May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

समाचार

२७ लाख ७५ हजारसहित दुई जना पक्राउ

२७ लाख ७५ हजारसहित दुई जना पक्राउ

प्रहरीले मलंगवा नगरपालिका-९ बाट स्रोत नखुलेको रकम २७ लाख ७५ हजार ९७० रूपैयाँ सहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने २४ वर्षीय कमर राजा र ४० वर्षीय आरिफ अंसारी रहेका छन्। आइतबार दिउँसो विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले कमर राजालाई मलंगवा नगरपालिका-९ स्थित सडकबाट पक्राउ गरेको हो […]

  • १ महिना अगाडि
सम्झौता बमोजिम काम नगर्ने तीन विदेशीसहित २७ निर्माण व्यवसायीलाई  ७ दिने अल्टिमेटम

सम्झौता बमोजिम काम नगर्ने तीन विदेशीसहित २७ निर्माण व्यवसायीलाई ७ दिने अल्टिमेटम

सम्झौताबमोजिम कार्यसम्पादन सन्तोषजनक नरहेको भन्दै तीन विदेशीसहित २७ वटा नेपाली निर्माण कम्पनीलाई सरकारले स्पष्टिकरण सोधेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सार्वजनिक सूचना निकालेर कार्यसम्पादन सन्तोषजनक नभएका तीन विदेशीसहित २७ वटा निर्माण कम्पनीहरूलाई कारबाही गर्नु नपर्ने कारणसहित सात दिनभित्र लिखित जवाफ पेश गर्न अल्टिमेटम दिएको छ। यसअघि कार्यालयले ३० दिनभित्र […]

  • १ महिना अगाडि
हावाहुरी र चट्याङसहित क्षणिक वर्षाको सम्भावना

हावाहुरी र चट्याङसहित क्षणिक वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण सोमबार पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। अहिले बिहान पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भागमा मौसम मुख्यतया सफा छ महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका […]

  • १ महिना अगाडि
हालै पोखरामा जिप दुर्धटना ९ जना घाइते बाकीको खोजी कार्य जारी

हालै पोखरामा जिप दुर्धटना ९ जना घाइते बाकीको खोजी कार्य जारी

पोखराको भदौरेमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । पोखराबाट भदौरे जाँदै गरेको ग १ ज ४५४७ नम्बरको जिप सल्लाघारीमा सडकबाट २ सय ५० मिटर तल झरेको हो । हालसम्म ९ जनाको उद्धार गरी अस्पताल पठाइएको र अन्त्यको पनि खोजी भइरहेको कास्की प्रहरीका इन्स्पेक्टर सूर्यबहादुर रानाले जानकारी दिए । उनकाअनुसार केहीको अवस्था गम्भीर […]

  • १ महिना अगाडि
मान्छे बेचेको आरोपमा २ जना पक्राउ

मान्छे बेचेको आरोपमा २ जना पक्राउ

एक लाख रुपैयाँका दरले तीन युवतीलाई बेचेको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–४ घर भएका ३८ वर्षीय बच्चु विक सुनार र सोही ठाउँका ४७ वर्षीय दावा तामाङ भनिने दावा लामा छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले बच्चलाई ५ चैतमा कपनबाट र दावालाई १६ चैतमा टिकाथलीबाट पक्राउ परेको […]

  • १ महिना अगाडि
मेडिकल व्यवसायी ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मेडिकल व्यवसायी ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल व्यवसायी विशाल पण्डितलगायत ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुलाई मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलाइएको हो । अख्तियारले हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इञ्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव मेहता, लेखा अधिकृत डण्डसिंह […]

  • १ महिना अगाडि
नेपालको उर्जा उत्पादनमा जल उर्जालाई मात्र केन्द्रमा राखेको हुदा जलस्रोतबाट प्राप्त अन्य फाइदाबाट वञ्चीत गराइएको सांसद सोविताको भनाई

नेपालको उर्जा उत्पादनमा जल उर्जालाई मात्र केन्द्रमा राखेको हुदा जलस्रोतबाट प्राप्त अन्य फाइदाबाट वञ्चीत गराइएको सांसद सोविताको भनाई

