July 3, 2025 | बिहिबार, असार २०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

जाजरकोट भूकम्प : पशुपक्षी मरेकाले किसानलाई ठूलो आर्थिक क्षति

जाजरकोट भूकम्प : पशुपक्षी मरेकाले किसानलाई ठूलो आर्थिक क्षति

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पले धेरै घरपालुवा पशुपक्षी मरेकाले किसानले ठूलो आर्थिक क्षति सहनुपरेको पशुपक्षी विज्ञ तथा चिकित्सकहरूले बताएका छन् । प्रभावित क्षेत्रमा तत्काल पशु चिकित्सकहरूको टोली पठाएर अवस्था अध्ययन गर्नु पर्ने उनीहरूले बताएका छन् । पशु घाइते हुँदा र मर्दा पहाडी जिल्लाका किसानले आयआर्जनको स्रोत गुमाउनु परेको हुँदा तिनको उपचार गर्न […]

  • २ years अगाडि
इजरायली सेनाद्वारा गाजामा हजारौं बिरामी र घाइते रहेको अस्पतालमा आक्रमण

इजरायली सेनाद्वारा गाजामा हजारौं बिरामी र घाइते रहेको अस्पतालमा आक्रमण

काठमाडौं- हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ। हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको उक्त अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ। इजराइली र प्यालेस्टिनी अधिकारीहरूले गाजा सहरको अल–शिफा अस्पतालमा सैन्य कारबाही भइरहेको बताएका छन्। इजराइल डिफेन्स फोर्स (आइडिएफ) ले आफ्नो सेनाले उक्त अस्पतालको ‘निर्दिष्ट […]

  • २ years अगाडि
किन भयो चलचित्र ‘दिमाग खराब’को प्रदर्शन स्थगित गर्ने घोषणा?

किन भयो चलचित्र ‘दिमाग खराब’को प्रदर्शन स्थगित गर्ने घोषणा?

काठमाडौं- हलहरुले कम शो दिएको भन्दै चलचित्र दिमाग खराब निर्माण टोलीले चलचित्र प्रदर्शन रोक्ने घोषणा गरेको छ। बिहीबारसम्म पनि भारतीय चलचित्रहरु बराबर शो नदिए शुक्रबारदेखि चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय भएको निर्देशक निश्चल बस्नेतले बताए। ‘उत्साहका साथ मानिसहरु आइरहनु भए पनि कम शोमा चित्त बुझाउनुपर्ने ?’, बस्नेतले फेसबुक लाइभ गर्दै भनेका छन्, ‘जबसम्म हाम्रो लगानी […]

  • २ years अगाडि
बोराको एक गोदाममा आगलागी, ४० लाख बराबरको क्षति

बोराको एक गोदाममा आगलागी, ४० लाख बराबरको क्षति

बाँके । नेपालगञ्जको एक बोरा गोदाममा भीषण आगलागी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित एसके ट्रेडिङको बोरा गोदाममा गएराति आगलागी भएको हो । राति करिब १२ बजेतिर लागेको आगो आज बिहानमात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए । उनका अनुसार आगलागीबाट गोदाममा रहेका सम्पूर्ण बोरालगायतका सामग्री जलेर नष्ट भएको […]

  • २ years अगाडि
महिला टी-ट्वेन्टी सिरिजमा तान्जानियासँग नेपाल २७ रनले पराजित

महिला टी-ट्वेन्टी सिरिजमा तान्जानियासँग नेपाल २७ रनले पराजित

काठमाडौं । चार देशीय टी-ट्वेन्टी सिरिजमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिम २७ रनले पराजित भएको छ। हङकङको क्रिकेट क्लबको मैदानमा आज भएको खेलमा तान्जानियाले प्रस्तुत गरेको एक सय १६ रनको लक्ष्य भेट्न नसकेपछि नेपाल पराजित भएको हो। आजदेखि सुरु भएको पहिलो खेलमा तान्जानियाले टस जितेर पहिले ब्याटिङ रोजेको थियो। तान्जानियाको ओपनिङ जोडीले १७ रनको साझेदारी […]

  • २ years अगाडि
मिथिलामा आज भैयादुज पर्व मनाइँदै

मिथिलामा आज भैयादुज पर्व मनाइँदै

काठमाण्डौ – मिथिला क्षेत्रमा आज भैयादुज पर्व मनाईँदैछ । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन कात्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो पर्व मनाउने मैथिल परम्परा छ । भरद्वितीया, भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई घरमा निम्ता गर्छन् । उनीहरुले दाजुको कल्याण र दीर्घजीवनको कामना गर्छन् । दिदीबहिनीको निम्ता मान्न दाजुभाइ नयाँ […]

