July 7, 2025 | सोमवार, असार २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राष्ट्रिय

तनहुँ जलविद्युत आयोजनाका सबस्टेशन निर्माण

तनहुँ जलविद्युत आयोजनाका सबस्टेशन निर्माण

तनहुँ । ऋषिङ गाउँपालिका–१ झापुटारमा एक सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाले दुईवटा सबस्टेशन निर्माण गरेको छ । घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३÷११ केभीका दुईवटा सबस्टेशन निर्माण गरी सञ्चालनमा ल्याएको छ । सबस्टेशनसम्म विद्युत् पुर्याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको आयोजना प्रमुख राजाभाइ शिल्पकारले जानकारी दिनुभयो । विद्युत् आपूर्तिमा सहज […]

  • २ years अगाडि
झापाको महारानीझोडा सानाकिसान महिला सहकारीले बजार मूल्यभन्दा सस्तोमा सयपत्रीको माला बेच्दै

झापाको महारानीझोडा सानाकिसान महिला सहकारीले बजार मूल्यभन्दा सस्तोमा सयपत्रीको माला बेच्दै

झापा । गौरादह नगरपालिका–५ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थामा सयपत्रीको माला खरिद गर्न आउनेको घुइँचो लागेको छ । बजार मूल्यभन्दा ३० प्रतिशत सस्तोमा माला बिक्री सुरु गरेपछि त्यहाँ स्थानीयवासीको घुइँचो लागेको हो । बजारमा सयपत्री फूलको एउटा मालाको मूल्य रु एक सय भए पनि सहकारीले रु ७० मै बिक्री गरिरहेको छ । गौरादह, […]

  • २ years अगाडि
भूकम्पमा ५६ जना पत्रकारको घर र १० वटा कार्यालय भवनमा क्षति : महासंघ

भूकम्पमा ५६ जना पत्रकारको घर र १० वटा कार्यालय भवनमा क्षति : महासंघ

काठमाडौँ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते राति गएको भूकम्पले जाजरकोट र पश्चिम रुकुममा सञ्चारमाध्यम र सञ्चारकर्मीसमेत प्रत्यक्ष प्रभावित भएका छन् । नेपाल पत्रकार महासंघका अनुसार प्रारम्भिक जानकारीअनुसार जाजरकोट र रुकुम पश्चिमका ५६ जना पत्रकारको घर र १० वटा सञ्चारमाध्यमका कार्यालय भवनमा क्षति पुगेको हो । जनतालाई सूचना तथा समाचार प्रवाह गर्ने […]

  • २ years अगाडि
भूकम्पबाट घरबासविहीन हुनेको सङ्ख्या झण्डै ६२ हजार पुग्यो

भूकम्पबाट घरबासविहीन हुनेको सङ्ख्या झण्डै ६२ हजार पुग्यो

काठमाण्डाै – जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर घरबासविहीन हुनेको सङ्ख्या झण्डै ६२ हजार पुगेको छ । जाजरकोट, रुकुम पश्चिम, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालीकोट, प्युठान र अछाममा गरी ६१ हजार ९ सय २३ वटा घरमा पूर्ण तथा आंशिक क्षति पुगेको सरकारी तथ्याङ्क छ । पूर्ण र आंशिक क्षति भएका दुवैथरी […]

  • २ years अगाडि
भूकम्प प्रभावितलाई बाग्मती प्रदेश सरकारका कर्मचारीको एक करोड २५ लाख रुपैयाँ सहयोग

भूकम्प प्रभावितलाई बाग्मती प्रदेश सरकारका कर्मचारीको एक करोड २५ लाख रुपैयाँ सहयोग

मकवानपुर – जाजरकोट भूकम्पपीडितको राहत उद्धार र पुनःस्थापनाका लागि बाग्मती प्रदेश सरकारमा कार्यरत कर्मचारीले आर्थिक सहयोग गर्ने भएका छन् । बाग्मती प्रदेशका प्रमुख सचिव घनश्याम उपध्यायको अध्यक्षतामा बसेको बैठकमा भूकम्पका कारण कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका प्रभावितको सहयोगका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको प्रमुख सचिव घनश्याम उपध्यायले बताउनुभयो । बैठकले कर्णाली […]

  • २ years अगाडि
राहतका सामान लिएर चिनियाँ जहाज पोखरा आउँदै

राहतका सामान लिएर चिनियाँ जहाज पोखरा आउँदै

पोखरा । भूकम्पपीडितको राहतका लागि चीन सरकारले दिने सहयोग सामग्री लिएर दुई वटा चिनियाँ सेनाको जहाज पोखरा आउने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सवा ९ बजे जहाज ल्यान्ड हुनेछ । यहाँबाट नेपाली एयरलाइन्स कम्पनीले कर्णाली लैजाने छ । ‘ह्युमनेटिरियन फ्लाइट भनेको छ । साढे ९ बजे आउने कुरा भएको थियो,’ विमानस्थल प्रवक्ता जसोदा रेग्मीले […]

