January 20, 2025 | सोमवार, माघ ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

समाचार

मेजन पुनद्वारा लिखित उपन्यास धौलासिरी विमोचन

मेजन पुनद्वारा लिखित उपन्यास धौलासिरी विमोचन

म्याग्दी । मेजन पुनद्वारा लिखित उपन्यास धौलासिरी विमोचन भएको छ। लोकवार्ता परिषद्ले आयोजना गरेको १२ औँ सँगोष्ठी कार्यक्रममा कृतिको विमोचन गरिएको हो। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, मालिका गाउँपालिकाका अध्यक्ष बेग गर्बुजा, धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम पुन लगायत प्राज्ञिक व्यक्तित्वको उपस्थितिमा किताबको विमोचन गरिएको हो। धौलागिरी भेगको सयौँ वर्ष पुरानो कथाबस्तुमाथि आधारित उपन्यासमा लाहुरे […]

  • १ year अगाडि
बहुमूल्य सामान बोकेर भिडभाडमा नजान प्रहरीको आग्रह

बहुमूल्य सामान बोकेर भिडभाडमा नजान प्रहरीको आग्रह

बहुमूल्य सामान बोकेर भिडभाडमा जाने गल्ती नगर्न अनुरोध  आफैँ सचेत हुनसके धेरै घटनाबाट जोगिन सकिने आफ्नो मोबाइल बैंकको ओटिपी कोड सुरक्षित राख्न पनि अनुरोध काठमाडौं ।।   उपत्यका प्रहरी कार्यालयले बहुमूल्य सामान बोकेर भिडभाडमा जाने गल्ती नगर्न अनुरोध गरेको छ । उपत्यका प्रहरीले यसरी जाँदा चोरीको सम्भावना अधिक हुने भएकाले विशेष ख्याल गर्न पनि सुझाएको […]

  • १ year अगाडि
टिभिएस अपाचे आरटिआर १६० भिफोर एफआई बजारमा

टिभिएस अपाचे आरटिआर १६० भिफोर एफआई बजारमा

टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा नयाँ टिभिएस अपाचे आरटिआर १६० भिफोर एफआई मोटरसाइकल ल्याएको छ। कम्पनीले फ्युल इन्जेक्टेड १५९.७ सिसी इन्जिनका साथमा श्रेणीकै पहिलो रोइड मोड्स, टिभिएस स्मार्ट कनेक्ट र ग्लाइड थ्रो प्रविधिलगायतका विशेषता भएको मोटरसाइकल ल्याएको हो। यो मोटरसाइकल रेसिङ पफर्मेन्स सुविधासहित विशेषतः दैनिक कार्यमा यात्रा गरिरहनुपर्ने […]

  • १ year अगाडि
संशाेधनविनै भारतसँगकाे वाणिज्य सन्धि नवीकरण

संशाेधनविनै भारतसँगकाे वाणिज्य सन्धि नवीकरण

भारतसँगको वाणिज्य सन्धि स्वतः नवीकरण दुई देशका वाणिज्य सहसचिवस्तरीय बैठकको तयारी अवधारणामा बीचमा पनि संशोधन गर्न सकिने काठमाण्डौ।। भारतसँगको वाणिज्य सन्धि स्वतः नवीकरण भएको छ । संशोधनसहित सन्धि नवीकरण हुनुपर्ने भन्दै नेपालले लामो समयदेखि कुरा उठाइरहे पनि अन्ततः संशोधनविनै नवीकरण भएको हो । भारतसँगको वाणिज्य सन्धि स्वतः नवीकरण भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव […]

  • १ year अगाडि
भूकम्पबाट ६२ हजार ६२ घरमा क्षति

भूकम्पबाट ६२ हजार ६२ घरमा क्षति

१३ जिल्लाका ६२ हजार ६२ घरमा क्षति भूकम्पका कारण २६ हजार ५५७ घर पूर्ण रूपमा ध्वस्त भूकम्पका कारण घाइते हुनेको संख्या ३६४ काठमाडौं ।। जाजरकोट केन्द्रविन्दु भएर कात्तिक १७ गते गएको ६.४ म्याग्निच्युडको भूकम्पले १३ जिल्लाका ६२ हजार ६२ घरमा क्षति गरेको छ । गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जारी गरेको पछिल्लो सूचनाअनुसार […]

  • १ year अगाडि
विराटनगर महानगरका सबैले पाए सफाइ

विराटनगर महानगरका सबैले पाए सफाइ

विराटनगर महानगरपालिकाका पूर्वउपप्रमुख इन्दिरा कार्कीसहित सबै जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाए प्रमुख प्रशासकीय अधिकृत अधिकारीद्वारा न्याय मुद्दाको फैसला विराटनगर ।। विराटनगर महानगरपालिकाका पूर्वउपप्रमुख इन्दिरा कार्कीसहित सबै जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाको पूर्वउपप्रमुख कार्की, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, तत्कालीन वडा अध्यक्ष असलम आलम, सहरी विकास महाशाखाका प्रमुख […]

