July 1, 2025 | मङ्लबार, असार १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणको पेसी सर्‍यो

नक्कली भुटानी शरणार्थी प्रकरणको पेसी सर्‍यो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको उच्च अदालत पाटनमा दायर रिटको पेसी फेरि सरेको छ । कानुन व्यवसायीको संख्या अत्यधिक भएको र तिहार बिदाले सुनुवाइ निरन्तर गर्न नमिल्ने भन्दै अदालतले मंसिर ५ गतेलाई पेसी तोक्न आदेश दिएको हो । उच्च अदालत पाटनका न्यायाधीश मुरारीबाबु श्रेष्ठ र कृष्णराम कोइरालाको संयुक्त इजलासमा २२ निवेदकको आज (बिहीबार) सुनुवाइ हुने […]

  • २ years अगाडि
अन्र्तराष्ट्रिय विमानस्थलमा चाप बढ्दै 

अन्र्तराष्ट्रिय विमानस्थलमा चाप बढ्दै 

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा चाप बढ्दै  समय हवाईमार्ग हुँदै यात्रा गर्ने यात्रु बढे १२ हेलिकोप्टर कम्पनीसहित २० वायुसेवा कम्पनीले उडान गर्दै काठमाडौं ।। त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल (टीआईए) मा उडान – अवतरण चाप बढेको छ । दसैँयता अन्तर्राष्ट्रिय उडान – अवतरण दैनिक औसतमा एक सय उडान भइरहेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । प्रवक्ता झाका अनुसार, […]

  • २ years अगाडि
शेयर बजार झण्डै १२ अङ्कले घट्यो, ८३ करोड ८० लाख रुपैयाँको कारोबार

शेयर बजार झण्डै १२ अङ्कले घट्यो, ८३ करोड ८० लाख रुपैयाँको कारोबार

काठमाण्डौ – शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ८५ अङ्कले घटेर एक हजार आठ सय ५२ दशमलव शून्य आठ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपाल र नेपाल एसबीआई बैंकको शेयर साढे ६ प्रतिशतले घटेको छ […]

  • २ years अगाडि
कम्मरमा चाँदी लुकाएको भेटेपछि….

कम्मरमा चाँदी लुकाएको भेटेपछि….

सर्लाहीमा कम्मरमा लुकाएर ९५० ग्राम चाँदी ल्याएपछि…  १९ वर्षीय लभ दास प्रहरीको फन्दामा  प्रहरीले तलासी गर्दा चाँदीलगायत सामान फेला पार्यो  काठमाडौं ।। सर्लाहीमा कम्मरमा लुकाएर ल्याएको करिब एक किलो ९५० ग्राम चाँदीलगायत सामानसहित एकजना पक्राउ परेका छन् । भारतको सीतामढीका १९ वर्षीय लभ दासलाई बिहीबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई मलंगवा नगरपालिका–८, लचकाबाट […]

  • २ years अगाडि
उडुसको औषधी सेवनगरी अभिनेत्री दीपाशाले गरिन् आत्महत्या

उडुसको औषधी सेवनगरी अभिनेत्री दीपाशाले गरिन् आत्महत्या

अभिनेत्री तथा मोडल दीपाशा बिसी ‘जलपरी’ को  आत्महत्या  बुधबार राति विष सेवन गरी आत्महत्या  गरेको खुलाशा  उडुसको औधषी खाएको प्रमाणित   मिटर ब्याजमा ऋण लिएको र तिर्न नसकेकोले मर्न बाध्य  काठमाडौं ।। अभिनेत्री तथा मोडल दीपाशा बिसी ‘जलपरी’ ले आत्महत्या गरेकी छिन् । उनले बुधबार राति विष सेवन गरेकी थिइन् । उनलाई राति नै नर्भिक अस्पतालमा […]

  • २ years अगाडि
धरानमा विमानस्थल निर्माण अध्ययनका लागि समिति गठन

धरानमा विमानस्थल निर्माण अध्ययनका लागि समिति गठन

विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न समिति गठन समितिमा प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य काठमाण्डौ ।। धरानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न समिति गठन भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको निर्देशन अनुसार धरान उपमहानगरपालिकामा विमानस्थल निर्माणको लागि सम्भाव्यता अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन सदस्यीय समिति […]

