June 6, 2025 | शुक्रबार, जेष्ठ २५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

एक्सले ल्यायो एआई च्याट टूल

एक्सले ल्यायो एआई च्याट टूल

क्यालिफोनिर्या । सामाजिक सञ्जाल कम्पनी एक्सले एआई च्याट टूल ल्याएको छ । एआई च्याटबोट ग्रोकको परीक्षण शुरु गरिएको कम्पनीका मालिक एलन मस्कले बताएका छन् । अहिलेका लागि प्रिमियम प्रयोगकर्तालाई मात्रै यसमा पहुँच दिइनेछ । यो टूल अहिले बेटा परीक्षणमा भएको बताइएको छ । के हो एक्सको ग्रोक ? यो टूल पनि गुगल बार्ड र च्याटजीपीटी […]

  • २ years अगाडि
प्रहरीले खोज्दा खोज्दै दुर्गा प्रसाईं प्रहरी कार्यालय आफैँ पुगे

प्रहरीले खोज्दा खोज्दै दुर्गा प्रसाईं प्रहरी कार्यालय आफैँ पुगे

दुर्गा प्रसाईं नेपाल प्रहरीको साइबर ब्यूरोमा उपस्थित भए विवादित अभिव्यक्तिपछि साइबर ब्यूरोले बोलायो  पक्राउ गर्ने प्रहरीको तयारीपछि उनी आफैँ ब्यूरोमा पुगे काठमाडौं ।। मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेपाल प्रहरीको साइबर ब्यूरोमा उपस्थित भएका छन् । प्रसाईँले राजनीतिक दल र तिनका शीर्ष नेताप्रति दिएको विवादित अभिव्यक्तिपछि साइबर ब्यूरोले उनलाई बोलाएको थियो। उनी प्रहरी कार्यालयमा नआए पक्राउ […]

  • २ years अगाडि
विदेश जान नपाएर भौंतारिरहेकालाई……..

विदेश जान नपाएर भौंतारिरहेकालाई……..

विद्यार्थीको मिहेनतको सयपत्री  ‘पढ्दै कमाउँदै रमाउंदै’  विद्यालयकै आठ रोपनी जग्गामा फूलखेती दमौली ।। तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका छन् । ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत विद्यालयमा वनस्पति विज्ञान अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका हुन् । विद्यालयमा डिप्लोमा तेस्रो वर्षमा अध्ययनरत अनुप राना मगर, सामेल पौडेल, शरण विक र सुमन […]

  • २ years अगाडि
आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको उपाधि ओमानको हातमा

आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको उपाधि ओमानको हातमा

खेल बरावरी भएपछी सुपर ओभरमा ओमानलाई उपाधी अभिनाश बोहराले सुपर ओभरमा बलिङ कमजोर काठमाण्डौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको उपाधि ओमानले जितेको छ । २० ओभरमा बराबरी स्कोर भएपछि खेल सुपर ओभरमा गएको थियो। सुपर ओभरमा पहिले ब्याटिङ गरेको ओमानले नेपाललाई २२ रनको लक्ष्य दिएको थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको […]

  • २ years अगाडि
इजरायलबाट सबै विद्यार्थीको शव नेपाल आइपुग्यो 

इजरायलबाट सबै विद्यार्थीको शव नेपाल आइपुग्यो 

इजरायलमा मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल ल्याइयो बेपत्ता भएका विपीन जोशीको उद्धारका लागि पहल हुँदै  आज सेनाको हेलिकोप्टरमार्फत सम्बन्धित जिल्लामा पठाइने काठमाडौं ।। दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ । गए राति फ्लाई दुबईको विमानमार्फत ११ः३० बजे डोटी लामीखाल ८ का पदम […]

  • २ years अगाडि
नेपाल र ओमानबीचकाे खेल सुपर ओभरमा

नेपाल र ओमानबीचकाे खेल सुपर ओभरमा

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटकाे फाइनल खेलमा नेपाल र ओमानबीचकाे खेल सुपर ओभरमा पुगेकाे छ । आज आइतवार कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा नेपालले दिएकाे १ सय ८५ रनकाे लक्ष्य पछ्याएकाे ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रनमात्र बनाउन सक्याे । अन्तिम बलमा २ रन चाहिएकाे अवस्थामा ओमानले […]

