मुख्य स्टोरको विस्तारसँगै कर्पोरेट टावर निर्माण गर्ने भाटभटेनी सुपरमार्केटले कर्पोरेट टावर बनाउने देशका विभिन्न २७ स्थानमा भाटभटेनीका स्टोर कायम काठमाडौं ।। भाटभटेनी सुपरमार्केटले काठमाडौंको टंगालमा रहेको मुख्य स्टोरको विस्तारसँगै कर्पोरेट टावर निर्माण गर्ने भएको छ । टंगालमा बुधबार बिहान भाटभटेनी सुपरस्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले टावर निर्माणको शुभारम्भ गरेका हुन् । भाटभटेनीका चिफ […]
सिरहामा दुई छुट्टाछुट्टै ठाउँमा दुई महिलाको हत्या पक्राउलाई हिरासतमा राखेर अनुसन्धान गरिंदै सिरहा ।। सिरहामा दुई छुट्टाछुट्टै ठाउँमा दुई महिलाको हत्या भएको छ । सिरहा नगरपालिका-१५ सुखचैनाकी ३० वर्षकी सञ्जिता यादवको ७ मंसिरमा र कल्याणपुर नगरपालिका-८ बड्कीटोलकी संगीता कुमारी दासको २७ कात्तिकमा हत्या भएको हो। सञ्जिताको हत्या आरोपमा उनका श्रीमान ४० वर्षीय देवेन्द्र यादव र […]
कुटपिटबाट २६ वर्षीय मोहन अधिकारीको मृत्यु ७ जना प्रहरीको फन्दामा यस सम्बन्धमा थप अनुसन्धान हुँदै कैलाली । कुटपिटबाट कैलालीको घोडाघोडी नगरपालिका-२ बस्ने २६ वर्षीय मोहन अधिकारीको मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको अभियोगमा लम्कीचुहा नगरपालिका-९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुल समेत ७ जनालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्ने अन्यमा लम्कीचुहाकै विशाल भुल, गणेश […]
न्यायाधीश लेखनाथ पौडेललाई अध्यक्ष तोक्ने निर्णय अदालतको अध्यक्ष पदमा अदालतको कामकाजसमेत गर्ने भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माणका लागि काठमाडौं ।। सरकारले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णय गरेको छ । सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाजसमेत गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णय […]
राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय निर्वाचन आयोगको परामर्शअनुसार निर्वाचनको मिति राखियो राष्ट्रिय सभाका एक तिहाइ सदस्य (२० जना) को पदावधि सकिँदै काठमाडौं ।। मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको परामर्शअनुसार निर्वाचनको मिति तोकेको सरकारको प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा […]
रुसी सेनामा आबद्ध रहेका तीन जना नेपालीको मृत्यु रुस र युक्रेनबीचको युद्धका नेपालीहरू परे निजहरूको परिवारलाई राजदूतावासले मन्त्रालयलाई पत्राचार काठमाडौं ।। रुसी सेनामा आबद्ध रहेका तीन जना नेपालीको मृत्यु भएको छ। युक्रेनसँगको युद्धका क्रममा उनीहरूको ज्यान गएको मस्कोस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ। नेपालीको मृत्युबारे रुसी सरकारले मस्कोस्थित नेपाली राजदूतावासलाई मृत्यु सर्टिफिकेटसहित टेलिग्राममार्फत जानकारी गराएको […]
बस दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु मगरको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु दुर्घटनामा ३४ यात्रु घाइते भए दमौली ।। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ । धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको थियो । […]
सुत्केरी महिलाको मृत्युपछि मेडिकल सुपरिटेन्डेन्ट कुटिए पाँच किलोग्रामको बच्चा जन्माएकी भवानीलाई हृदयघात भयो कुटपिटमा संलग्न भएको आरोपमा ७ जना नियन्त्रण बुटवल।। बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी महिलाको मृत्युपछि मृतकका आफन्तले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि हातपात गरेका छन् । गुल्मी सत्यवती गाउँपालिका ठूलो लुम्पेमककी अन्दाजी ३५ वर्षीया भवानी राष्कोटी मगरको प्रसूतिपछि […]
स्वीकृत नभएका पाठ्यक्रम तथा पाठ्यपुस्तक पठनपाठन गर्न नपाइने पठनपाठन नगर्न नगराउन विद्यालयहरूलाई आग्रह नमानेमा २०७५ (संशोधनसहित) बमोजिम आवश्यक कारबाही गर्ने काठमाडौँ ।। काठमाडौँ महानगरभित्रका केही विद्यालयहरूले स्वीकृत नभएका पाठ्यक्रम तथा पाठ्यपुस्तक पठनपाठन गरेको र त्यस्ता पाठ्यपुस्तक किन्न विद्यार्थी तथा अभिभावकलाई बाध्य गर्ने गरेको पाइएको छ । महानगरपालिकाले विद्यार्थी तथा अभिभावकबाट यस्तो गुनासा आएको भन्दै महानगरको […]
काठमाण्डाैवासीलाई मेलम्चीकाे पानी चाँडै खुवाउने त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने अर्थ मन्त्रालयमा खानेपानीको विषयमा छलफल काठमाण्डाै ।। खानेपानी मन्त्री महिन्द्रराय यादवले काठमाण्डाैवासीलाई मेलम्चीकाे पानी चाँडै खुवाउने बताउनुभएको छ । काठमाण्डाैवासीले मेलम्चीकाे पानी एक हप्ताभित्र व्यवस्था गर्न दबाब दिइरहेका बेला खानेपानी मन्त्री यादवले आज मङ्गलवार अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गरेपछि सञ्चारकर्मीमाझ याे प्रतिबद्धता व्यक्त गर्नुभएको हो […]
प्रहरी नायब निरीक्षक घुससहित पक्राउ अख्तियार अनुसन्धान आयोगको टोलीद्वारा पक्राउ लागू औषधको मुद्दा मिलाइदिने भन्दै रकम लिएको खुलाशा काठमाडौं ।। बर्दियाका एक प्रहरी नायब निरीक्षक घुससहित पक्राउ परेका छन्। बढैयाताल गाउँपालिका-६ मैनापोखरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक साउद ३० हजार घुससहित पक्राउ परेका हुन्। अख्तियार अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो। लागू औषधको […]
किनेर उपहार सामग्री नदिन विद्यालयहरुलाई अनुरोध उपहार तथा मायाको चिनो किनेर अतिथिलाई नदिने उक्त निर्णय कार्यान्वयनका लागि आग्रह चितवन ।। भरतपुर महानगरपालिकाले बार्षिकोत्सव तथा अभिभावक भेलामा प्रमुख अतिथि तथा अतिथिलाई बजारमा किनेर उपहार सामग्री नदिन विद्यालयहरुलाई आग्रह गरेको छ । महानगरपालिकाको नगर शिक्षा समितिको गत कात्तिक २२ गते बसेको बैठकले फजुल खर्च कम गर्न बजारमा […]