January 24, 2025 | शुक्रबार, माघ ११, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

समाचार

भारत र श्रीलंकाका विदेशमन्त्री नेपाल आउँदै

भारत र श्रीलंकाका विदेशमन्त्री नेपाल आउँदै

भारत र श्रीलकाका विदेशमन्त्री नेपाल भ्रमणमा आउने बैठकमा सहभागी हुन नेपाल आउन लागेको जानकारी  संयुक्त आयोगको बैठक आलोपालो आयोजना गर्ने काठमाडौं ।। भारतका विदेशमन्त्री एस. जयशंकर र श्रीलकाका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्री नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय विदेशमन्त्री जयशंकर नेपाल – भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी […]

  • १ year अगाडि
रुसी सेनामा गएकालाई स्वदेश फर्काउन सरकारको पहल

रुसी सेनामा गएकालाई स्वदेश फर्काउन सरकारको पहल

काठमाडौँ । नेपाल प्रहरीले एक साताअघि नेपाली युवालाई प्रलोभन देखाएर अवैध रुपमा रुस पठाउने गिरोहका १२ जनालाई काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लियो । युक्रेनसँगको युद्धमा होमिएको रुसको राष्ट्रिय सेनामा भर्ती गराइदिने आश्वासन दिँदै उक्त गिरोहले युवासँग ठूलो रकम असुलेको प्रहरीले अनुसन्धानबाट खुलेको छ । ‘भिजिट भिसा’मार्फत नेपालीलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा उनीहरुलाई प्रहरीले […]

  • १ year अगाडि
विवाह गराउन जिल्ला अदालतलाई भ्याई नभ्याई

विवाह गराउन जिल्ला अदालतलाई भ्याई नभ्याई

एकैदिन २७ जोडीले कानुनी विवाह गरे अदालतका नायव सुब्बा राजन खड्काद्वारा जानकारी  कानुनी प्रक्रिया पूरा गरी हुने विवाहको आकर्षण बढ्दो  काठमाडौँ ।। जिल्ला अदालत काठमाडौँमा एकैदिन २७ जोडीले कानुनी विवाह गरेका छन् । बिहीबार जिल्ला अदालत परिसरमा बिहे गर्नेहरूको घुइँचो लागेको थियो । एकैदिन अहिलेसम्मकै धेरै जोडीको बिहे भएको अदालतका नायव सुब्बा राजन खड्काले जानकारी […]

  • १ year अगाडि
जेलमा रहेका नासुलाई छुटाइदिने भन्दै पत्रकारले पैसा लिएपछि…..

जेलमा रहेका नासुलाई छुटाइदिने भन्दै पत्रकारले पैसा लिएपछि…..

रकम लिएको आरोपमा एक पत्रकार पक्राउ सीआइबीले पाण्डेसहित रितु राई र निरेश चौधरीलाई पक्राउ गर्यो  राईले पाण्डेलाई २७ लाख रुपैयाँ दिएको खुलाशा काठमाडौँ ।। भेपमार्फत सुन तस्करी प्रकरणमा पक्राउ परेका प्रतिवादीलाई छुटाइदिने भन्दै रकम लिएको आरोपमा एक पत्रकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा पत्रकार डिल्ली पाण्डे रहेका छन् । सीआइबी श्रोतका अनुसार भेपमार्फत् सुन […]

  • १ year अगाडि
संघीय संसदको भूमिकालाई सरोकारवालाले ध्यान दिनुपर्यो : सभामुख घिमिरे

संघीय संसदको भूमिकालाई सरोकारवालाले ध्यान दिनुपर्यो : सभामुख घिमिरे

संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने प्रभावकारी बनाउन सरोकारवाला सबैले ध्यान दिनुपर्ने राष्ट्रिय सभाका सदस्यहरुलाई सहयोग पुर्‍याउनुपर्ने काठमाडौं ।। सभामुख देवराज घिमिरेले संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । बिहीवार संघीय संसद सचिवालयद्वारा १७औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन् । उनले भने, ‘ मुख्य समस्या […]

  • १ year अगाडि
बेपत्ता युवक खोज्न सेतीको बाँध खोलियो

बेपत्ता युवक खोज्न सेतीको बाँध खोलियो

नदीमा हाम फालेको आशंकामा बाँध खोलियो  आवतजावतमा चनाखो हुन सूचना जारी बाँध खोल्दा नदीमा पानीको बहाव बढ्यो  पोखरा ।। खोजतलास गर्दा मणिपाल नजिकैको सेती नदीमाथि रहेको झोलुंगे पुल परिसरमा उनले लगाएको कपडा र परिचय पत्र भेटिएकाले नदीमा हाम फालेको आशंकामा बाँध खोलिएको प्रहरीले जनाएको छ । बाँध खोल्दा नदीमा पानीको बहाव बढेकाले उक्त समयमा नदी […]

  • १ year अगाडि
नाच्दै गाउँदै जन्ती बोकेर गुडेको जिप एक्कासी ठोकिएपछि…….