  • १ year अगाडि
अभिनेता मानन्धरलाई मातृशोक

अभिनेता मानन्धरलाई मातृशोक

काठमाडौँ। फिल्म निर्माता तथा अभिनेता विनोद मानन्धरलाई मातृशोक परेको छ। विनोदको माता तथा अभिनेत्री एवं निर्मात्री करिश्मा मानन्धरकी सासू जानकीदेवी मानन्धरको ९० वर्षको उमेरमा एक साताअघि बेलायतमा निधन भएको हो। ख्यातिप्राप्त साहित्यकार पति ईश्वरप्रसाद मानन्धरका साथ ६० वर्षदेखि लन्डनमा बस्दै आएकी जानकीदेवी ११ वर्षअघि ८२ वर्षको उमेरमा पतिको निधन भएपछि छोरी र नातिनीका साथ लन्डनमै […]

  • १ year अगाडि
एभरेस्ट बैंक अध्यक्षमा डा. बालगोपाल वैद्य

एभरेस्ट बैंक अध्यक्षमा डा. बालगोपाल वैद्य

काठमाडौं। एभरेस्ट बैंक सञ्चालक समिति अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन्। बैंक सञ्चालक समिति बैठकले वैद्यलाई निर्विरोध चयन गरेको हो। यसअघिका अध्यक्ष बिष्णुकृष्ण (बिके) श्रेष्ठको कात्तिक ६ मा निधन भएपछि बैंक अध्यक्ष पद खाली थियो। कात्तिक २३ मा बसेको सञ्चालक समितिको बैठकले संस्थापकतर्फबाट सञ्चालक समिति सदस्य वैद्यलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

  • १ year अगाडि
अहिलेसम्मको लामो ‘मञ्जुश्री ट्रेल रेस’ आजदेखि

अहिलेसम्मको लामो ‘मञ्जुश्री ट्रेल रेस’ आजदेखि

मञ्जुश्री ट्रेल रेसको तेस्रो संस्करण आजदेखि सुरु मञ्जुश्री ट्रेल रेस कार्तिक २६ गतेसम्म सञ्चालन पहिलो र अहिलेसम्मको एकमात्र लामो दुरीको ट्रेस रेस काठमाडौं । मञ्जुश्री ट्रेल रेसको तेस्रो संस्करण आजदेखि सुरु भएको छ । १७० किलोमिटर लामो मञ्जुश्री ट्रेल रेस कार्तिक २६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिता बिहान काठमाडौंको दहचोकस्थित कालु पाण्डेबाट […]

  • १ year अगाडि
झापामा सशस्त्रको सक्रियता : साढे ९ लाखको पटाका बरामद गरी नष्ट

झापामा सशस्त्रको सक्रियता : साढे ९ लाखको पटाका बरामद गरी नष्ट

झापा । तिहार तथा छठ पर्वलाई लक्षित गरी भित्राइएको प्रतिबन्धित बारुदजन्य विस्फोट पदार्थ ९पटाका० सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । झापाका विभिन्न सीमा नाकाबाट चोरी तस्करीको माध्यमबाट भित्राइएको करिब साढे ९ लाख मुल्य बराबरको पटाका बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी बालकृष्ण श्रेष्ठले जानकारी दिए । बरामद गरिएको […]

  • १ year अगाडि
बजारमा तिहारको सामान किन्नेको घुइँचो

बजारमा तिहारको सामान किन्नेको घुइँचो

तिहारका अवसरमा बजारमा किनमेल गर्नेको घुइँचो सहरका गल्लीमा समेत खाने मसलाका आकर्षक प्याकेटहरु तिथि अनुसार शुक्रबारबाटै धनतेरस पनि सुरु काठमाडौं ।। नेपालीहरूको दोस्रो ठूलो चाड तिहारका अवसरमा बजारमा किनमेल गर्नेको घुइँचो लागेको छ ।  काठमाडौं उपत्यकालगायत देशका मुख्य व्यापारिक क्षेत्रमा आवश्यक सरसामान खरिद गर्ने सर्वसाधरणहरुको घुइँचो लागेको हो । काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड लगायतका क्षेत्रमा […]

  • १ year अगाडि
घरसँगै जले १५ महिने बालक

घरसँगै जले १५ महिने बालक

घर आगलागीमा १५ महिने बालकको जलेर मृत्यु दुई छोरा घरमा छोडेर शेर्पा दम्पती खेतीमा गएका बेला  छोराले खेलाएको लाइटरबाट घरमा आगलागी ओखलढुंगा ।।  जिल्लाको मोलुङ गाउँपालिका–६ स्थित श्रीचौरमा भएको घर आगलागीमा १५ महिने बालकको जलेर मृत्यु भएको छ। बुधबार दिउँसो आगलागी हुँदा घरभित्र रहेका ती बालक घरसँगै जलेको स्थानीयले बताए।  मंसिरेमा कर्मा शेर्पाका तीन वर्षीय […]

  • १ year अगाडि

लोकप्रिय