राष्टिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपाल नेपालको उर्जा उत्पादनमा जलउर्जालाई मात्र केन्द्रमा राकेको हदा जलसा्रेतबाट प्राप्त अन्य फाइदाबाट वञ्चीत गराइएको बताएकी छन् । उनले आइतबार संसदमा बोल्दै नेपालमा सोर्य उर्जालाई प्रयोगमा ल्याउनुपर्ने बताएकी हुन । उनले जलस्रोतबाट आम्दानी गर्न सकिने अन्य व्यवसाया ह्यास आएको बताएकी छन् । जल पर्यटनमा र्याफ्टिङ जस्ता व्सायावयले प्रत्यक्ष असर […]

  • १ महिना अगाडि
ठूला र गह्रुंगा भारतीय ट्रकहरूले नेपालको सडक बिगार्‍यो–रघुजी पन्त

ठूला र गह्रुंगा भारतीय ट्रकहरूले नेपालको सडक बिगार्‍यो–रघुजी पन्त

सत्तारूढ दल नेकपा एमालेका सांसद रघुजी पन्तले नेपालका सडकको भारवाहन क्षमता भन्दा गह्रौं र ठूला भारतीय ट्रकहरूका कारण सडक बिग्रिएको बताएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पन्तले नेपाली भारतीय ट्रकहरू निर्वाध रूपमा गह्रुंगा भारी बोकेर आउने कारण सडकमा क्षति पुग्ने बताएका हुन्। ‘भारतीय मालबाहक ट्रकका कारणले अस्वाभाविक रूपमा सडक भासिने गरेको छ। नेपाली […]

  • १ महिना अगाडि
डाका गिरीमा संलग्न २ जनालाई बसुन्धाराबाट पक्राउ

डाका गिरीमा संलग्न २ जनालाई बसुन्धाराबाट पक्राउ

डाका गिरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका -६ बस्‍ने २७ वर्षीय प्रशान्त जङ कार्की र बुढानीलकण्ठ नगरपालिका-२ बस्‍ने राजु गुरूङ रहेका छन् । उनीहरूलाई बसुन्धारा चोकबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान […]

  • १ महिना अगाडि
गुल्मीका एक पुरुष मृत फेला

गुल्मीका एक पुरुष मृत फेला

गुल्मीको सत्यवती गाउँपालिका–६ का ४८ वर्षका घनश्याम भण्डारी मृत भेटिएका छन् । शनिबार दिउँसो घरबाट हिँडेका भण्डारी बेलुकी अबेरसम्म नआएपछि खोजतलास गर्ने क्रममा आइतबार बिहान सत्यवती गाउँपालिका–५ को हंसरास्थित रुम्दाखोल्सामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलले बताए ।

  • १ महिना अगाडि
सदन चल्दा झ्याप भयाप बत्ती गएपछि

सदन चल्दा झ्याप भयाप बत्ती गएपछि

आज प्रतिनिधिसभाको जारी बैठकमा पटकपटक बत्ती गएको छ । आधा घण्टामा २-३ पटक बत्ती गएर सभा कक्ष अँध्यारो भएपछि सांसदहरू अलमलमा परेका थिए । कांग्रेसका सांसद सञ्जयकुमार गौतम आकस्मिक समयमा बोल्न सुरू गरेलगत्तै बत्ती गएको थियो ।

  • १ महिना अगाडि
काठमाडौंमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीय बृद्धको मृत्यु

काठमाडौंमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीय बृद्धको मृत्यु

काठमाडौंको सोल्टीमोडमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री एक बृद्धको मृत्यु भएको छ। शनिबार बिहान साढे आठ बजे बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ती बृद्धको ट्रमा सेन्टरमा उपचार भइरहेको थियो। उनको गएराति साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। ती बृद्ध धादिङ घर भई हाल कालिमाटी बस्दै आएकी ७० वर्षीय लक्ष्मी […]

  • १ महिना अगाडि