September 21, 2025 | आइतवार, अशोज ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

काठमाडौंमा ‘तमु ल्होसार’ भव्य

काठमाडौंमा ‘तमु ल्होसार’ भव्य

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै पुस १५ गतेका दिनमा गुरुङ समुदायले तमु ल्होसार मनाउने बसन्तपुरबाट टुँडिखेलसम्म र्‍याली निकालिलियो  काठमाडौं ।। गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै छन् । हरेक वर्ष पुस १५ गतेका दिनमा गुरुङ समुदायले तमु ल्होसार मनाउने गर्दछन् । यो ल्होसारलाई तोला ल्होसार पनि भन्ने गरिन्छ । गुरुङ समुदायले तमु […]

  • २ years अगाडि
प्रमाण दिनुस्, महसुल तिर्छौँ : अर्घाखाँची सिमेन्टका प्रबन्धक

प्रमाण दिनुस्, महसुल तिर्छौँ : अर्घाखाँची सिमेन्टका प्रबन्धक

ट्रंक लाइन प्रयोग गरेको प्रमाण दिए महसुल तिर्ने अबको बाटो भनेको प्रमाण नै हो : पशुपति मुरारका उद्योगहरूको तर्फबाट पत्रकार सम्मेलन गरी जानकारी गराए  काठमाडौं ।। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा अर्घाखाँची सिमेन्टका प्रबन्धक पशुपति मुरारकाले नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेको प्रमाण दिए आफूहरूले महसुल तिर्ने बताएका छन् । आइतबार […]

  • २ years अगाडि
चावहिलबाट १ पुरुष ‘अपहरण’ गरेर बन्धक बनाएको खुलाशा

चावहिलबाट १ पुरुष ‘अपहरण’ गरेर बन्धक बनाएको खुलाशा

हिस्सीखायाँ तामाङ ‘अपहरण’ मा परेको खुलाशा  अपहरणमा संलग्न आरोपमा चारजना नियन्त्रणमा पक्राउ परेकामाथि थप अनुसन्धान जारी काठमाडौं ।। काठमाडौंको चावहिलबाट रसुवाका हिस्सीखायाँ तामाङ ‘अपहरण’ मा परेको खुलेको छ । एक महिनाअघि नै उनले आफू अपहरणमा परेको उजुरी दिएपछि काठमाडौं प्रहरीले अनुसन्धान थालेको थियो ।अनुसन्धानका क्रममा उनी अपहरणमा परेको खुलेको प्रहरीले जनाएको छ । शनिबार र […]

  • २ years अगाडि
बोर्डका कर्मचारीले सामाजिक सञ्जाल चलाउन नपाउने

बोर्डका कर्मचारीले सामाजिक सञ्जाल चलाउन नपाउने

अब कार्यालय समयभित्र सामाजिक सञ्जाल चलाउन नपाउने सामाजिक सञ्जाल चलाउन नपाइने आचारसहिंता लागु सार्वजनिक धारणा राख्न पाउनेसहित बैठकले १० बुँदे आचारसंहिता लागु  काठमाडौं । स्वास्थ्य बिमा बोर्डका कर्मचारीले अब कार्यालय समयभित्र सामाजिक सञ्जाल चलाउन नपाउने भएका छन् । बोर्डको पुस १३ गते बसेको बैठकले सामाजिक सञ्जाल चलाउन नपाइने आचारसहिंता लागु गरेको हो । दाबी व्यवस्थापन […]

  • २ years अगाडि
राउटे समुदायको स्वास्थ्य बिमा सरकारले गरिदिने

राउटे समुदायको स्वास्थ्य बिमा सरकारले गरिदिने

राउटे समुदायको स्वास्थ्य बिमा सरकारमार्फत नै पहल  सरकारको स्वीकृतिका लागि प्रक्रिया अघि बढाउने स्वयंसेविकाको राउटे परिवारलाई ५० प्रतिशत व्यहोर्दै आएको खुलाशा  काठमाडौं ।। स्वास्थ्य बिमा बोर्डले राउटे समुदायको स्वास्थ्य बिमा सरकारमार्फत नै गर्न पहल थालेको छ । बोर्डको शुक्रबार बसेको बैठकले राउटे समुदायको योगदान रकम सरकारले व्यहोर्नेगरी सरकारसँग स्वीकृति प्रक्रिया अघि बढाउने निर्णय गरेको हो […]

  • २ years अगाडि
बालकुमारी घटना : ८ बुँदे माग पूरा नगरेसम्म मृतकका आफन्तले शव नबुझ्ने

