धीरेन्द्र नारायण मण्डल छठ पर्वको आज तेस्रोदिन अस्ताउँदो सुर्य लाई अर्घ दिइन्छ । नदि, खोला, पोखरी लगायत ठाउँहरु सिंगारिएर अस्ताउँदो सुर्यलाई अर्घ दिइन्छ र भोलीपल्ट बिहानै उदाँदो सुर्यलाई अर्घ दिएपछि छठ पर्व समापन गरी मनाउदैं आएको छ । सुनसरीको इनरुवा नगरपालिका वडा नं. ३ र ४ को सिमाना रहेको कुरुवा खोलामा सांस्कृतिक कार्यक्रम छठ बिशेष […]
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह मंसिर ९ गते शनिबार झापा जाने भएका छन् । बिर्तामोड नगरपालिका– १ मा रहेको इष्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको निमन्त्रणामा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्न पूर्व राजा शाह झापा जान लागेका हुन्। शाहका संवाद सचिव फणिराज पाठकले आज एक सूचना जारी गर्दै मंसिर ९ गते कलेज प्राङ्गणमा बनेको […]
महेन्द्रनगर । विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले उनको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसित आग्रह गरेका छन् । मन्त्री साउदलाई आज महेन्द्रनगरमा भेटेर विपिनका बुबा महानन्द जोशी र आमा पद्मा जोशीले त्रिचालिस दिनदेखि हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइको पहलका लागि आग्रह गरेका हुन् । ‘चाँडोभन्दा चाँडो छोराको रिहाइका लागि नेपाल […]
साहित्यकार श्रीप्रसाद उपाध्याय घिमिरे (एसपी आशा) को ८० वर्षको उमेरमा निधन भएको छ। प्रोस्टेट क्यान्सरबाट पीडित उनको बुधबार उपचारका क्रममा बिएन्डबी अस्पतालमा निधन भएको हो। २००० साउन १५ गते जन्मिएका एसपीका नेपाली इतिहासमाथि विभिन्न कृतिहरू प्रकाशित छन्। उनका ‘एक आँखे’, ‘दुई मुकुण्डो’, ‘अभाग’, ‘सिस्टर शोभा’, ‘अन्तिम अभिलाषा’, ‘डाक्टर डी’, ‘महासामन्त’, ‘रक्तसम्मान’, ‘एक बाबाको जीवनी’, ‘द्रव्य […]
काठमाडौँ, मङ्सिर २ गते । सशस्त्र प्रहरीका डिएसपी देवराज राईमाथि शंखरापुर नगरपालिका–३ लप्सी फेदीका स्थानीयहरूले आक्रमण गरेका छन् । सरकारले काठमाडौँको शंखरापुर नगरपालिका–३ लप्सी फेदी सुरक्षाका लागि प्रहरी पोस्ट राख्ने निर्णय गरेसँगै पोस्ट स्थापनाका लागि पुगेका प्रहरी टोली माथि आक्रमण गरेको हो । जिल्ला सुरक्षा समिति, काठमाडौँको निर्णयबाट त्यहाँ निर्माण हुने विद्युत सब-स्टेसन र त्यस […]
लोकप्रिय गीतकार तथा संगीतकार अग्नि पराजुलीको नयाँ गीतको म्यूजिक भिडियो ‘मेरो माया मा’ चर्चामा रहेको छ। अमेरिकामा रहेर पनि नेपाली गीतसंगीतको उत्थानमा समर्पित श्रस्टा अग्नि पराजुलीको दर्जनौं गित र म्यूजिक भिडियोहरु चर्चामा रहेका छन्। गायिका रोशा फुयालको सुमधुर स्वरमा सजिएको गित ‘मेरो माया मा’ मोडल अर्जुन खड्का र गायिका रोशा फुयाललाइ भिडियोमा फिचर्ड गरिएको छ। […]
काठमाण्डाै – चार देशीय महिला टी–२० क्रिकेट शृङ्खलामा नेपालले जापानलाई ६७ रनले हराएको छ । हङकङमा आज बिहान भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापान निर्धारित २० ओभरमा ४६ रनमा अलआउट भयो । नेपालका लागि अस्मिना कर्माचार्यले ४ तथा सङ्गीता राईले ३ […]
काठमाण्डाै – ११औँ संस्करणको एभरेष्ट ट्रेल रेसको उपाधि पुरुषतर्फ सोलुखुम्बुका सुमन कुलुङ र महिलातर्फ फुर्वा शेर्पाले जितेका छन् । ६ दिनसम्म चलेको प्रतियोगितामा निर्धारित एक सय ७५ किलोमिटर दूरी कुलुङले २० घण्टा ५६ मिनेट २३ सेकेण्डमा पूरा गरे । यस्तै, महिलातर्फ फुर्वा शेर्पाले २७ घण्टा १७ मिनेट ३७ सेकेण्डमा पूरा गरिन् । आज अन्तिम दिन […]
काठमाडौं– छठ पर्वको दोस्रो दिन, आज (शनिबार) खरना गरी मनाइँदै छ। यस दिन व्रतालुहरूले नुहाएर चोखो भइ साँझपख खीर बनाएर चन्द्रमालाई चढाउने गर्दछन्। कात्तिक शुक्ल तृतीयाका दिन ‘अरबा–अरबाइन’ र शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ विधि पूरा गरेका व्रतालुले कार्तिक शुक्ल पञ्चमीका दिन दिउँसो निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खीर कूलदेवता र छठीदेवीलाई चढाएर […]
धनगढी । कैलालीको धनगढी मेनरोडस्थित सारथी अस्पतालमा भीषण आगलागी भएको छ । अहिले आगो नियन्त्रण लिइसकिएको अवस्था छ । धनगढी उपमहानगर-१ स्थित उक्त अस्पतालमा गएराति झन्डै १ बजेतिर आगलागी भएको हो । १५ शय्या र ४ आईसीयू रहेको अस्पतालमा १ जना बिरामी भर्ना भएका थिए । समयमै बिरामीको उद्दार गरिएकोले मानवीय क्षति हुन नपाएपनि उपकरणसहित […]
मोडलिग आज पनि युवावर्गलाई सपनाको संसार लाग्दछ तर अब यसलाई करियरका रूपमा पनि अपनाउन थालिएको छ । यस करियरमा पैसा, नाम, प्रसिद्धि र ग्ल्यामर सबै छन् । ठूलो संगतिमा क्याटवाक गर्ने युवायुवती पनि यही मोडलिग संसारका हिस्सा हुन् । अरु मानिस पनि यस संसारका हिस्सा बन्न सक्छन् । आवश्यकता छ त केवल आफूभित्र छुपेको प्रतिभालाई […]
के भनिन्छ भने, अक्सर दम्पतीको खटपट ओछ्यानबाट सुरु हुन्छ । फिका यौन-जीवनले दम्पतीको सम्बन्ध सुमधुर रहँदैन । त्यसैले दाम्पत्य सम्बन्धमा यौनको महत्वपूर्ण भूमिका रहन्छ । त्यसो त यौन जीवन रोमाञ्चक बनाउनका लागि श्रीमान र श्रीमती दुबैको समान सहभागिता र सक्रियता आवश्यक हुन्छ । यसमा एक जनाको मात्र इच्छा पनि लाद्नु हुँदैन । दुबै मानसिक र […]