सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदै न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पाँचौ नम्बरमा मुद्दाको पालो काठमाडौं ।। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि आज बिहीबार जिल्जा अदालत काठमाडौंमा पेसी तोकिएको छ । न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पाँचौ नम्बरमा मुद्दाको पालो परेको छ । मुद्दाको सुनुवाइ आज हुने नहुने कुनै निश्चित छैन । […]
काठमाडौं / यूरोपको जलवायु अनुगमनकारी संस्थाले सन् २०२३ लाई इतिहासकै सबैभन्दा तातो वर्ष भएको बताउँदै गत महिना विश्वकै सबैभन्दा तातो अक्टोबर भएको जनाएको छ । असाधारण सीमाले तापक्रम अघिल्लो औसतभन्दा माथि उक्लँदै गर्दा, वैज्ञानिकहरूले ग्रहमा तातो हरितगृह ग्याँस प्रदूषण रोक्न विश्वका नेताहरूमाथि यस महिना संयुक्त राष्ट्र सङ्घको कोप २८ जलवायु सम्मेलनका लागि दुबईमा भेट्ने तयारी […]
१० विमान खरिदका निम्ति तिहारपछि टेन्डर आह्वान गरिने निगमसँग भएका ३ र नयाँ ३ विमानले २२ आन्तरिक विमानस्थलमा उडान भर्ने विमान आवश्यक रहेकाले नीति, योजना र इच्छाशक्ति भए विमान ल्याउने अनेक उपाय काठमाडौं ।। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले थप १० विमान खरिदका निम्ति तिहारपछि टेन्डर आह्वान गरिने बताएका छन् ।बिहीबार काठमाडौंमा आयोजित […]
काठमाडौँ/ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। गत असोज ९ र १० गते भएको परीक्षामा १ लाख १७ हजार ८८२ विद्यार्थीले परीक्षा दिएका थिए। जसमा ८८ हजार ९४७ विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। ७५।४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका हुन्। १५ जना विद्यार्थीको परीक्षा रद्द […]
काठमाडौं। सरकारी संयत्रको कमजोरीका कारण उपभोक्ताले बजारमा चिनीको अभाव झेल्नुका साथै पाइहाले पनि महँगो मूल्य तिर्न बाध्य भएका छन् । सरकारले दशैँपछि २५ हजार मेट्रिक टन चिनी ल्याउने भने पनि तिहारमा समेत चिनीको अभाव हुने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले केही दिन अगाडि मन्त्रालयले २५ टन […]
रेशमको रिटनिवेदनको सुनुवाइ स्थगित बिहीबारका लागि तोकिएको त्यही निवेदनको सुनुवाई भएन काठमाडौं ।। नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं पूर्वसांसद रेशम चौधरीको कैद माफी मिनाहा गर्ने निर्णयविरुद्ध परेको रिटनिवेदनको सुनुवाइ स्थगित भएको छ । निवेदन सुनुवाइका लागि विहीबार पालो तोकिएकोमा सर्वोच्च अदालत प्रशासनबाटै सुनुवाइ स्थगित भएको हो । टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका […]
२० रुपैयाँ नतिरेको निहुँमा एक वृद्धाको हत्या खुकुरीको पछाडिको भागले प्रहार गरी हत्या गरे अर्घाखाँची ।। अर्घाखाँचीमा २० रुपैयाँ नतिरेको निहुँमा एक वृद्धाको हत्या भएको छ । मालारानी गाउँपालिकाको वडा नम्बर ९, गोखुङ्गाकी ७२ वर्षीया हरिकला भुसालको हत्या भएको हो । मालारानी स्थायी ठेगाना भइ भूमिकास्थान-१, रजिमे बस्दै आएका २० वर्षीय गोपाल नेपालीले उहाँको हत्या […]
काठमाडौँ, २३ कात्तिक : हङकङमा आयोजना हुने चार देशसम्मिलत महिला टी-२० प्रतियोगिताअन्तर्गतको आफ्नो पहिलो खेल नेपालले तान्जानियासँग खेल्ने भएको छ । यही कात्तिक २९ देखि मंसिर ३ गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपालले तान्जानियासँग यही कात्तिक २९ गते खेल्नेछ । प्रतियोगितामा हङकङसहित नेपाल, तान्जानिया र जापानले प्रतिस्पर्धा गर्नेछन् । नेपालले आफ्नो दोस्रो खेल कात्तिक ३० गते […]
‘स्टार अनलाइन टीभी’ नामक युट्युब च्यानल संचालक मनोज मानव भनिने मनोजकुमार महतो पक्राउ काठमाडौं ।। मनोज मानव भनिने मनोजकुमार महतो पक्राउ परेका छन् । ‘स्टार अनलाइन टीभी’ नामक युट्युब च्यानल सञ्चालन गरेका उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले बुधबार (हिजो) साँझ पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए । उनीमाथि थप अनुसन्धान भइरहेको ब्युरोका एसपी […]
महोत्तरीको औरहीबाट बेपत्ता भनिएका ५ जना किशोरी भेटिएका छन् । गत दुई दिनदेखि सम्पर्कविहीन भएका उनीहरू केहीबेर अघि ढल्केबरबाट प्रहरीको सम्पर्कमा आएका हुन् । बाहिर जान लागेका उनीहरुलाई स्थानीयले रोकेर प्रहरीको जिम्मा लगाएका छन् । परिवारबाट यातना दिएको हुनाले घर छाडेर हिँडेको उनीहरुले बताएका छन् । सम्पर्कमा आए पनि घर फर्कन भने अस्वीकार गरेको प्रहरीले […]
सहकारी संस्था लिमिटेडमा पिडितलाई जाहेरी दिन आग्रह अहिलेसम्म झन्डै ५० करोड रुपैयाँ बिगोबराबरको रकम हिनामिहना प्रमाणसहित ब्युरोमा रीतपूर्वकको जाहेरी दिनहुन अनुरोध काठमाडौं ।। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम हिनामिनामा परेका बचतकर्तालाई सम्पर्कमा आएर जाहेरी दिन आग्रह गरेको छ । प्रहरीले उजुरी दिन शुक्रबारसम्मको समयसीमा तोकेको छ […]
एजेन्सी । बच्चा जन्मिएपछि हरेक आमाले उसलाई स्तनपान गराउँछन् । स्तनपानसँग जोडिएका केही त्यस्ता असत्य कुराहरू छन् जसलाई हरेक महिलाले सजिलै विश्वास गर्दछन् । आज जानौँ त्यस्तै स्तनपान सम्बन्धी सुन्दै आएका कुरा जसको सत्यतासँग कुनै सम्बन्ध छैन । आमाको दूध शिशुका लागि भरपुर पोषण हुन्छ, जसले कुनै पनि बिमारीहरूसँग बच्चाको रक्षा गर्ने गर्छ । कतिपयलाई […]