काठमाडौं । बजार चलायमान बनाउन राष्ट्र बैंकले सेयर कर्जाको सीमा राष्ट्र बैंकले बढाए पनि त्यसले सकारात्मक प्रभाव पार्न सकेको छैन । लगानीकर्तामा थप लगानी गर्ने मनोबल सिर्जना हुन नसक्दा दसैंयता बजार ४० अंकले घटेको छ । यो अवधिका जम्मा चार दिनमा मात्रै लगानीकर्ताले ५८ अर्ब गुमाएका छन् । दसैंअघि नेप्से परिसूचक १८ सय ९३ अंकमा […]
काठमाण्डाै – यूएई आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा समूह ‘बी’ काे विजेता बनेकाे छ । आज बिहीवार मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा यूएईले हङकङलाई २२ रनले हरायाे । यूएईले दिएकाे १ सय ७७ रनकाे लक्ष्य पछ्याएकाे हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५४ रनमात्र बनाउन सक्याे । हङकङका यान्से रथले सर्वाधिक […]
काठमाडौं उपत्यकामा कारबाही अभियान तीव्र विभिन्न क्षेत्रबाट १२ हजार ७११ चालकमाथि कारबाही ठाउँठाउँमा टोली नै परिचालन गरेर पनि गति नियन्त्रणको क्रम जारी काठमाडौं ।। ट्राफिक नियम उल्लङ्घनविरुद्ध काठमाडौं उपत्यकामा कारबाही अभियान तीव्र पारिएको छ । प्रहरीले एक सातामै उपत्यकाका विभिन्न क्षेत्रबाट १२ हजार ७११ चालकमाथि कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार […]
झापा : बजेट अभावमा पाडाजुङ्गी–गौरीगञ्ज सडक निर्माण रोकिएर अलपत्र परेको छ । सडकको करिब ६० प्रतिशत काम पूरा भएपछि निर्माण कार्य रोकिएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । कार्यालयका सूचना अधिकारी गौतमकुमार देवका अनुसार विसंं २०७९ चैतमा साढे तीन किलोमिटर चार लेनको सडक निर्माण गर्ने गरी खरीढुङ्गा–माङ्वा–पूर्वाञ्चल जेभीले सम्झौता गरेको थियो । गत असोज […]
काठमाण्डाै – शेयर बजार आज बुधवार पनि ओरालो लागेको छ । हिजो मङ्गलवार दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ८३ अङ्कले घटेर एक हजार आठ सय ५८ दशमलव ५६ विन्दुमा झरेको छ । आज लगानी समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै सोनापुर […]
प्रहरीले बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कूलका सञ्चाल रुपेश सर्राफको हत्यामा संलग्न पाँच जनालाई सार्वजनिक गरेको छ । कलैयाको भरतचोक नजिकै सर्राफलाई गोली हानी हत्या गरिएको थियो । उक्त प्रकरणमा आठ जनाको संलग्नता देखिएको प्रहरीले बताएको छ । संलग्नमध्ये पाँच जनालाई प्रहरीले आज (बुधबार) सार्वजनिक गरेको हो । प्रहरीले हत्यामा संलग्न राधा गुप्ता, जाबेर अख्तर, […]
डिसहोम फाइबर नेटले काठमाडौँमा जारी टि–२० विश्वकपको एसिया छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई इनाम दिने घोषण गरेको छ। डिसहोमले एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीलाई २० लाख प्रदान गर्ने घोषणा गरेको हो। त्यस्तै उसले शतक प्रहार गरेमा १० लाख, ५ विकेट लिएमा ५ लाख, अर्धशतक प्रहार गरेमा १ लाख, ३ विकेट लिएमा […]
काठमाडौँ : वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा प्राविधिक समस्या आएको छ । उक्त समस्याका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि आवश्यक पर्ने अनलाइन प्रणालीका कागजात एवं अन्य काम गर्न नसकिएको विभागका शाखा अधिकृत भीमबहादुर शाहीले जानकारी दिए । उनका अनुसार फेमिसमा बायोमेट्रिक डेस्क एप्लिकेशनबाट हुने गरेको श्रमिकको ओरेन्टेशन […]
काठमाडौँ, १५ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक रूपमा आरोहणका लागि खुला नगरिएका हिमाल आरोहणका लागि सरकारले अनुमति दिनुपर्ने बताएका छन्। नेपाल पर्वतारोहण सङ्घको ५० औँ वार्षिकोत्सवमा आज आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले पर्वतीय पर्यटन विकास र प्रवर्द्धनका लागि हिमाल आरोहणका लागि अनुमति दिन सरकारलाई सुझाव दिए । उनले पर्वतीय पर्यटन क्षेत्रमा लागि थप काम […]
महेन्द्रनगर (कञ्चनपुर), १५ कात्तिक । कञ्चनपुरको दोधारा चादँनी नगरपालिका–३ मा रहेको सीमा बस्ती बडुवाल टोलमा जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेको एक दशक वितिसक्यो । नेपाल–भारत सीमा क्षेत्रमा भूमिको रक्षाका लागि विसं २०२४ देखि बडुवाल टोलमा बसोबास गर्दै आएका स्थानीय पछिल्लो एक दशकदेखि जङ्गली हात्तीको त्रासदीले रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा छन् । “पारी भारतीय जङ्गलबाट […]
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमण सम्पन्न गरी आज फर्किंनु भएको छ । आज बिहान साढे दस बजेको उडानबाट उहाँ प्रस्थान गर्नुभएको हो । महासचिव गुटेरेसलाई उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विमानस्थलबाट बिदाइ गर्नुभयो । त्यसअघि नेपाली सेनाले उहाँको सम्मानमा सलामी दिएको थियो । गत आइतबार बिहान नेपाल आउनु भएका […]
काठमाडौं । काठमाडौंको गोठाटारमा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागी एक भारतीय नागरिक घाइते भएका छन् । लागुऔषध कारोबारी भारतीय नागरिक मोहमद करिमलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो । उनलाई पक्राउ गर्न गएको प्रहरीमाथि आक्रमणको प्रयास भएपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ । भारतीय […]