बालकुमारी घटना : ८ बुँदे माग पूरा नगरेसम्म मृतकका आफन्तले शव नबुझ्ने

काठमाडौँ । शुक्रवार ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट मारिएका दुई युवाको शव नबुझ्ने आफन्तले घोषणा गरेका छन् । शनिवार साँझ प्रधानमन्त्रीको कार्यालयमा सरकारका तर्फका गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका पदाधिकारीको उपस्थितिमा राहत तथा क्षतिपूर्तिका विषयमा छलफल भएको थियो । सो छलफलमा पीडित परिवारले सरकारसमक्ष ८ बुँदे माग राखेका थिए । सरकारको तर्फबाट माग पूरा गर्ने भनेर मौखिक […]

  • २ years अगाडि
चुनपहरामा चट्टान आरोहण

चुनपहरामा चट्टान आरोहण

चट्टान आरोहणका लागि पर्यटकहरूको रोजाइमा पर्यटकहरु चट्टान आरोहणका लागि आउने नटबोल्टमा झुण्डिएर आरोहीले चट्टान आरोहण गर्ने  तनहुँ ।। बन्दीपुर गाउँपालिका–४, विमलनगरस्थित चुनपहरा चट्टान आरोहणका लागि पर्यटकहरूको रोजाइमा पर्न थालेको छ । कुनै बेलामा बाँदर कुद्ने भीरमा अहिले पर्यटकहरु चट्टान आरोहणका लागि आउने गरेका छन् । यसबाट यस आम्दानी पनि हुन थालेको छ । उक्त पहरामा विसं […]

  • २ years अगाडि
इलाम गोल्डकपका लागि धमाधम अस्थायी प्यारापेट बन्दै

इलाम गोल्डकपका लागि धमाधम अस्थायी प्यारापेट बन्दै

फिक्कल । इलाम फुटबल खेलका लागि उर्वर भूमि मानिन्छ । लोकबन्दु गुरुङ, छिरिङ गुरुङ, नवयुग श्रेष्ठजस्ता राष्ट्रिय खेलाडीहरुको जन्मभूमि हो इलाम तर जिल्लामा कतै पनि पक्की प्यारापेटसहितका स्तरीय खेलमैदान छैनन् । पक्की प्यारापेटको अभावमा हरेक प्रतियोगिता सञ्चालन गर्दा आयोजकले लाखौँ खर्च गरेर बाँसको अस्थायी प्यारापेट निर्माण गर्नुपर्ने बाध्यता छ । आगामी माघ ६ देखि १३ […]

  • २ years अगाडि
बस दुर्घटना हुँदा २० जना घाइते

बस दुर्घटना हुँदा २० जना घाइते

तुलसीपुरमा बस दुर्घटना हुँदा २० जना घाइते प्रादेशिक अस्पताल लैजाने काम हुँदै  काठमाडौं ।। दाङको तुलसीपुरमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । बर्दियाबाट दाङ आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस आज बिहान राप्ती राजमार्गको अमेलिया-तुलसीपुर सडक खण्डमा पर्ने तुलसीपुर-१३, दमारगाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीले जानकारी […]

  • २ years अगाडि
छोराको कुटपिटबाट आमाको मृत्यु

छोराको कुटपिटबाट आमाको मृत्यु

दोलखा । घरायसी विवादका क्रममा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । दोलखाको कालिञ्चोक गाउँपालिका–३ करमथली टोलमा ३५ वर्षीय दीपक बुढाथोकीले गत पुस १० गते ७८ वर्षीया कृष्णमाया बुढाथोकीलाई कुटपिट गरेका थिए । कुटपिटपछि उनी भोलिपल्ट घर छाडेर हिँडेका थिए । सोही साँझ ५ः३० बजे कृष्णमाया आफ्नै घरको ढोका अगाडि मृत फेला परेकी थिइन् । […]

  • २ years अगाडि
बालकुमारीमा दुई जनाको मृत्यु प्रकरण : आयोगले थाल्यो अनुगमन

बालकुमारीमा दुई जनाको मृत्यु प्रकरण : आयोगले थाल्यो अनुगमन

ललितपुर । ललितपुरको बालकुमारी सडक क्षेत्रमा भएको झडपमा दुई जनाको मृत्यु भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षामा आवेदन दिन पाउनुपर्ने माग गर्दै युवाहरुले गरेको आन्दोलनको क्रममा शुक्रबार प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो । ‘ईपीएस परीक्षाका सबैतर्फको छनौट प्रक्रियामा सहभागी हुन पाउनुपर्ने […]

  • २ years अगाडि
ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु ६८ वर्षीय नारायण राजवंशीको घटनास्थलमै मृत्यु घटनाबारे थप अनुसन्धान हुँदै  विराटनगर ।। मोरङको रंगेली नगरपालिकामामा शुक्रबार ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । रंगेली–८ वडा कार्यालयअगाडि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको आफन्त इट्टा उद्योग को ना ६ त ५४९ नम्बरको ट्याक्टरले पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा झमनपुर बस्ने ६८ वर्षीय नारायण […]

  • २ years अगाडि

लोकप्रिय