July 9, 2025 | बुधबार, असार २६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

शनिबार पुरै बिजुली काटिने

शनिबार पुरै बिजुली काटिने

विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्ने  धोबिघाटलगायतका क्षेत्रमा विद्युत् कटौती हुने काठमाडौं ।। नेपाल विद्युत् प्राधिकरणले शनिबार बिहान काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुन लागेको हो । […]

  • २ years अगाडि
दिन दिनै महिला र बालबालिका हराउने क्रम बढ्दै

दिन दिनै महिला र बालबालिका हराउने क्रम बढ्दै

बालबालिका तथा ज्येष्ठ नागरिक हराउने क्रम बढ्दै फेला परेका भने अधिकांश आफन्तको सम्पर्कमा खोजीका लागि प्रहरी अग्रसर लमजुङ ।। लमजुङमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराउने क्रम बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ४४ महिला, बालबालिका र पुरुष हराएका छन् । हराउनेमा २१ महिला, एक बालक, सात बालिका, चार ज्येष्ठ नागरिक र […]

  • २ years अगाडि
जीपले प्रहरीलाई नै ठक्कर दिएपछि….

जीपले प्रहरीलाई नै ठक्कर दिएपछि….

जीपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु प्रहरी जवान २९ वर्षीय विशाल वलीको ज्यान गयो  घटनाबारे थप अनुसन्धान हुँदै  बाँके । बाँकेको कोहलपुरमा जीपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । पश्चिमदेखि पूर्वतर्फ आउँदै गरेको भे१च ३४०७ नम्बरको जीपले ठक्कर दिँदा डिउटीमा तैनाथ प्रहरी जवान २९ वर्षीय विशाल वलीको ज्यान गएको हो । जीपको ठक्करबाट […]

  • २ years अगाडि
बालिकाको शव नग्न अवस्थामा भेटिएपछि….

बालिकाको शव नग्न अवस्थामा भेटिएपछि….

एक बालिका मृत अवस्थामा फेला बिहीबार बेलुका ७ बजे शव फेला घटना शंकास्पद देखिएकाले अनुसन्धान जारी जनकपुरधाम ।। धनुषामा २४ घण्टादेखि हराइरहेकी एक बालिका मृत अवस्थामा फेला परेकी छन् । धनुषाको सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको हो । उनले […]

  • २ years अगाडि
धनुषामा ३ जना चढेको मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

धनुषामा ३ जना चढेको मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु शत्रुधन सहनी गम्भीर घाइते थप उपचारका लागि काठमाडौंको न्यूरो अस्पताल लगियो  जकपुरधाम ।। धनुषामा तीनजना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका ८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका […]

  • २ years अगाडि
भारत र श्रीलंकाका विदेशमन्त्री नेपाल आउँदै

भारत र श्रीलंकाका विदेशमन्त्री नेपाल आउँदै

भारत र श्रीलकाका विदेशमन्त्री नेपाल भ्रमणमा आउने बैठकमा सहभागी हुन नेपाल आउन लागेको जानकारी  संयुक्त आयोगको बैठक आलोपालो आयोजना गर्ने काठमाडौं ।। भारतका विदेशमन्त्री एस. जयशंकर र श्रीलकाका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्री नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय विदेशमन्त्री जयशंकर नेपाल – भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी […]

  • २ years अगाडि
रुसी सेनामा गएकालाई स्वदेश फर्काउन सरकारको पहल

रुसी सेनामा गएकालाई स्वदेश फर्काउन सरकारको पहल

काठमाडौँ । नेपाल प्रहरीले एक साताअघि नेपाली युवालाई प्रलोभन देखाएर अवैध रुपमा रुस पठाउने गिरोहका १२ जनालाई काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लियो । युक्रेनसँगको युद्धमा होमिएको रुसको राष्ट्रिय सेनामा भर्ती गराइदिने आश्वासन दिँदै उक्त गिरोहले युवासँग ठूलो रकम असुलेको प्रहरीले अनुसन्धानबाट खुलेको छ । ‘भिजिट भिसा’मार्फत नेपालीलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा उनीहरुलाई प्रहरीले […]