  • २ years अगाडि
महोत्तरीमा प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते

महोत्तरीमा प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते

काठमाण्डौ – महोत्तरीमा गोली लागेर दुई जना घाइते भएका छन् । गएराति प्रहरीले हातहतियारसहित दुई जनालाई पक्राउ गरेको थियो । तर प्रहरीको गाडीबाट भागेपछि चलाएको गोली लागेर सर्लाहीको लालबन्दी नगरपालिका–२ का ३२ वर्षीय शक्तिकपुर पासवान र ३३ वर्षीय अजय पासवान घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो । […]

  • २ years अगाडि
राष्ट्रपति पौडेलले बहिनीहरु शारदा र चन्दाकाे हातबाट लगाउनुभयाे टीका

राष्ट्रपति पौडेलले बहिनीहरु शारदा र चन्दाकाे हातबाट लगाउनुभयाे टीका

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाउनु भएकाे छ । राष्ट्रपति निवास शीलतनिवासमा आज बिहान १० बजेर ५१ मिनेटको शुभसाइतमा उहाँले बहिनीहरूबाट टीका लगाउनु भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधवार बिहान १० बजेर ५१ मिनेटका लागि […]

  • २ years अगाडि
विश्वकप क्रिकेटकाे सेमिफाइनलमा भारतकाे उत्कृष्ट शुरुवात, राेहित शर्माले ताेडे क्रिस गेलकाे रेकर्ड

विश्वकप क्रिकेटकाे सेमिफाइनलमा भारतकाे उत्कृष्ट शुरुवात, राेहित शर्माले ताेडे क्रिस गेलकाे रेकर्ड

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे पहिलाे सेमिफाइनलअन्तर्गत न्युजिल्यान्डसँगकाे खेलमा भारतले उत्कृष्ट शुरुवात गरेकाे छ । मुम्बईकाे वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे भारतले ३३ ओभरकाे खेल सकिँदा १ विकेट गुमाएर २ सय ३८ रन बनाएकाे छ । भारतका कप्तान राेहित शर्मा ४७ रन बनाएर आउट भए । २९ बल खेलेका राेहितले ४ छक्का र […]

  • २ years अगाडि
ट्राफिक नियम मिच्दै नेपाल प्रहरी

ट्राफिक नियम मिच्दै नेपाल प्रहरी

सुनसरी : सुनसरीको इनरुवामा नेपाल प्रहरीले नै ट्राफिक नियम तोडेको भेटिएको छ । महेन्द्र राजमार्ग अन्तर्गत भोक्राहा – इनरुवा सडकखण्डमा एउटा मोटरसाइकलमा ३ जना सवार भेटिएको हो ।   को १ ब २११८ नम्बरको सरकारी मोटरसाइकलमा २ जना बर्दी प्रहरी सहित अर्का एक पुरुष गरि जम्मा ३ जना सवार रहेको भेटिएको हो । चाडपर्वको बेला […]

  • २ years अगाडि
सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नेबाट बचाउन टिकटक प्रतिवन्ध: प्रधानमन्त्री

सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नेबाट बचाउन टिकटक प्रतिवन्ध: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नेबाट बचाउन टिकटक प्रतिवन्ध लगाउनुपरेको बताएका छन्। मंगलवार भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले समाजमा विसंगति, विकृति, अराजकता फैल्याउने र राज्यलाई जिम्मेवारीबाट अघि बढ्न रोक्ने खालका प्रवृत्तिलाई नियन्त्रण गर्न सत्तापक्ष र […]

  • २ years अगाडि
जनकपुर–जयनगर चल्ने रेलले किचेर एक भारतीय नागरिकको मृत्यु

जनकपुर–जयनगर चल्ने रेलले किचेर एक भारतीय नागरिकको मृत्यु

काठमाडौं । जनकपुरबाट भारतको जयनगरका लागि छुटेको नेपाली रेलको लिकमा किचिएर एक भारतीय नागिरकको मृत्यु भएको छ । आज बिहान करिब ९ बजे धनुषाको बैदेही स्टेसनबाट करिब पाँच सय मिटर पूर्वमा रेलको लिकमा किचिएर जयनगर बेलहियाका ६० वर्षीय विन्देश्वर दासको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन । रेलको […]

  • २ years अगाडि

लोकप्रिय