April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज

ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १६:४५
ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु
  • ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु
  • ६८ वर्षीय नारायण राजवंशीको घटनास्थलमै मृत्यु
  • घटनाबारे थप अनुसन्धान हुँदै 

विराटनगर ।।

मोरङको रंगेली नगरपालिकामामा शुक्रबार ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । रंगेली–८ वडा कार्यालयअगाडि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको आफन्त इट्टा उद्योग को ना ६ त ५४९ नम्बरको ट्याक्टरले पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा झमनपुर बस्ने ६८ वर्षीय नारायण राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बुद्धिराम चौलागाईंले जानकारी दिए ।

ट्याक्टर चालक धनपालथान–४ बस्ने २५ वर्षीय अजय चौधरी र सह–चालक रंगेली–२ बस्ने ३६ वर्षीय मोहमद अमिरलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ । प्रहरी निरीक्षक चौलागाईंले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १६:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट