July 8, 2025 | मङ्लबार, असार २५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

१८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी”

१८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी”

१७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ कारबाहीका निम्ति उनलाई वैदेशिक रोजगार विभाग पठाइयो  १७ लाख रुपैयाँ रकम लिएर सम्पर्कविहीन भएका उनी प्रहरीको फन्दामा  काठमाडौं ।। दक्षिण अफ्रिका पठाइदिने भन्दै १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका-४ का १८ वर्षीय अन्जेश गिरी छन् […]

  • २ years अगाडि
अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनसहित-धर्ना

अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनसहित-धर्ना

अन्तर्राष्ट्रिय उडानको माग गर्दै सडक आन्दोलन सुरु व्यवसायीले विमानस्थलमा धर्ना पनि दिए सरकारी कार्यालय स्थापना गर्न माग बुटवल ।। रुपन्देहीका उद्योगी – व्यवसायी भैरहवाको गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै सडक आन्दोलन सुरु गरेका छन् । रुपन्देहीमा निजी क्षेत्रका ३२ वटा संघसंस्था आवद्ध सिद्धार्थ सञ्जाल रुपन्देहीले आइतबार भैरहवामा सडकमा उत्रिएर आन्दोलन थालेको हो । […]

  • २ years अगाडि
तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु

तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु

करेन्ट लागेर सेनाका हवल्दारको मृत्यु रामेछापका ३८ वर्षीय रामकुमार कार्कीको मृत्यु तारमा छोइएको बाँसलाई समाउँदा करेन्ट लाग्यो काठमाडौं ।। नुवाकोटमा करेन्ट लागेर सेनाका हवल्दारको मृत्यु भएको छ ।  विदुर नगरपालिका–४ मा रहेको जबरजंग गणमा कार्यरत रामेछापका ३८ वर्षीय रामकुमार कार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । नेपाली सेनाको कम्पाउन्डभित्र रहेको बिजुलीको तारमा छोइएको बाँसलाई समाउँदा शनिबार […]

  • २ years अगाडि
हिमपातले हुम्लाबासिको जनजीवन कष्टकर बन्दै

हिमपातले हुम्लाबासिको जनजीवन कष्टकर बन्दै

सिमकोटमा भएको हिमपातले जनजीवन प्रभावित हिउँदयाममा पनि हिल्सामा होटेल व्यवसायी बस्दै सुरक्षाका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको प्रयोग  सिमकोट (हुम्ला) ।। हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा भएको हिमपातले जनजीवन प्रभावित बनेको छ । पानीको धारामा बरफ जम्न थालेको छ भने तापक्रम माइनसमा झरेको छ । स्थानीय उपेश भण्डारीले दिउँसो घाम लागेपछि मात्रै जमेको […]

  • २ years अगाडि
भोज खाएपछि १ जनाको मृत्यु, १८ जना अस्पताल भर्ना

भोज खाएपछि १ जनाको मृत्यु, १८ जना अस्पताल भर्ना

सामूहिक भोज खाएका एकजनाको मृत्यु १८ जना अस्पताल भर्ना फुड पोइजनका कारण हुनसक्ने शंका  काठमाडौं ।। लमजुङको सुन्दरबजार नगरपालिका-८ मा सामूहिक भोज खाएका एकजनाको मृत्यु भएको छ । १८ जना अस्पताल भर्ना भएका छन् । सुन्दरबजार नगरपालिका-९ बस्ने देवी परियारको मृत्युको कारण ‘फुड पोइनज’ भएको बताइएको छ । उनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको […]

  • २ years अगाडि
ट्रक अनियन्त्रितले चालक र सहचालकको नै मृत्यु

ट्रक अनियन्त्रितले चालक र सहचालकको नै मृत्यु

ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु अनियन्त्रित भइ शनिबार दुर्घटना हुन गयो  उनीहरूको उपचारका क्रममा नै मृत्यु अर्घाखाँची ।। अर्घाखाँचीको शीतगंगा नगरपालिकामा ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । महेन्द्र राजमार्गको शीतगंगा–८, सातमाराको राप्ति पुलनजिकै ना६ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भइ शनिबार दुर्घटना भएको थियो । मृत्यु हुनेमा ट्रकका चालक नवलपरासी (पश्चिम) को रामग्राम नगरपालिका-१८ […]