  • २ years अगाडि
राप्रपाद्वारा भूकम्प पीडितलाई २५ लाख सहयोग

राप्रपाद्वारा भूकम्प पीडितलाई २५ लाख सहयोग

राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ लाख रुपैयाँ दिने  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय पश्चिम जिल्लाका कार्यक्रमहरू १५ मंसिरसम्मका लागि स्थगित  काठमाडौं ।। जाजरकोट भूकम्पका पीडितको राहत तथा पुनर्स्थापनाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ लाख रुपैयाँ दिने भएको छ । आइतबार बसेको राप्रपा पदाधिकारी बैठकले पार्टीका संघीय सांसद तथा प्रदेश सभा सदस्यहरुको १ महिनाको […]

  • २ years अगाडि
नेपाल र ओमानबीचकाे खेल हेर्न प्रधानमन्त्री प्रचण्ड त्रिवि क्रिकेट मैदानमा

नेपाल र ओमानबीचकाे खेल हेर्न प्रधानमन्त्री प्रचण्ड त्रिवि क्रिकेट मैदानमा

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको फाइनलमा अहिले नेपाल र ओमानबीच खेल भइरहेकाे छ । फाइनल खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदान पुग्नुभएकाे छ । फाइनल हेर्न मैदानमा उल्लेख्य मात्रा समर्थक पनि उपस्थित भएका छन् । फाइनलमा अहिले ओमानले नेपालले दिएकाे १ सय ८५ रनकाे लक्ष्य पछ्याइरहेकाे छ । […]

  • २ years अगाडि
भूकम्पबाट ३ हजार ७७० घरमा क्षति

भूकम्पबाट ३ हजार ७७० घरमा क्षति

भूकम्पले तीन हजार ७७० भन्दा बढी घरमा क्षति ८ वटा जिल्लाका घरहरुमा क्षति  सबै जिल्लाको विवरण आउन बाँकी  काठमाडौं ।। जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पले तीन हजार ७७० भन्दा बढी घरमा क्षति गरेको छ । गृह मन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार भूकम्पले जाजरकोट, रुकुम पूर्व, सल्यान, नवलपरासी पूर्व, […]

  • २ years अगाडि
भूकम्प राहत र उद्धारकर्मीको खाजा खर्च सरकारले बेहोर्ने

भूकम्प राहत र उद्धारकर्मीको खाजा खर्च सरकारले बेहोर्ने

उद्धारकर्मीलाई सरकारले खाजा खर्च दिने स्वास्थ्यकर्मीलगायत राहत र उद्धारका लागि काम हुँदै  काठमाडौं ।। सरकारले भूकम्प प्रभावित क्षेत्रहरूमा उद्धारका लागि खटिएका उद्धारकर्मीका लागि दैनिक खाजा खर्चको व्यवस्था गर्ने निर्णय गरेको छ ।आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नियमानुसार उद्धारकर्मीलाई खाजा खर्चको व्यवस्था गर्ने निर्णय गरेको हो । ‘राहत र उद्धारमा खटिएका स्वास्थ्यकर्मीलगायत उद्धारकर्मीलाई नियमाअनुसार […]

  • २ years अगाडि
अष्ट्रेलियाको सांगितिक कार्यक्रममा मातिएका सुगम दर्शकमाथि जाइलागेपछि…

अष्ट्रेलियाको सांगितिक कार्यक्रममा मातिएका सुगम दर्शकमाथि जाइलागेपछि…

काठमाडौं । गायक सुगम पोखरेल फेरि एक पटक विवादमा तानिएका छन् । अष्ट्रेलियाको दक्षिणी सहर एडिलेडमा सांगितिक कार्यक्रमका लागि गएका पोखरेल रक्सिले मातेर दर्शकमाथि दुव्यर्वहार गरेपछि विवादमा तानिएका हुन् । अहिले उनको रक्सिले मातिएर दर्शकमाथि दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सामाजिक सञ्जालमा पछिल्लो घटनालाई लिएर पोखरेलमाथि निकै नराम्रा टिप्पणीहरु पनि भइरहेका […]

  • २ years अगाडि
गुल्सन र रोहितको अर्धशतकमा उपाधि जित्न नेपालले दियो ओमानलाई १८५ रनको चुनौतीपूर्ण लक्ष्य

गुल्सन र रोहितको अर्धशतकमा उपाधि जित्न नेपालले दियो ओमानलाई १८५ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं,१९ कार्तिक । आईसीसी टी-२० विश्वकप छनोटको एसिया छनोटको फाइनलमा नेपालले ओमानविरुद्ध मध्यम प्रदर्शन गर्दै १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रनको योगफल खडा गरेको हो । नेपालले सुरुवातका २ ओभरमा उत्कृष्ट प्रदर्शन गरेपनि त्यसपछि लगातार विकेट गुमाएको […]

  • २ years अगाडि

लोकप्रिय