September 22, 2025 | सोमवार, अशोज ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

५० करोडभन्दा माथिको हाम्रो जस्तो संकल्प यात्रा अरु कुनै पार्टीले गर्न सक्दैन : ओली

५० करोडभन्दा माथिको हाम्रो जस्तो संकल्प यात्रा अरु कुनै पार्टीले गर्न सक्दैन : ओली

यात्रा जस्तो कार्यक्रम अरु कसैले गर्न नसक्ने जिकिर खर्च व्यवस्थापन गरिएको भए ५० करोडभन्दा माथि पुग्ने खाना खर्च  ३ लाख ९८ हजार ३३२ मध्ये एक लाख ८४ हजार ६७० काठमाडौं ।। नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले झुलाघाट- चिवाभञ्याङ संकल्प यात्रा जस्तो कार्यक्रम अरु कसैले गर्न नसक्ने जिकिर गरेका छन् । उनले मंसिर १४ देखि […]

  • २ years अगाडि
महानगरले फुटपाथमा सामान बेच्न नदिएपछि स्थानियले महोत्सवको गेट नै बन्द गरिदिए

महानगरले फुटपाथमा सामान बेच्न नदिएपछि स्थानियले महोत्सवको गेट नै बन्द गरिदिए

मूल गेट फुटपाथ व्यवसायीहरूले बन्द गरिदिए लगानी गरेर ल्याएको सामान बिक्री गर्न नदिएको आक्रोश  “कि जागिर लगाइदिनुपर्‍यो, गरिबले एउटा सुन्तला बेचेर पनि खान नपाउने ?” : व्यवसायी  पोखरा ।। १९औँ लेखनाथ महोत्सवको मूल गेट फुटपाथ व्यवसायीहरूले बन्द गरिदिएका छन् । लेखनाथमा जारी महोत्सवको दोश्रो दिन महानगर प्रहरीले फुटपाथ व्यवसायीहरूले गेटबाहिर बेच्न राखेका फलफूल, लत्ताकपडा लगायतका […]

  • २ years अगाडि
मीनबहादुरको टिमले १३८ किलो सुन तस्करी गरेको प्रमाणित

मीनबहादुरको टिमले १३८ किलो सुन तस्करी गरेको प्रमाणित

घले र उनको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष पछिल्लो पटक १४ किलो सुन भन्सार कार्यालयले बरामद गर्यो  सेटिङ मिलाउन डीबी भन्ने दानबहादुर गुरुङलाई प्रयोग गरेको खुलाशा  काठमाडौं ।। त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीनबहादुर घले र उनको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । यसमध्ये पछिल्लो पटक १४ किलो […]

  • २ years अगाडि
मकवानपुरको करिब ३ सय मिटर तल भीरमुनि पुरुषको शव भेटेपछि…

मकवानपुरको करिब ३ सय मिटर तल भीरमुनि पुरुषको शव भेटेपछि…

वनको भीर तल एक पुरुषको शव फेला शव सडेगलेको अवस्थामा फेला शवको शनाखत हुन सकेन  काठमाडौँ।। मकवानपुरमा सडेको अवस्थामा एक शव फेला परेको छ। बकैया गाउँपालिका-२ स्थित सरस्वती सामुदायिक वनको भीर तल एक पुरुषको शव फेला परेको हो। शनिबार सरस्वती सामुदायिक वनको वतासेडाँडास्थित भीरबाट करिब ३ सय मिटर तल एक जना करिब ६०-६५ वर्षीय पुरुषको […]

  • २ years अगाडि
साइरनले नटेरेपछि हात्ती धपाउन ड्रोनको प्रयोग

साइरनले नटेरेपछि हात्ती धपाउन ड्रोनको प्रयोग

हात्ती धपाउन ड्रोनबाट गस्ती सुरु  साइरनबाट हात्ती भाग्न छाडेपछि ड्रोन विराटनगर ।। भारतबाट आएका जंगली हात्तीले आतंक मचाउन थालेपछि मोरङको एउटा स्थानीय तहले ड्रोनबाट गस्ती सुरु गरेका छन् । बेलबारी नगरपालिकाले ड्रोनको प्रयोग गरेर हात्ती भगाउन थालेको हो । सुरुमा बेलबारी नगरपालिकाले एम्बुलेन्स र दमकलको साइरन बजाएर हात्ती भगाइरहेको थियो । तर साइरनबाट हात्ती भाग्न […]