  • २ years अगाडि
जयनगर–बर्दिबास रेलमार्ग : तेस्रो चरणको कामको तयारी

जयनगर–बर्दिबास रेलमार्ग : तेस्रो चरणको कामको तयारी

धनुषा । भारत सरकारको सहयोगमा निर्माण भइरहेको जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै सुरु हुने भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाका अनुसार रेल विभागले सूचना जारी गर्दै महोत्तरीको भङ्गहाबाट बर्दिबाससम्म बाँकी रहेको रेलमार्ग निर्माण हुन लागेको जनाएको छ । जारी गरिएको सूचनामा रेलमार्गमा पर्ने जग्गामा लगाइएको बालीनाली मङ्सिर १५ गतेभित्र भित्र्याउन […]

  • २ years अगाडि
पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित तत्कालीन २ मन्त्री र २ सचिव विरुद्ध मुद्दा दायर गर्ने तयारी : टेरामक्समा झन्डै ३ अर्ब रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष

पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित तत्कालीन २ मन्त्री र २ सचिव विरुद्ध मुद्दा दायर गर्ने तयारी : टेरामक्समा झन्डै ३ अर्ब रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष

प्रविधि ल्याउन उपयुक्त छ कि छैन भन्ने  कुनै अध्ययन नगरी कमिसनकै लागि डेढ अर्ब रुपैयाँमा खरिद गरिएको  सबैभन्दा कम रकम प्रस्ताव गर्नेलाई छनोट नगरी बढी रकम प्रस्ताव गर्नेलाई छनोट दोस्रो चरणमा प्रविधि खरिदका लागि एलसी खोल्ने, नपुग रकम माग र स्वीकृत गर्ने र खरिदको नीतिगत निर्णय तत्कालीन सञ्चारमन्त्री ज्ञानेद्रबहादुर कार्कीको पालामा भएको   काठमाडौँ । […]

  • २ years अगाडि
राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रको निरीक्षणमा निस्किए

राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रको निरीक्षणमा निस्किए

पौडेल भूकम्प प्रभावित जाजरकोट गए  भूकम्प प्रभावित क्षेत्रको निरीक्षणमा निस्किए युरोप भ्रमण गर्ने कार्यतालिका त्यागेर पश्चिमतर्फ लागे काठमाडौं ।। राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमतर्फ लागेका छन् । राष्ट्रपति पौडेल युरोप भ्रमण स्थगित गर्दै भूकम्प प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएका हुन् । राष्ट्रपति पौडेलको यही कात्तिक २२ गतेदेखि मंसिर १ गतेसम्मको युरोप भ्रमण […]

  • २ years अगाडि
योजना आयोगद्वारा चार प्रदेशमा छुट्टाछुट्टै टोली परिचालन

योजना आयोगद्वारा चार प्रदेशमा छुट्टाछुट्टै टोली परिचालन

राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि सुझाव लिन पहिलो चरणमा चार प्रदेशमा छुट्टाछुट्टै टोली परिचालन पालिका प्रमुख उपप्रमुखहरूसहित निजी क्षेत्रको सहभागिता रहने काठमाडौं ।। राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि सुझाव लिन पहिलो चरणमा चार प्रदेशमा छुट्टाछुट्टै टोली परिचालन गरेको छ । आयोगका सदस्यहरूको नेतृत्वमा परिचालित टोलीले मंगलबार मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका स्थानीय […]

  • २ years अगाडि
राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र जाँदै

राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र जाँदै

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै हुनुहुन्छ । उहाँ विमान साढे ९ बजे काठमाण्डौबाट विमानमार्फत सुर्खेत जाने र सुर्खेतबाट हेलिकप्टरमा जाजरकोट र रुकुम पश्चिम पुग्ने तयारी छ । राष्ट्रपति पौडेलले भूकम्प प्रभावितलाई भेटेर उनीहरुको अवस्था बुझ्ने उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । यस्तै, राहत वितरण […]

  • २ years अगाडि
माओवादी केन्द्रले भूकम्प पीडितहरुलाइ  ५० लाख सहयोग गर्ने

माओवादी केन्द्रले भूकम्प पीडितहरुलाइ ५० लाख सहयोग गर्ने

काठमाण्डौ । नेकपा माओवादी केन्द्रले भूकम्प पीडितहरुको लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सरकारको राहत कोषमा पार्टीका तर्फबाट रु ५० लाख उपलब्ध गराउने निर्णय गरिएको महासचिव देव गुरुङले जानकारी दिए । साथै हरेक प्रदेश समितिका तर्फबाट थप रु १ लाखका दरले उक्त राहत कोषमा उपलब्ध गराउन निर्देशन दिने निर्णय गरिएको पनि उनको […]

  • २ years अगाडि

लोकप्रिय