January 24, 2025 | शुक्रबार, माघ ११, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

समाचार

कुटपिटले आमाको मृत्यु छोरा पक्राउ

कुटपिटले आमाको मृत्यु छोरा पक्राउ

भोजपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु अस्पताल लैजाँदा बाटोमै मृत्यु  घरायसी विवादका कारण ज्यान गयो  काठमाडौं ।। भोजपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा टेम्केमैयुङ गाउँपालिका-५, खावा बस्ने ४६ वर्षीया पवित्रा देवी राई छिन् । छोराले कुटपिट गर्दा घाइते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल भोजपुर लैजाने क्रममा आइतबार दिउँसो बाटोमै मृत्यु भएको […]

  • १ year अगाडि
लुम्बिनी विकास बैंकले गर्‍यो लाभांश घोषणा

लुम्बिनी विकास बैंकले गर्‍यो लाभांश घोषणा

लुम्बिनी विकास बैंकले ८.५ प्रतिशत लाभांश दिने घोषणा प्रयोजनसहित ४.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश प्राप्त गर्ने काठमाडौं ।। लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७९-८० को मुनाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकबाट हालको चुक्ता […]

  • १ year अगाडि
कारागारमा पानीको हाहाकार भएपछि…

कारागारमा पानीको हाहाकार भएपछि…

जिल्ला कारागार तनहुँमा पानीको अभाव कम पानी आपूर्ति हुँदा कैदीबन्दीलाई समस्या जाडोयाममै पानीको आपूर्ति बढाउने विकल्प तयार गर्नुपर्ने दमौली ।। जिल्ला कारागार तनहुँमा पानीको अभाव भएको छ । कारागारमा दैनिक ३५ हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार लिटरमात्रै आपूर्ति भइरहेको छ । पानी अभावमा कैदीबन्दीलाई समस्या भएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले […]

  • १ year अगाडि
एकै समयमा कहिँ  हुस्सु, कहिँ वर्षा र हिमपात

एकै समयमा कहिँ हुस्सु, कहिँ वर्षा र हिमपात

देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना बाँकी भू-भागमा मौसम सामान्यतया सफा तराईका केही स्थानमा हुस्सु र  कुहिरो काठमाडौं ।। देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा वर्षाको सम्भावना छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान पहाडी […]

  • १ year अगाडि
भव्यरुपमा राम विवाहपञ्चमी महोत्सव सुरु

भव्यरुपमा राम विवाहपञ्चमी महोत्सव सुरु

विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ पुस १ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुने  जनकपुरधाम ।। जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ । […]

  • १ year अगाडि
थाइल्यान्ड भन्दै म्यानमार पुर्याएपछि…..

थाइल्यान्ड भन्दै म्यानमार पुर्याएपछि…..

म्यानमार पुर्‍याएर बन्धक बनाएको आरोप विभिन्न व्यक्तिहरूलाई ठगी गर्न लगाएको खुलाशा  पीडितको उजुरीको आधारमा महिला पक्राउ काठमाडौं ।। थाइल्यान्डस्थित चिनियाँ कम्पनीमा काम लगाइदिने भन्दै म्यानमार पुर्‍याएर बन्धक बनाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोको टोलीले गोरखाको धार्चे गाउँपालिका–४ की कविता गुरुङलाई पक्राउ गरेको हो । ब्युरोका एसपी कृष्ण […]

  • १ year अगाडि
वैदेशिक रोजगार विभागद्वारा २५ करोड ठगी

वैदेशिक रोजगार विभागद्वारा २५ करोड ठगी

वैदेशिक रोजगारीका नाममा ठगीसम्बन्धी ८६१ उजुरी ठगिएको भन्दै उक्त रकम क्षतिपूर्तिस्वरूप दिलाइदिन अनुरोध मिलापत्रपश्चात् पीडितले दुई करोड १४ लाख ९६ हजार १०० रुपैयाँ पाए काठमाडौं ।। वैदेशिक रोजगार विभागमा पछिल्लो साढे ६ महिनामा वैदेशिक रोजगारीका नाममा ठगीसम्बन्धी ८६१ उजुरी परेका छन् । विभागका अनुसार ०८० असार ४ देखि मंसिर २४ गतेसम्मको अवधिमा उक्त उजुरी परेका […]

