म्याग्दीको एउटा गाउँमा अनौठो संस्कारलाई सयौं वर्षदेखि निरन्तरता दियो कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरा उत्पादन गरिंदैन गाजने गाउँ साकाहारी गाउँका रूपमा चिनिन थाल्यो बेनी ।। म्याग्दीको एउटा गाउँमा अनौठो संस्कारलाई सयौं वर्षदेखि निरन्तरता दिइएको छ । बेनी नगरपालिका-५ मा अवस्थित गाजने गाउँमा सयौं वर्षदेखि कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरा उत्पादन हुँदैन । सुन्दा […]
अमेरिकी राष्ट्रपति जो बाइडेनको परिवारले पाल्दै आएको चर्चित कुकुर घर निकाला राष्ट्रपति निवास ह्वाइट हाउसमा धेरै जनालाई टोकेपछि कमान्डर नामक कुकुरलाई घरबाट निकालियो अमेरिकी राष्ट्रपति जो बाइडेनको परिवारले पाल्दै आएको चर्चित कुकुर घर निकाला भएको छ । राष्ट्रपति निवास ह्वाइट हाउसमा धेरै जनालाई टोकेपछि कमान्डर नामक उक्त कुकुरलाई घर निकाला गरिएको हो । जो बाइडेन […]
अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय फ्रान्स सरकारले गत हप्ता एक अनौठो घोषणा गर्यो पेरिस ओलम्पिकअघि फ्रान्समा उडुस आतंक काठमाडौं ।। सन् २०२४ को ओलम्पिक आयोजना अधिकार पाएको फ्रान्स अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय बनेको छ । तर, यो चर्चाले फ्रान्सको ओलम्पिक आयोजनासँग भने कुनै सम्बन्ध राख्दैन । फ्रान्स सरकारले गत हप्ता एक अनौठो घोषणा गर्यो । […]
लोक सेवा आयोगले लिएका १० परीक्षामा उत्तीर्ण एकै वर्षमा लोक सेवा आयोगले लिएका सबै पदका १० परीक्षा उत्तीर्ण गरे जसमा ६६० जनाका लागि १० हजारभन्दा बढीको प्रतिस्पर्धा निजामती सेवा प्रवेश गरेपछि उनले लाइसेन्स खारेज गराए गुल्मी ।। धुर्कोट गाउँपालिका-५ निवासी रमेश भण्डारीले लोक सेवा आयोगले लिएका १० परीक्षामा उत्तीर्ण भएका छन् । एकै वर्षमा भण्डारीले […]
बिर्तामोड–४ हर्कलाल मार्गको भक्तबारी चोकमा स्थानीयले रोपे धान बिर्तामोड–७ स्थित बिर्तामोड नगर अस्पताल जाने बाटोमा पनि स्थानीयले धान रोपेर बिरोध बर्खा लागेसँगै स्थानीयलाई आवत–जावतमा समस्या भएकोले बिरोध स्वरुप एसो गरेका स्थानीय बताउछन बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित हर्कलाल मार्गको भक्तबारी चोकमा स्थानीयले धान रोपेका छन् ।स्थानीयले शनिवार(आज) बिहान बिरोध स्वरुप धान […]
गायिका बबिना भट्टराईको स्वर तथा संगीत रहेको गीत ‘माया आफै हुन्छ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बिबि थापाको शब्द, संजय श्रीपालको संगीत संयोजन र प्रकाश खरेलको मिक्सिङ्ग तथा मास्टरिङ रहेको छ । प्रेमभाव समेटिएको गीतको भिडियो भने स्टुडियो भर्सनमा सार्वजनिक गरिएको छ । भिडियोलाई सरोज रञ्जितकारले छायाँकन तथा सम्पादन गरेका हुन् । सुमधुर आवाजकी […]