नाच्दै गाउँदै जन्ती बोकेर गुडेको जिप एक्कासी ठोकिएपछि…….

जन्ती बोकेको जिप दुर्घटना ५२ बर्षका दामोदर नेपालीको मृत्यु प्रहरीले घटनास्थल पुगेर घटनाबारे अनुसन्धान गर्दै  प्युठान ।। प्युठानको ऐरावती गाउँपालिका -२, बरौलामा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगा तर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्बरको जिप बिहीबार बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा मल्लरानी गाउँपालिका […]

  • १ year अगाडि
कञ्चनपुरमा महेन्द्रको शालिक राख्ने विषय विवादमा तानियो

कञ्चनपुरमा महेन्द्रको शालिक राख्ने विषय विवादमा तानियो

राख्ने विषयलाई लिएर राजनीतिक दलबीच मत भिन्नता शालिकसम्मको मुख्य सडकखण्डमा निषेधाज्ञा जारी सार्वजनिक शान्ति हितविरूद्वको कसुरमा मुद्दा  धनगढी ।। कञ्चनपुरमा स्वर्गीय राजा महेन्द्रको शालिक राख्ने विषयलाई लिएर राजनीतिक दलबीच मत भिन्नता देखिएको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बिहीबारदेखि ७ दिनसम्म लागू हुनेगरि भीमदत्त नगरपालिका-४ को संविधान चोकदेखि […]

  • १ year अगाडि
काठमाडौँमा एक जना मृत अवस्थामा फेला

काठमाडौँमा एक जना मृत अवस्थामा फेला

काठमाडौँ । काठमाडौँमा एक जना मृत फेला परेका छन् । काठमाडौँको गोकर्णेश्‍वर नगरपालिका-७ दक्षिणढोका डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका-१० घर भएका ४२ वर्षीय मनिष समाल मगर आफ्नै कोठा नजिकै रहेको भर्‍याङमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् । यसैगरी काठमाडौँकै तार्केश्वर नगरपालिका-१ साङ्ला भत्केको पुल नजिक खुल्ला चौरमा नवजात शिशुको शव सडेगलेको अवस्थामा बुधबार […]

  • १ year अगाडि
कांग्रेस नेता चौलागाईंविरुद्ध जाहेरी

कांग्रेस नेता चौलागाईंविरुद्ध जाहेरी

भरतप्रसाद चौलागाईं विरुद्ध काठमाडौं प्रहरीमा जाहेरी ८० लाख रुपैयाँको चेक बाउन्स भइपछि थापा प्रहरीकहाँ पुगे अर्को ३ करोड १२ लाखको चेकसमेत बाउन्स काठमाडौं ।। नेपाली कांग्रेस रामेछापका नेता भरतप्रसाद चौलागाईं विरुद्ध काठमाडौं प्रहरीमा जाहेरी परेको छ । ललितपुर महालक्ष्मी नगरपालिका–८ का सानुभाई थापाले चौलागाईंविरुद्ध उजुरी दिएका हुन् । काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलका अनुसार चौलागाईं […]

  • १ year अगाडि
म्याग्दीको प्राधिकरणले सुन्तलाघारीको नांगो तार हटाउँदै

म्याग्दीको प्राधिकरणले सुन्तलाघारीको नांगो तार हटाउँदै

म्याग्दीको नांगो तार हटाउन थालियो  नांगो तारका कारण दुर्घटनाको जोखिमले सुन्तला बोटमै  प्राधिकरणको बेनी वितरण केन्द्रमार्फत तत्कालै तार हटाउने म्याग्दी ।। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुन्तलाका बगैँचाभित्र रहेको विद्युत् वितरण लाइनको नांगो तार हटाउन थालिएको छ । सुन्तलाको बगैँचाभित्र रहेको विद्युतको नांगो तारका कारण दुर्घटनाको जोखिम बढेको थियो । नांगो तारका कारण किसान बगैँचामा पस्न […]

  • १ year अगाडि
सिद्धार्थ ढकाल र विकास राई युक्रेनको हिरासतमा

सिद्धार्थ ढकाल र विकास राई युक्रेनको हिरासतमा

दुई नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा उनीहरु हालसम्म सुरक्षित भएको खुलाशा  पैसाका लागि रुसी सेनामा नआउन आग्रह काठमाडौं ।। रुसी सेनामा भर्ना भएका थप दुई नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा रहेको खुलेको छ । रुसी सेनामा भर्ना भई युक्रेनी सेनाको कब्जामा रहेका काभ्रेका सिद्धार्थ ढकाल र मोरङको लेटाङका विकास राईको भिडियो प्राप्त भएको छ । […]

  • १ year अगाडि

लोकप्रिय