May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि

मकवानपुरको करिब ३ सय मिटर तल भीरमुनि पुरुषको शव भेटेपछि…

  • साझा परिवेश
  • आइतवार, पुस ८, २०८० १३:३२
मकवानपुरको करिब ३ सय मिटर तल भीरमुनि पुरुषको शव भेटेपछि…
  • वनको भीर तल एक पुरुषको शव फेला
  • शव सडेगलेको अवस्थामा फेला
  • शवको शनाखत हुन सकेन 

काठमाडौँ।।

मकवानपुरमा सडेको अवस्थामा एक शव फेला परेको छ। बकैया गाउँपालिका-२ स्थित सरस्वती सामुदायिक वनको भीर तल एक पुरुषको शव फेला परेको हो। शनिबार सरस्वती सामुदायिक वनको वतासेडाँडास्थित भीरबाट करिब ३ सय मिटर तल एक जना करिब ६०-६५ वर्षीय पुरुषको शव सडेगलेको अवस्थामा फेला परेको हो।

अपरिचित व्यक्ति मृत अवस्थामा रहेको भन्ने खबर त्यही वडाका वडाध्यक्षले दिएपछि इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताए। शवलाई हेटौँडा अस्पतालमा ल्याएर घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शवको शनाखत हुन नसकेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए।

 

  • साझा परिवेश
  • आइतवार, पुस ८, २०८० १३:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।