, ‘त्यसो भन्दैमा मैले मेरो अतीतलाई चटक्कै […]

  • ३ years अगाडि
अर्काको नाममा परीक्षा दिने प’क्राउ

अर्काको नाममा परीक्षा दिने प’क्राउ

काठमाडौं, २१ मंसिर : प्र’हरीले सुर्खेतबाट अर्काको नाममा परीक्षा दिँदै गरेका एक परीक्षार्थीलाई प’क्राउ गरेको छ। प्राविधिक प्र’हरी जवानतर्फको परीक्षा रामजंग शाहीको नामबाट दिँदै गरेका राम शाहीलाई शनिबार दिउँसो प्र’हरीले प’क्राउ गरेको हो।   कर्णाली प्रदेश प्र’हरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले राम जंग शाहीको नाममा राम शाहीले परीक्षा दिइरहेको अवस्थामा फेला पारेको थियो। उनले वीरेन्द्रनगर […]

  • ३ years अगाडि
बासमती चामल एकलौटी पार्ने भारतको प्रयास, के नेपालले विरोध गर्ला?

बासमती चामल एकलौटी पार्ने भारतको प्रयास, के नेपालले विरोध गर्ला?

काठमाडौं, मंसिर २१ : भारतले बासमती धान/चामलमाथि एकाधिकार माग गर्दै युरोपियन युनियन (इयू) मा आवेदन दिएको छ। भारतको तर्फबाट इयूमा बासमतीको भौगोलिक संकेत दाबी गर्दै निवेदन परेको छ। भारतले दिएको निवदेनको विस्तृत जानकारी इयूले आफ्नो आधिकारिक जर्नलमा प्रकाशित गरेको छ। बासमती धानको उत्पादन भारतीय क्षेत्रमा मात्र उत्पादन हुने भएकाले यसको संकेत पनि एकलौटी रूपमा आफूहरूले […]

  • ३ years अगाडि
थप १०९६ जनामा कोरोना, १७ को मृ’त्यु

थप १०९६ जनामा कोरोना, १७ को मृ’त्यु

काठमाडौं, मंसिर २१ : देशभर आइतबार थप १ हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको छ। पछिल्लो २४ घण्टामा १७५२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट […]

  • ३ years अगाडि
आइतबारका दिन यस्ता काम गर्नुस् मिल्नेछ सफलता

आइतबारका दिन यस्ता काम गर्नुस् मिल्नेछ सफलता

शास्त्रले मानिसको जीवन पद्धतिका विषयमा सवै जानकारी दिएको हुन्छ । कुन दिन के काम गर्ने ? के गर्दा जीवनमा सफलता मिल्छ ? के कस्ता काम गर्नुहुँदैन ? लगायतका यावत विषयमा धर्मशास्त्रमा सविस्तार वर्णन गरिएको पाइन्छ । जसले मानव जीवनलाई संस्कारी बनाएको हुन्छ । आज आइतबार । ज्योतिष शास्त्रमा आइतबारका दिन केही महत्वपूर्ण कार्य गर्नाले उसले […]

  • ३ years अगाडि
यी हुन मानिसका हर मनोकामना पूरा गराउने ब्रत र त्यसको विधि

यी हुन मानिसका हर मनोकामना पूरा गराउने ब्रत र त्यसको विधि

काठमाडौं, मंसिर २१ : धार्मिक मान्यता छ, भगवान सर्वत्र छन्, सर्वब्यापी छन् । हर कण–कणमा भगवानको वास रहन्छ । त्यसैले मनुष्य भगवानलाई प्रसन्न पार्न हरसम्भव प्रयाश गर्दछ । भगवानबाट आफ्नो मनकामना पुर्ण होस् भनेर अनेक उपाय गर्दछ । तर पनि उसको मनचाह फल पाउन सक्दैन । तर शास्त्र अनुसार मानिसले आफुले चाहेको वर पाउन केहि […]

  • ३ years अगाडि