  • १ year अगाडि
एनसेल प्रकरणसम्बन्धी छानबिन समितिले काम गर्दै

एनसेल प्रकरणसम्बन्धी छानबिन समितिले काम गर्दै

एनसेलको २ खर्बको सम्पत्ति रहेको आजियटाको ८० प्रतिशत सेयर ६ अर्बमा बेचिएपछि… छानबिन समिति’ले ३० दिनभित्रमा प्रतिवेदन बुझाउने काठमाडौं ।। २०८६ सालमा स्वतः रूपमा नेपाल सरकारको मातहतमा आउने २ खर्बको सम्पत्ति रहेको एनसेल आजियटाको ८० प्रतिशत सेयर ६ अर्बमा बेचिएपछि दबाबमा परेको सरकारले गठन गरेको समितिले छानबिन थालेको छ । एनसेलको सेयर खरिदबिक्री सम्बन्धमा पूर्वमहालेखा […]

  • १ year अगाडि
भीरबाट लडेर घाइते भएका अभिनेता प्रकाश घिमिरे काममा फर्किए

भीरबाट लडेर घाइते भएका अभिनेता प्रकाश घिमिरे काममा फर्किए

अभिनेता प्रकाश घिमिरे काममा फर्किए श्रृंखलादेखि नै घिमिरे यो चलचित्रमा काम गर्दै  चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुने काठमाडौं ।। घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएका अभिनेता प्रकाश घिमिरे काममा फर्किएका छन् । डेढ महिनापछि उनी काममा फर्किएका हुन् । बूढानिलकण्ठमा चलचित्र ‘महाजात्रा’ छायांकनको सेटमा घिमिरे आइतबार पुगेका थिए । ‘जात्रा’ श्रृंखलादेखि […]

  • १ year अगाडि
धम्क्याउँदैमा सरकार पछि हट्दैन भन्दै गोविन्द केसीप्रति स्वास्थ्यमन्त्रीको कटाक्ष

धम्क्याउँदैमा सरकार पछि हट्दैन भन्दै गोविन्द केसीप्रति स्वास्थ्यमन्त्रीको कटाक्ष

धम्क्याउँदैमा सरकार ऐन संशोधनबाट पछि नहट्ने स्वास्थ्यमन्त्री चिकित्सा क्षेत्रमा २२ वर्षअघिको दरबन्दीले काम हुँदै  अस्पताललाई एमबीबीएस पढाउन दिने गरी खुकुलो पार्ने  काठमाडौं ।। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कसैले धम्क्याउँदैमा चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियाबाट सरकार पछि नहट्ने बताएका छन् । सोमबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा अभियन्ता डा. गोविन्द केसीप्रति लक्षित गर्दै मन्त्री […]

  • १ year अगाडि
उदयपुरमा आगलागीले अढाई करोड बराबरको क्षति पुर्यायो

उदयपुरमा आगलागीले अढाई करोड बराबरको क्षति पुर्यायो

आगलागी हुँदा अढाई करोड रुपैयाँबराबरको क्षति अटो पार्ट्स पसल जलेर पूर्ण रूपमा नष्ट सात पसल स्काभेटर लगाएर भत्काइयो  काठमाडौं ।। उदयपुर सदरमुकाम गाईघाटमा आगलागी हुँदा अढाई करोड रुपैयाँबराबरको क्षति भएको छ । राज अटो पार्ट्स पसलबाट विद्युत् सर्ट भई सुरु भएको आगलागीले पाँच पसलमा पूर्ण र पाँच पसलमा आंशिक क्षति भएको छ ।आगलागीबाट राज अटो […]

  • १ year अगाडि
सुन्तला कसरी टिप्ने भन्ने चिन्तामा म्याग्दीबासि

सुन्तला कसरी टिप्ने भन्ने चिन्तामा म्याग्दीबासि

बगैँचामा फलेको सुन्तला कसरी टिप्ने भन्ने चिन्तामा सुन्तलाका बोट बिजुलीको तारले छुन थालेपछि मर्न थाले लाइनको तार छोएकाले बगैँचामा जाँदा करेन्टको झट्का आउँने म्याग्दी ।। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजा बगैँचामा फलेको सुन्तला कसरी टिप्ने भन्ने चिन्तामा छन् । दोसल्लेकै रेबहादुर पुनको फल दिने भएका सुन्तलाका बोट बिजुलीको तारले छुन थालेपछि मर्न थालेका छन् […]

  • १ year अगाडि

लोकप्रिय