  • २ years अगाडि
विमानस्थलबाट फेरी ६ किलो सुन बरामद

विमानस्थलबाट फेरी ६ किलो सुन बरामद

विमानस्थलबाट साढे ६ किलो सुन बरामद विदेशी नागरिकद्वारा फ्लाइ दुबईको जहाजमा फेला  सुनसहित केही विदेशी नागरिक पक्राउ काठमाडौं ।। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद भएको छ । विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्दका अनुसार फ्लाइ दुबईको जहाज चढेर काठमाडौं आएका विदेशी नागरिकबाट सुन बरामद भएको हो । सुनसहित केही विदेशी नागरिक पक्राउ […]

  • २ years अगाडि
आज यो वर्षकै चिसो दिन

आज यो वर्षकै चिसो दिन

आज यो वर्षकै चिसो दिन भएको रेकर्ड ७.५ डिग्री सेल्सियस मापन गरियो  न्युनतम तापक्रम माइनस ४.७ डिग्री काठमाडौं ।। काठमाडौंमा आज यो वर्षकै चिसो दिन भएको रेकर्ड कायम भएको छ । काठमाडौंमा आज बिहानको तापक्रम ६ डिग्री सेल्सियस रहेको छ । यसअघि ७.५ डिग्री सेल्सियस मापन गरिएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंमा […]

  • २ years अगाडि
धादिङ केन्द्रविन्दु भएर गयो भूकम्प

धादिङ केन्द्रविन्दु भएर गयो भूकम्प

मैदी केन्द्रविन्दु भएर भूकम्प गयो  ४.२ म्याग्निच्युडको भूकम्प गएको जानकारी  काठमाडौं ।। धादिङको मैदी केन्द्रविन्दु भएर आइतबार भूकम्प गएको छ । बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।    

  • २ years अगाडि
नेपालले पोर्चुगलमा दूतावास खोल्न पायो स्वीकृति

नेपालले पोर्चुगलमा दूतावास खोल्न पायो स्वीकृति

दूतावास खोल्न नेपाललाई स्वीकृति दिइयो  आवासीय दूतावास खोल्न सहमति विचार गरेर पोर्चुगलमा नयाँ दूतावास खोल्ने काठमाडौं ।। पोर्चुगलले आफ्नो देशमा दूतावास खोल्न नेपाललाई स्वीकृति दिएको छ । नेपालले केही साताअघि पोर्चुगलमा दूतावास खोल्ने निर्णय गरेपछि पोर्चगलले स्वीकृति दिएको हो । “पोर्चुगल सरकारबाट नेपालको आवासीय दूतावास खोल्न सहमति समेत प्राप्त भइसकेको जानकारी यस सम्मानित समितिसमक्ष राख्न […]

  • २ years अगाडि
कृषिमन्त्रीले कर्मचारी र सञ्चालकको भत्ता नै रोकिदिए

कृषिमन्त्रीले कर्मचारी र सञ्चालकको भत्ता नै रोकिदिए

दूधको भुक्तानी नहुन्जेलसम्मका लागि सबै प्रकारका भत्ता र सुविधा रोक्ने खरिदबापतको झण्डै तीन अर्ब रुपैयाँ भुक्तानी दिन नसकेको कर्जा व्यवस्थाको लागि नीतिगत सहजीकरण गर्ने निर्णय काठमाडौं ।। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले दुग्ध विकास संस्थानका कर्मचारी र सञ्चालक समिति सदस्यको अतिक्ति भत्ता र सुविधा रोकिदिएका छन् । शुक्रबार मन्त्रालयमा भएको संस्थान सञ्चालक समितिको […]

  • २ years अगाडि
सुन आउँदैछ भन्ने हामीलाई थाहा थियो : भन्सार प्रमुख

सुन आउँदैछ भन्ने हामीलाई थाहा थियो : भन्सार प्रमुख

तस्करीको सुन विमानमार्फत आउँदैछ भन्ने सूचना केही दिनअघि नै आएको सूचनाका आधारमा दुई दिनअघिदेखि  सबै  परिचालित भएको प्रहरीसहितको टोली बसेर चेकजाँचमा कडाइ समेत गरेको  काठमाडौं ।। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले तस्करीको सुन विमानमार्फत आउँदैछ भन्ने सूचना आफूलाई केही दिनअघि नै आएको बताएका छन् । सूचनाका आधारमा दुई दिनअघिदेखि आफूहरु परिचालित भएको […]

  • २ years अगाडि

लोकप्रिय