January 20, 2025 | सोमवार, माघ ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

समाचार

स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पताल पुगे राष्ट्रपति पौडेल

स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पताल पुगे राष्ट्रपति पौडेल

काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिविव शिक्षण अस्पताल पुगेका छन्। राष्ट्रपति पौडेलको पछिल्लो समय स्वास्थ्य अवस्था प्रतिकूल बन्दै गएको देखिएको छ। बुधबार मात्रै भूकम्प प्रभावित जाजरकोट गएका राष्ट्रपति पौडेलले लौरीको भरमा हिँडेका थिए। केही महिनाअघि मात्र उनी भारत पुगेर उपचार गराएका थिए। भारत जानुअघि राष्ट्रपति पौडेल टिचिङ हस्पिटलमै लामो समय उपचाररत थिए।

  • १ year अगाडि
झापाका हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन बिमा

झापाका हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन बिमा

झापा । जङ्गली हात्तीको पीडा खेप्दै आएको चार दशकपछि झापाको बाहुनडाँगीमा हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन बिमा कार्यक्रम शुरु गरिएको छ । हात्तीले जनधनको निरन्तर क्षति पुर्‍याउन थालेपछि पीडितलाई राहत दिलाउन मेचीनगर–४ मा जीवन बिमा र घर बिमाको थालनी गरिएको हो। शिखर इन्स्योरेन्ससँग गरिएको सम्झौताअनुसार कुनै घरमा हात्तीले क्षति पुर्या एमा बिमा कम्पनीबाट पीडित परिवारले न्यूनतम एक […]

  • १ year अगाडि
भक्तपुर गट्ठाघरमा चितुवाको आक्रमणबाट २ जना घाइते

भक्तपुर गट्ठाघरमा चितुवाको आक्रमणबाट २ जना घाइते

चितुवाको आक्रमणबाट दुईजना घाइते उपचारका लागि मध्यपुर अस्पताल लगियो  पेट्रोल पम्प पछाडि दुईवटा घरको चेपमा चितुवा बस्यो  काठमाडौं भक्तपुरमा चितुवाको आक्रमणबाट दुईजना घाइते भएका छन्।  भक्तपुर नगरपालिका -३ का ६५ वर्षीय अमृता कँडेल र ३३ वर्षीया संगिता आलेमगर घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए घाइतेहरुलाई उपचारका लागि […]

  • १ year अगाडि
स्तन क्यान्सर पत्ता लाउन सक्छ डिभाइस जडित यो ब्रा

स्तन क्यान्सर पत्ता लाउन सक्छ डिभाइस जडित यो ब्रा

कल्पना गर्नुस्- तपाईंले लगाएको ब्रा मा एउटा यस्तो उपकरण जडान भएको छ जसले तपाईंले चिया पिइरहनु भएको बेला पनि स्तन क्यान्सरमा ट्युमर छ भने त्यो पत्ता लगाउन सक्छ। हो, टर्कीका वैज्ञानिक डाक्टर जानान दादेविरेनले म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)को मिडिया ल्याबमा यो प्रविधिको विकास गरेका छन्। यो उपकरण उनले आफ्नी आन्टीको सम्मानमा तयार गरेका हुन् […]

  • १ year अगाडि
मेयर बालेनले राति १ बजेसम्म देउसीभैलो खेल्न दिने

मेयर बालेनले राति १ बजेसम्म देउसीभैलो खेल्न दिने

यो वर्षको तिहारमा काठमाडौं महानगरपालिकाभित्र राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको व्यवस्था मिलाउन आग्रह  काठमाडौं ।। यो वर्षको तिहारमा काठमाडौं महानगरपालिकाभित्र राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने भएको छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले शुक्रबार सामाजिक सञ्जालमा यसबारे जानकारी गराएका छन् । महानगर प्रहरीले राति १ बजेसम्म सुरक्षाका निम्ति […]

  • १ year अगाडि
सुनचाँदीको कारोबार बढ्यो, आज ४० किलोभन्दा धेरैको कारोबार हुने अनुमान

सुनचाँदीको कारोबार बढ्यो, आज ४० किलोभन्दा धेरैको कारोबार हुने अनुमान

काठमाण्डाै – तिहारलाई लक्षित गरेर सुनचाँदीको कारोबार बढेको छ । आजको दिन सुनचाँदीको कारोबार सबैभन्दा धेरै हुन्छ । हिजो र अस्ति दैनिक २५ किलोकाे हाराहारीमा सुनको कारोबार भएकोमा आज ४० किलो नाघ्ने अनुमान रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार आजकै अनुपातमा लक्ष्मी पूजाको दिन पर्सि आइतवार पनि कारोबार […]

