May 30, 2025 | शुक्रबार, जेष्ठ १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

इजरायलले गाजामा गरिरहेकाे भूमिगत आक्रमणका क्रममा ११ जना सैनिककाे ज्यान गयाे

इजरायलले गाजामा गरिरहेकाे भूमिगत आक्रमणका क्रममा ११ जना सैनिककाे ज्यान गयाे

इजरायलले गाजामा गरिरहेको भूमिगत आक्रमणका क्रममा ११ जना इजरायली सैनिकको ज्यान गएको छ । प्यालेस्टिनी विद्रोही समूह हमासलाई लक्षित गरेर यसअघि हवाई आक्रमण गरिरहेको इजरायलले केही दिनदेखि भूमिगत आक्रमण गरिरहेको छ । हमाससँगको दोहोरो भिडन्तका क्रममा हिजो मङ्गलवार ११ जना सैनिकको ज्यान गएको इजरायली रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मारिएका सैनिकको उमेर […]

  • २ years अगाडि
इटहरी उपमहानगरपालिकाले गर्यो आर्थिक अवस्था कमजोर भएका एक सय चारको निःशुल्क दाहसंस्कार

इटहरी उपमहानगरपालिकाले गर्यो आर्थिक अवस्था कमजोर भएका एक सय चारको निःशुल्क दाहसंस्कार

सुनसरीको इटहरी उपमहानगरपालिकाले आर्थिक अवस्था कमजोर भएका एक सय चारको निःशुल्क दाहसंस्कार गरेको छ । उपमहानगरको सहयोगमा आर्थिक अवस्था कमजोर भएका परिवारको निधनमा निःशुल्क दाहसंस्कार गरिएको उपमहानगर प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । विपन्न परिवारका सदस्यको निधनमा दाहसंस्कारका लागि आवश्यक दाउरा तथा अन्य सामग्रीसहित निःशुल्क दाहसंस्कार गर्दै आइएको उनले बताए । यसअघि घरदेखि घाटसम्म शवबाहन […]

  • २ years अगाडि
एभोकाडोको घाँस पशुपन्छीलाई खुवाउन नहुने

एभोकाडोको घाँस पशुपन्छीलाई खुवाउन नहुने

एभोकाडोको घाँस पशुपन्छीहरुको लागि हानिकारक हुने पाइएको छ । पशुचिकित्सा सम्बन्धी जानकारी दिने जर्नल एमएसडी म्यानुअलमा प्रकाशित अध्ययन प्रतिवेदनमा एभोकाडोको पात, फल, बीउ र बोक्रामा पर्सिन नामको हानिकारक पदार्थ हुने र त्यसले पशुहरुलाई हानि र्पुयाउने भन्दै पशुहरुलाई नदिन भनिएको छ । पातमा सबैभन्दा बढी विषालु पदार्थ पाइन्छ । पर्सिनले गाईभैँसी, बाख्रा, घोडा, खरायो, कुकुर लगायतका […]

  • २ years अगाडि
जमुनाह नाकाबाट दुई महिनामा १० करोड बराबरको केरा आयात

जमुनाह नाकाबाट दुई महिनामा १० करोड बराबरको केरा आयात

खजुरा । नेपालगन्ज जमुनाह नाकाबाट दुई महिनामा रु १० करोड बढीको केरा नेपाल आयात भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउन र भदौमा मात्र नेपालगन्ज भन्सार नाका हुँदै रु १० करोड ३१ लाख २५ हजार मूल्यबराबरको केरा आयात भएको छ । चाडपर्वका कारण दुई महिनामा केरा बढी आयात हुने गरेको र यो अवधिमा […]

  • २ years अगाडि
स्रोत नखुलेको २१ लाख ८७ हजारसहित नाबालक पक्राउ

स्रोत नखुलेको २१ लाख ८७ हजारसहित नाबालक पक्राउ

विराटनगर, १५ कात्तिक । मोरङको विराटनगर–६ स्थितबाट स्रोत नखुलेको रकम सहित एक नाबालकलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व विशेष सुरक्षा योजना अनुसार प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट परिचालन भएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा मंगलबार विराटनगर–६ शनि मन्दिरबाट १६ वर्षीय नाबालकले पछाडि भिर्ने कालो झोलामा अवैधरुपमा बोकेर ल्याउँदै […]

  • २ years अगाडि
नेपालको चारदिने औपचारिक भ्रमण सकेर फर्किए राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस

नेपालको चारदिने औपचारिक भ्रमण सकेर फर्किए राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमण सकेर आज प्रस्थान गरेका छन् । उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाई गरे । सो अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित थिए । महासचिव गुटेरेसको बिदाइमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो […]

  • २ years अगाडि
आज पनि सुनको मूल्य घट्यो ; कति पुग्यो त तोलाको  ?

