sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

सौर्य एयर दुर्घटना : आज राष्ट्रिय झण्डा आधा झुकाइँदै

सौर्य एयर दुर्घटना : आज राष्ट्रिय झण्डा आधा झुकाइँदै

काठमाडौं । सरकारले सौर्य एयरलाइन्स जहाज दुर्घटनामा निधन भएकाहरुको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ । बुधबार बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले आज राष्ट्रिय झण्डा आधा झुकाएर शोक मनाउने निर्णय गरेपछि आज देशभरका सरकारी कार्यालयमा रहेका झण्डा आधा झुकाइँदै छ । आज काठमाडौंबाट पोखराको लागि उडेको सौय एयरलाईन्सको जहाज धावनमार्ग छाडेर करिब पाँच सय […]

  • २ years अगाडि
विमान दुर्घटना हृदयविदारक र अकल्पनीय: प्रधानमन्त्री ओली

विमान दुर्घटना हृदयविदारक र अकल्पनीय: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विमान दुर्घटनाबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमास्थित नागरिक उड्ययन प्राधिकरणको उद्दार समन्वय केन्द्रमा ब्रिफिङ लिएका छन्। सौर्य एयरलाइन्सको विमान दुर्घटनास्थल अवलोकनपछि प्रधानमन्त्री ओलीले प्राधिकरणको उद्दार समन्वय केन्द्रमा ब्रिफिङ लिएका हुन्। उनले घटना ज्यादै दु:खद, हृदयविदारक र अकल्पनीय भएको बताए। प्रधानमन्त्रीले निधन भएकाहरूमा हार्दिक श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गर्दै घाइते क्याप्टेनको स्वास्थ्य लाभको […]

  • २ years अगाडि
झापामा ब्राउन सुगरसहित पाँच जना पक्राउ

झापामा ब्राउन सुगरसहित पाँच जना पक्राउ

झापामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पाँचजना पक्राउ परेका छन् । मंगलबार साँझ ७.४० बजे अर्जुनधारा नगरपालिका वडा न.११ स्थित नयाँ बसपार्कमा फलामको बेन्चमा शंकास्पद अवस्थामा बसिरहेका सिन्धुली साबिक बेलघारी गा.वि.स.वडा नं.२ भई हाल तीनपाटन गाउँपालिका वडा न.१ घर बताउने वर्ष अन्दाजी २८ का धनबहादुर बस्नेतलाई ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी र […]

  • २ years अगाडि
बंगलादेशबाट १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किए

बंगलादेशबाट १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किए

बंगलादेशमा बढेको प्रदर्शनपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम जारी रहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार मात्र ४७ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन्। मन्त्रालयकाअनुसार अहिलेसम्म करिब १४ सय विद्यार्थी स्वदेश फर्किएका छन्। परराष्ट्रले अहिलेसम्म बंगलादेशमा अध्ययनरत सबै नेपाली विद्यार्थी सुरक्षित रहेको जनाकारी दिएको छ। ढाकास्थित नेपाली दूताबास विद्यार्थीहरु, स्थानीय प्रशासन, कलेजको नियमित सम्पर्कमा रहेको र […]

  • २ years अगाडि
सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ?

सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ?

काठमाडौँ । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४५ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैबिच सोमबार […]

  • २ years अगाडि
परराष्ट्र सचिव लम्साल आज चीन जाने

परराष्ट्र सचिव लम्साल आज चीन जाने

काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन् । उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा भाग लिन आज चीनको कुनमिङ्ग जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । लम्सालले उक्त फोरममा आफ्नो मन्तव्य दिने छिन् । उनले फोरमको साइडलाइनमा उच्चस्तीय भेटवार्ता समेत गर्ने मन्त्रालयले जनाएको छ । सचिव लम्साल साउन १२ गते स्वदेश फर्किने छिन् […]

  • २ years अगाडि
सिमलताल बस दुर्घटना : बेपत्ता यात्रु र बसको खोजी गर्न भारतीय टोली आइपुग्यो