  • २ years अगाडि
विवाह गराउन जिल्ला अदालतलाई भ्याई नभ्याई

विवाह गराउन जिल्ला अदालतलाई भ्याई नभ्याई

एकैदिन २७ जोडीले कानुनी विवाह गरे अदालतका नायव सुब्बा राजन खड्काद्वारा जानकारी  कानुनी प्रक्रिया पूरा गरी हुने विवाहको आकर्षण बढ्दो  काठमाडौँ ।। जिल्ला अदालत काठमाडौँमा एकैदिन २७ जोडीले कानुनी विवाह गरेका छन् । बिहीबार जिल्ला अदालत परिसरमा बिहे गर्नेहरूको घुइँचो लागेको थियो । एकैदिन अहिलेसम्मकै धेरै जोडीको बिहे भएको अदालतका नायव सुब्बा राजन खड्काले जानकारी […]

  • २ years अगाडि
जेलमा रहेका नासुलाई छुटाइदिने भन्दै पत्रकारले पैसा लिएपछि…..

जेलमा रहेका नासुलाई छुटाइदिने भन्दै पत्रकारले पैसा लिएपछि…..

रकम लिएको आरोपमा एक पत्रकार पक्राउ सीआइबीले पाण्डेसहित रितु राई र निरेश चौधरीलाई पक्राउ गर्यो  राईले पाण्डेलाई २७ लाख रुपैयाँ दिएको खुलाशा काठमाडौँ ।। भेपमार्फत सुन तस्करी प्रकरणमा पक्राउ परेका प्रतिवादीलाई छुटाइदिने भन्दै रकम लिएको आरोपमा एक पत्रकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा पत्रकार डिल्ली पाण्डे रहेका छन् । सीआइबी श्रोतका अनुसार भेपमार्फत् सुन […]

  • २ years अगाडि
संघीय संसदको भूमिकालाई सरोकारवालाले ध्यान दिनुपर्यो : सभामुख घिमिरे

संघीय संसदको भूमिकालाई सरोकारवालाले ध्यान दिनुपर्यो : सभामुख घिमिरे

संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने प्रभावकारी बनाउन सरोकारवाला सबैले ध्यान दिनुपर्ने राष्ट्रिय सभाका सदस्यहरुलाई सहयोग पुर्‍याउनुपर्ने काठमाडौं ।। सभामुख देवराज घिमिरेले संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । बिहीवार संघीय संसद सचिवालयद्वारा १७औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन् । उनले भने, ‘ मुख्य समस्या […]

  • २ years अगाडि
बेपत्ता युवक खोज्न सेतीको बाँध खोलियो

बेपत्ता युवक खोज्न सेतीको बाँध खोलियो

नदीमा हाम फालेको आशंकामा बाँध खोलियो  आवतजावतमा चनाखो हुन सूचना जारी बाँध खोल्दा नदीमा पानीको बहाव बढ्यो  पोखरा ।। खोजतलास गर्दा मणिपाल नजिकैको सेती नदीमाथि रहेको झोलुंगे पुल परिसरमा उनले लगाएको कपडा र परिचय पत्र भेटिएकाले नदीमा हाम फालेको आशंकामा बाँध खोलिएको प्रहरीले जनाएको छ । बाँध खोल्दा नदीमा पानीको बहाव बढेकाले उक्त समयमा नदी […]

  • २ years अगाडि
नाच्दै गाउँदै जन्ती बोकेर गुडेको जिप एक्कासी ठोकिएपछि…….

नाच्दै गाउँदै जन्ती बोकेर गुडेको जिप एक्कासी ठोकिएपछि…….

जन्ती बोकेको जिप दुर्घटना ५२ बर्षका दामोदर नेपालीको मृत्यु प्रहरीले घटनास्थल पुगेर घटनाबारे अनुसन्धान गर्दै  प्युठान ।। प्युठानको ऐरावती गाउँपालिका -२, बरौलामा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगा तर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्बरको जिप बिहीबार बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा मल्लरानी गाउँपालिका […]

  • २ years अगाडि

लोकप्रिय