आज पनि सुनको मूल्य घट्यो ; कति पुग्यो त तोलाको ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य घटेर कारोबारमा आएको छ । यससँगै, सुनको मूल्य आज लगातार तेस्रो दिन घटेको महासंघले जनाएको छ । आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ […]

  • २ years अगाडि
पाथीभरामा एकै दिन साढे आठ हजार दर्शनार्थी

पाथीभरामा एकै दिन साढे आठ हजार दर्शनार्थी

फुङ्लिङ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा रहेको ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिनमा आठ हजारभन्दा बढीले पूजापाठ गरेका छन् । आज आठ हजार पाँच सय भक्तजन पाथीभरा मन्दिर पुगेर पूजापाठ गरेका हुन् । मङ्गलबार चालु आर्थिक वर्ष सुरु भएपछि एकै दिन दर्शन गर्नेमध्येको सबैभन्दा धेरै रहेको पाथीभरा मन्दिर क्षेत्रका कर्मचारी राजेन्द्र […]

  • २ years अगाडि
बारामा ३५ दिनमा एक भारतीयसहित तीनजनाको हत्या

बारामा ३५ दिनमा एक भारतीयसहित तीनजनाको हत्या

बारामा ३५ दिनमा एक भारतीयसहित तीनजनाको हत्या भएको छ । सोमबार कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकार (सर्राफ)को हत्या भएको छ । त्यसअघि ९ असोजमा भारतीय नागरिक अजितकुमार सिंह र त्यसको अघिल्लो दिन ८ असोजमा पचरौता नगरपालिका– १ पिपरपातीका ३४ वर्षीय अमरेशकुमार सिंहको हत्या भएको थियो । रूपेश र अजितको गोली प्रहारबाट तथा अमरेशको धारिलो हतियार […]

  • २ years अगाडि
आज एमालेको शुभकामना र चियापान कार्यक्रम

आज एमालेको शुभकामना र चियापान कार्यक्रम

काठमाडौं । नेकपा एमालेले आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ ।एमाले दसैँ, तिहार, छठलगायत पर्वहरूको अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्न लागेकाे हाे । एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट दशैं, तिहार, छठ लगायत पर्वहरुको अवसरमा कात्तिक १४ गते शुभकामना तथा आदानप्रदान तथा चियापान कार्यक्रम राखेको थियो । […]

  • २ years अगाडि
भारती शेर्पाको रिटमाथि आज पनि सुनुवाइ हुने

भारती शेर्पाको रिटमाथि आज पनि सुनुवाइ हुने

काठमाडौं । जघन्य अपराधका दोषीलाई गरिएको कैद माफी खारेज गर्न माग गर्दै भारती शेर्पाले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज पनि सुनुवाइ हुने भएको छ । हिजो बहस नसकिएपछि आजलाई निरन्तर सुनुवाइ राखिएको हो । सर्वोच्चका कायममुकाय प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र कुमार चुँडालको इजलासमा सुनुवाइ सुरु भएको हो । हिजो रिट […]

  • २ years अगाडि
तिहारमा पनि चिनीकाे अभाव हुनसक्ने

तिहारमा पनि चिनीकाे अभाव हुनसक्ने

काठमाण्डौ – यस वर्ष तिहारमा पनि चिनी अभाव हुने देखिएको छ । चिनी अभाव हुँदा दसैँका बेला कालोबजारी भएको थियो । उपभोक्ताले किलोको एक सय ५० रुपैयाँ तिर्दासमेत चिनी पाएका थिएनन् । सरकारले चाडपर्वलक्षित गरेर साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत १० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत १० हजार मेट्रिक टन गरी २० हजार […]

  • २ years अगाडि

लोकप्रिय