काठमाडौं । फोटो प्लेटफर्मको रुपमा परिचित इन्स्टाग्रामले पनि आफ्नै एआई च्याटबट ल्याउने भएको छ । पछिल्लो समयमा सामाजिक सञ्जालका प्लेटफर्महरूले आफ्नै एआई च्याटबट सार्वजनिक गर्ने क्रम बढिरहेको छ । यो भन्दा अगाडि स्न्यापच्याटले पनि आफ्नो एआई च्याटबट सार्वजनिक गरिसकेको छ भने छोटा भिडिओ प्लेटफर्म टिकटकले पनि आफ्नै एआई च्याटबट ल्याउने तयारी गरिरहेको छ । इन्स्टाग्रामका […]
काठमाडौं । एलन मस्कको कम्पनी न्युरालिंकले मानिसको मस्तिष्कमा परीक्षणका लागि चिप राख्न अनुमति पाएको छ । कम्पनीले शुक्रबार अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) बाट स्वीकृति पाएको जनाएको हो । मस्तिष्कमा कम्प्युटरसँग अन्तरक्रिया गर्न सक्ने चिप राखेर पक्षघात भएका मानिसलाई हिँड्न सक्ने बनाउने गरी कम्पनीले काम गरिरहेको छ । कठोर खालको पक्षघात क्वाड्रिप्लेजिया भएका मानिसहरूलाई […]
काठमाडौं : मानवीय गतिविधि र एल निनो (प्राकृतिक मौसमी प्रक्रिया)का कारण आउँदो पाँच वर्षमा विश्वव्यापी तापक्रम १.५ डिग्रीभन्दा माथि पुग्ने विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ)ले दाबी गरेको छ। एक प्रतिवेदन सार्वजनिक गर्दै डब्लूएमओले १.५ डिग्रीको थ्रेसहोल्ड पार गर्ने ६६ प्रतिशत सम्भावना रहेको जनाएको हो। तापक्रम वृद्धिको असर समग्र क्षेत्रमा पर्ने जनाउँदै, प्रतिवेदनमा भनिएको छ, ‘महासागरहरू सामान्यभन्दा […]
स्याङ्जा । कसैले चकटी, ढकिया, झोला, चप्पल र विभिन्न हस्तकलाका चिटिक्क परेका सामग्री बुनिरहेका छन् । कसैले डोरी बाटिरहेका छन् त कसैले डोरी बाट्ने फाइबर केलाइरहेका । कसैले केराका थाम, पात र डाँठ मिलाइरहेका छन् । महिला तथा किसानहरु आफ्नै हातबाट गाउँमै चिटिक्कका हस्तकलामा सामग्री बन्दा दंग छन् । यो दृष्य हो, स्याङ्जाको कालीगण्डकी गाउँपालिका […]
विश्व, तपाईंले केरा त दिनहुँ खुबै खानुहुन्छ होला । बाह्रै महिना बजारमा पाइने केरा फाइबरले भरिपूर्ण फलमात्र होइन विभिन्न पोषक तत्वहरुले युक्त गुणकारी फल हो । केरा विश्वका १५० भन्दा बढी देशमा फलाइन्छ र यसका १ हजार भन्दा धेरै जात छन् । केराका यी अनेक प्रकारमध्ये पपुवा न्युगिनीमा पाइने एउटा केराचाहिं विशेष छ । यो […]
‘सावाँको भन्दा ब्याजको माया लाग्छ’ यो भनाई हजुरबुवा–हजुरआमाले आफ्ना नाति नातिनाका लागि प्रयोग गर्ने वाक्य हो । आफ्नो सन्तानको भन्दा पनि नाति नातिनाको बढी माया लाग्छ भनेर यो वाक्यले भन्न खोजिरहेको छ तर चीनका एक हजुरबुवाले भने यो वाक्यको ठिक विपरीत गरेर धेरैलाई चकित बनाएका छन् । चीनका ६५ वर्षका अवकाशप्राप्त एक वृद्धाले आफ्नै नातिनी […]