  • २ years अगाडि
अदालतले माग्यो सन्दीपको मुद्दामा दुवै पक्षको बहस नोट

अदालतले माग्यो सन्दीपको मुद्दामा दुवै पक्षको बहस नोट

उच्च अदालत पाटनले बहस नोट झिकाउन आदेश दियो  इजलासले दुवै पक्षसँग बहस नोट झिकाउन आग्रह गर्यो   काठमाडौं।। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्वामा उच्च अदालत पाटनले बहस नोट झिकाउन आदेश दिएको छ ।अदालतले दुवै पक्षको बहस नोट झिकाउन आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशव घिमिरेको इजलासले दुवै पक्षसँग बहस नोट झिकाउन आदेश दिएको हो […]

  • २ years अगाडि
भाटभटेनीले दियो भूकम्प पीडितलाई ८० लाखको चामल

भाटभटेनीले दियो भूकम्प पीडितलाई ८० लाखको चामल

रुकुममा ८० लाख बराबरको चामल प्रदान चार लाख २० हजार केजी चामल भूकम्प पीडितलाई काठमाडौं ।। भाटभटेनी सुपर मार्केटले जाजरकोट र पश्चिम रुकुममा ८० लाख बराबरको चामल प्रदान गरेको छ । भाटभटेनीका तर्फबाट चार लाख २० हजार केजी चामल आज रुकुम पश्चिम लगेर सरकारी निकायलाई हस्तान्तरण गरिएको चिफ अपरेटिङ अफिसर्स पानु पौडेलले जानकारी दिए । […]

  • २ years अगाडि
झापाको महारानीझोडा सानाकिसान महिला सहकारीले बजार मूल्यभन्दा सस्तोमा सयपत्रीको माला बेच्दै

झापाको महारानीझोडा सानाकिसान महिला सहकारीले बजार मूल्यभन्दा सस्तोमा सयपत्रीको माला बेच्दै

झापा । गौरादह नगरपालिका–५ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थामा सयपत्रीको माला खरिद गर्न आउनेको घुइँचो लागेको छ । बजार मूल्यभन्दा ३० प्रतिशत सस्तोमा माला बिक्री सुरु गरेपछि त्यहाँ स्थानीयवासीको घुइँचो लागेको हो । बजारमा सयपत्री फूलको एउटा मालाको मूल्य रु एक सय भए पनि सहकारीले रु ७० मै बिक्री गरिरहेको छ । गौरादह, […]

  • २ years अगाडि
मोरङ, मूलपानी र भरतपुर क्रिकेट रंगशाला सरकारको प्राथमिकतामा

मोरङ, मूलपानी र भरतपुर क्रिकेट रंगशाला सरकारको प्राथमिकतामा

रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने नेपाली खेलाडीले राम्रो प्रदर्शन गरेकोमा गम्भीरताका साथ छलफल  काठमाडौं ।। सरकारले तीनवटा रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि […]

  • २ years अगाडि
झापामा सालोद्वारा भिनाजुको हत्या

झापामा सालोद्वारा भिनाजुको हत्या

आफ्नै सालोले हतियार प्रहार गरी भिनाजुको हत्या खुकुरी प्रहार गर्ने रोशन खुकुरीसहित नियन्त्रणमा बुद्धशान्ति ।। झापाको बुद्धशान्तिमा गएराति आफ्नै सालोले हतियार प्रहार गरी भिनाजुको हत्या गरेका छन् । राति ११.२० बजेको समयमा बुद्धशान्ति-५ बस्ने अन्दाजी ३५ वर्षीय रोशन अधिकारी र उनका भिनाजु सोही ठाउँ बस्ने अन्दाजी ४५ वर्षीय धनबहादुर कट्वालबीच घरायसी विवाद हुँदा रोशनले भिनाजु […]

  • २ years अगाडि
प्रधानमन्त्री र मन्त्रीहरू सबैको १ महिनाको तलब भूकम्पपीडितलाई

प्रधानमन्त्री र मन्त्रीहरू सबैको १ महिनाको तलब भूकम्पपीडितलाई

एक महिनाको तलब भूकम्पपीडितलाई दिने  सबैले भूकम्प पीडितका लागि १ महिनाको पारिश्रमिक दिने निर्णय काठमाडौं ।। प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक महिनाको तलब भूकम्पपीडितलाई दिइने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक महिनाको पारिश्रमिक दिने निर्णय भएको जानकारी दिइन् । “प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सबै सदस्यहरुले भूकम्प पीडितका […]

  • २ years अगाडि

लोकप्रिय