  • १ year अगाडि
एकै परिवारका ४ जनाको हत्या गर्ने २ जना पक्राउ

एकै परिवारका ४ जनाको हत्या गर्ने २ जना पक्राउ

एकै परिवारका चार जनाको हत्या हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ मुगु प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोलगायत टोली खटियो  मुगु ।। छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न रहेकाे आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बिहीवार हिजाे पक्राउ परेका उनीहरूलाई आज दिउँसो पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालय मुगुले सार्वजनिक गर्ने […]

  • १ year अगाडि
काठमाडौं महानगरले माग्यो कर्मचारी

काठमाडौं महानगरले माग्यो कर्मचारी

काठमाडौं महानगरपालिकाले करारमा कर्मचारी माग गर्यो  विभिन्न  पदपूर्तिका लागि  आवेदन माग योग्यता पुगेका उमेदवारले अनलाइनमार्फत दरखास्त दिन सक्ने काठमाडौं ।। काठमाडौं महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ ।  फुड टेक्नोलोजिस्ट/माइक्रो बायोलोजिस्ट/मेडिकल अधिकृत पद पदपूर्तिका लागि महानगरले आवेदन माग गरेको हो । योग्यता पुगेका उमेदवारले अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् । आवेदन मंसिर २३ गतेसम्म दिन पाइनेछ ।  

  • १ year अगाडि
शान्तिश्री र बिमलको ‘आलु मस्यौरा’ (भिडियो)

शान्तिश्री र बिमलको ‘आलु मस्यौरा’ (भिडियो)

काठमाडौं– तिहारको पूर्व सन्ध्या पारेर एउटा रमाइलो लोक–दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका शान्तिश्री परियार तथा गायक बिमल श्रीपालीको स्वरको ‘आलु मस्यौरा’ बोलको गीत दर्शक तथा स्रोतामाझ आएको हो । नन्दु परियारद्वारा संगीतबद्ध यो गीतका शब्दहरु मिलन गुरुङले रचना गरेका हुन् । यो गीतको म्युजिक भिडियोलाई अभिनेत्री पावला (पवित्रा आचार्य) ले निर्देशन […]

  • १ year अगाडि
हमास र इजरायल दुवैले युद्ध अपराध गरे : संयुक्त राष्ट्र सङ्घ

हमास र इजरायल दुवैले युद्ध अपराध गरे : संयुक्त राष्ट्र सङ्घ

संयुक्त राष्ट्र सङ्घको मानवअधिकार उच्चायुक्तले गाजामा भइरहेको द्वन्द्वका क्रममा इजरायल र हमास दुवैले युद्ध अपराध गरेका बताएका छन् । राष्ट्रसङ्घीय अधिकारी फोल्कर ट्युर्कले प्यालेस्टिनी लडाकु समूहले गरेको अत्याचार र बन्धकलाई अझै आफ्नो कब्जामा राखिरहने कार्य युद्ध अपराध रहेको टिप्पणी गर्नुभएको हो । साथै प्यालेस्टिनीलाई इजरायलले दिएको सामूहिक सजाय र गैरसैनिकलाई तिनीहरूको थातथलोबाट जबरजस्ती गरिएको निष्कासन […]

  • १ year अगाडि
अदालतलाई पनि अनलाइनबाट चलाउनुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ

अदालतलाई पनि अनलाइनबाट चलाउनुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ

‘मिडिया ट्रायल’ बाट न्यायाधीश डराउनु हुँदैन  अदालतमा अनलाइन रजिस्ट्रेसन गर्न जोड एआईमा केही अध्ययन त गर्नैपर्छ, अध्ययन नगरी त हुँदैन, काठमाडौं ।। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले ‘मिडिया ट्रायल’बाट न्यायाधीश डराउनु नपर्ने बताएका छन् । बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले मिडिया ट्रायल घटना अनुसन्धानको क्रमदेखि नै देखिने उल्लेख गरे । उनले आचारसंहिताका विषयमा बारम्बार छलफल हुने […]

  • १ year अगाडि
बालकोटमा चितुवा पस्यो

बालकोटमा चितुवा पस्यो

जंगलमा बस्नुपर्ने जंगली जनावर शहर पस्न थालेका छन् । भक्तपुरमा आज बिहान सबेरै चितुवा बस्तीमा पसेपछि हाहाकार मच्चिएको छ । मध्यपुर थिमी ३ र बालकाेट क्षेत्रमा बिहान चितुवा देखा परेको हो । मर्निङ वाकदेखि दैनिकीमा घरबाट निस्केकाहरुको चितुवासँग जम्काभेट भएको थियो । स्थानीय गणेशप्रसाद न्यौपानेले सामाजिक सञ्जालमा चितुवा घर घरमा घुम्न थाल्यो भन्दै फोटो र […]

  • १ year अगाडि

लोकप्रिय