  • २ years अगाडि
स्वास्थ्यकर्मीलाई नै जातीय भेदभाव गर्नेबिरुद्द उजुरी

स्वास्थ्यकर्मीलाई नै जातीय भेदभाव गर्नेबिरुद्द उजुरी

स्वास्थ्यकर्मी (अनमी) तुलसाकुमारी विकलाई जातीय भेदभाव गरेको आरोप ३ जनाविरुद्ध उजुरी दिएको र तीमध्ये २ जनालाई नियन्त्रण गरियो  जाहेरी दर्ता गरी अदालतबाट म्याद थपेपछि…. काठमाडौँ।।  मुगुको सोरु गाउँपालिका-९, खनैयाँ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी (अनमी) तुलसाकुमारी विकलाई जातीय भेदभाव गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले पीडितले […]

  • २ years अगाडि
नेपाल प्रहरीका सई भक्तपुरको सूर्यविनायकमा मृत अवस्थामा भेटिए

नेपाल प्रहरीका सई भक्तपुरको सूर्यविनायकमा मृत अवस्थामा भेटिए

प्रहरी नायव निरीक्षक ४४ वर्षीय बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परे मृत फेला परेको भक्तपुर प्रहरी परिसरका प्रमुख वेद विष्टद्वारा जानकारी  यस सम्बन्धमा थप अनुसन्धान हुँदै   भक्तपुर ।। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलमा प्रहरी नायव निरीक्षक (सई) मृत फेला परेका छन् । प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्साल काठमाडौंमा कार्यरत प्रहरी नायव […]

  • २ years अगाडि
अम्रिसाेको भाउ बढेपछि धनकुटाका किसान खुसी

अम्रिसाेको भाउ बढेपछि धनकुटाका किसान खुसी

गएकाे वर्षको तुलनामा यस वर्ष अम्रिसाेको भाउ बढेपछि धनकुटाका किसान खुसी भएका छन् । धरानमा रहेकाे कृषिउपज बजारका अनुसार यस वर्ष अम्रिसाे प्रतिकेजी एक सय ५० रुपैयाँ मा किनबेच भइरहेको छ । गएकाे वर्ष यही समयमा प्रतिकेजी एक सय रुपैयाँसम्ममा बिक्री भएको कृषिउपज बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय पूर्वी […]

  • २ years अगाडि
अत्यधिक धान फलाउने दम्पतीलाई गाउँपालिकाले दियो ५० हजार पुरस्कार

अत्यधिक धान फलाउने दम्पतीलाई गाउँपालिकाले दियो ५० हजार पुरस्कार

बम्जनको घरमा स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो ६० वर्षीया टीकामायाको मेहनतको प्रशंसै प्रशंसा गाउँपालिकाद्वारा ५० हजार पुरस्कार दिइयो  पाँचथर ।। खेतमा फलेको १६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो । गलामा माला लगाएका मकरबहादुर अतिथिको सत्कारमै व्यस्त थिए । सबैलाई ‘एकछिन बस्न […]

  • २ years अगाडि
उच्च अदालतमा आजदेखि अटोमेसन

उच्च अदालतमा आजदेखि अटोमेसन

आजदेखि पेसी तारिख अटोमेसनको अभ्यास पूर्णरूपमा सुरु हुँदै श्रेष्ठद्वारा पेसी तारिख अटोमेसनमा तोक्ने प्रविधिको आरम्भ पेसी तारिख अटोमेसन चार महिनाको अभ्यासपछि उच्चमा गरियो  काठमाडौं ।। उच्च अदालतमा आजदेखि पेसी तारिख अटोमेसनको अभ्यास पूर्णरूपमा सुरु हुँदै छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज उच्च अदालत पाटन पुगेर उद्घाटन गर्दै छन् । सर्वोच्चबाट पाइलट प्रोजेक्टका रूपमा अभ्यास थालिएको […]

  • २ years अगाडि
सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा

सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीको मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको छ । आइतबार फैसला हुने भनिएको मुद्दा न्यायाधीश ढकालको इजलासमा परेको हो । नाबालिग बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतमा २०७९ कात्तिक १४ गते क्रिकेटर लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो । वारदात भएको भनिएको मिति २०७९ भदौ ५ गते पीडित भनिएकी […]

  • २ years अगाडि
जनताका मुद्दामा सबै सांसद एक ठाउँमा उभिनुपर्छ : सांसद गौतम

जनताका मुद्दामा सबै सांसद एक ठाउँमा उभिनुपर्छ : सांसद गौतम

काठमाडौँ । प्रतिनिधिसभा सदस्य सोविता गौतमले सांसदहरू जनताका चासो र सरोकारका सबै मुद्दामा एक हुनुपर्ने बताएकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गौतमले जनताको वृहत्तर हितका विषयमा प्रस्तुत हुने मुद्दामा सांसद सत्तापक्ष र प्रतिपक्षका आधारमा बाँडिनु ठीक नभएको बताइन् । उनले भनिन्, “संसद्मा प्रस्तुत हुने जनचासोका विषयलाई पनि मतदानका आधारमा स्वीकार वा अस्वीकार गर्ने परिपाटी […]

  • २ years अगाडि

लोकप्रिय