सिमलताल बस दुर्घटना : बेपत्ता यात्रु र बसको खोजी गर्न भारतीय टोली आइपुग्यो

काठमाडौँ । चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका यात्रु र दुई वटा बसको खोजीका लागि भारतीय टोली नेपाल आइपुगेको छ । त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी गर्न १२ जनाको टोली स्थल मार्ग हुँदै नेपाल आइपुगेको हो । टोलीले आइतबारबाटै बेपत्ता यात्रु र बसको खोजी कार्य सुरु गर्नेछ । विभिन्न उपकरणसहित नेपाल आएको टोलीले […]

  • २ years अगाडि
महिला एसिया कप : आज नेपाल र पाकिस्तान तथा भारत र यूएईबीच प्रतिस्पर्धा

महिला एसिया कप : आज नेपाल र पाकिस्तान तथा भारत र यूएईबीच प्रतिस्पर्धा

काठमाडौं । श्रीलंकामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो बलियो प्रतिद्धन्द्धी पाकिस्तानको सामना गर्दैछ । नेपाल र पाकिस्तानबीचको खेल श्रीलंकाको डम्बुला मैदानमा आइतबार साँझ ७ः१५ बजे सुरु हुनेछ । नेपाल पहिलो जितले उत्साह साथ बलियो प्रतिद्वन्द्वीविरुद्ध मैदानमा हुनेछ । पाकिस्तान नेपालसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा हुनेछ । नेपालले प्रतियोगिताको उद्घाटन खेलमा […]

  • २ years अगाडि
संसद भवन निर्माणको ढिलाइबारे सभामुखको असन्तुष्टि

संसद भवन निर्माणको ढिलाइबारे सभामुखको असन्तुष्टि

निर्माणाधीन संसद भवनको ढिलाइबारे सभामुख देवराज घिमिरेले असन्तुष्टि व्यक्त गरेका छन्। साउन २ गते अपरान्ह ४ बजे पूर्व जानकारी बिना (आकस्मिक) सभामुख निर्माणाधीन संसद भवन पुग्दा कामदारको संख्या न्यून रहेको र पाँचौँ पटक संसद भवनको निरीक्षण गर्न पुगेका सभामुखले निर्माण प्रगतिबारे सन्तुष्ट हुन नसकिएको प्रतिक्रिया दिएका थिए। तीन सिफ्टमा काम गर्ने भनिएको डेढ वर्ष पुग्दा […]

  • २ years अगाडि
प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने भएका छन् । असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आगामी आइतबारको संसदको बैठकमा विश्वासको मत लिने भएका छन् । सो अनुसारको पत्र संसद सचिवालयलाई बुझाउने तयारी गरिएको छ ।

  • २ years अगाडि
एक वर्षमा २०१ भ्रष्टाचारका मुद्दा दर्ता, ५२४ कर्मचारी तानिए

एक वर्षमा २०१ भ्रष्टाचारका मुद्दा दर्ता, ५२४ कर्मचारी तानिए

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/८१ मा २०१ मुद्दा विशेष अदालतमा दायर गरेको छ। आयोगका अनुसार आर्थिक वर्ष २०८०/८१ मा विभिन्न माध्यमबाट २६ हजार ५२२ तथा अघिल्लो आर्थिक वर्ष २०७९/८० बाट सरेर आएका नौ हजार २६८ गरी कुल ३५ हजार ७९० उजुरी परेका छन्। जसमध्ये कुल उजुरी सङ्ख्याको ७६.४९ प्रतिशत अर्थात् २७ हजार ३७५ […]

  • २ years अगाडि
प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी लिको बधाई

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी लिको बधाई

चिनियाँ प्रधानमन्त्री लि चियाङले नेपालको प्रधानमन्त्री पदमा नियुक्त हुनु भएकामा केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिनुभएको छ । प्रधानमन्त्री लिले परराष्ट्र मन्त्रालयमार्फत आज एक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीलाई भन्नुभएको छ, “यहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्न चाहन्छु ।” आफ्नो सन्देशमा प्रधानमन्त्री लिले हिमाल र नदीहरूले जोडिएका दुई छिमेकी मित्रराष्ट्रहरूबीच ६९ वर्षदेखिको मित्रवत् सम्बन्ध […]

  • २ years अगाडि

लोकप्रिय

casino giriş
casino bet giriş
casino giriş
online pokies payid