September 14, 2025 | आइतवार, भदौ ३०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

आज फूलपाती, हनुमानढोकामा धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइँदै

आज फूलपाती, हनुमानढोकामा धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइँदै

काठमाण्डाै – आज दशैँको फूलपाती । देशभरि पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइन्छ । घटस्थापनादेखि पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ । आज हनुमानढोका दरबारमा रहेको दशैँ घरमा पनि फूलपाती भित्र्याइँदैछ । नेपाल पञ्चाङ्ग […]

  • २ years अगाडि
आजको राशिफल : २०८० कार्तिक ४ गते शनिवार || श्री पाथीभरा  देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : २०८० कार्तिक ४ गते शनिवार || श्री पाथीभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – भाग्यले साथ दिन समय हो, कुनै प्रदर्शन वा प्रतिस्पर्द्धामा सरिक हुँदै हुनुहुन्छ भने आज गरेको प्रयासमा सफलता र स्याबासी मिल्ने देखिन्छ । मान्यजन र वरिष्ठ व्यक्तित्वसँग निकटता बढ्नेछ, कर्मप्रति समर्पित भइने छ र प्रतिष्ठामा बृद्धि हुनेछ । दीनदुःखी, रोगी र पाको व्यक्तिलाई सहयोग गर्न […]

  • २ years अगाडि
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. सापकोटा नियुक्त

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. सापकोटा नियुक्त

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकार डा. रुपक सापकोटा नियुक्त हुनुभएको छ । हिजाे बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले सापकोटालाई सल्लाहकारमा नियुक्त गरेको हो । डा. सापकोटा अहिले त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विषयमा प्राध्यापनरत हुनुहुन्छ । यसअघि डा. सापकोटाले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ […]

  • २ years अगाडि
सरकारी गाडिको दुरुपयोग गर्दै आफ्नो श्रीमतीलाई पाथीभरा घुमाउने हाकिम सापको गाडि दुर्घटनामा

सरकारी गाडिको दुरुपयोग गर्दै आफ्नो श्रीमतीलाई पाथीभरा घुमाउने हाकिम सापको गाडि दुर्घटनामा

काठमाण्डौं । सरकारी गाडिको दुरुपयोग गर्दै आफ्नो श्रीमतीलाई पाथीभरा दर्शन गर्न हिडेका जिल्ला निर्वाचन कार्यलय झापाका प्रमुख अधिकृत तुलसी प्रसाद नेपाल सवार गाडि ताप्लेजुङ्गको कावेलीमा दुर्घटनामा परेको छ । झापाबाट कार्यलय प्रयोजनको लागी भन्दै पाथीभरा दर्शन गर्न परिवारका सदस्य सहित रवैया शैलीमा ताप्लेजुङ्ग हानिएका उनले आफनो पदको चरम दुरुपयोग गर्दै जिल्ला प्रशासन कार्यलयबाट पास लिर्दै […]

  • २ years अगाडि
सबैको मन छुने दशैं गीत ल्याए गायक गोपाल तिमल्सिना ले  “अहिलेको दशैंमा “

सबैको मन छुने दशैं गीत ल्याए गायक गोपाल तिमल्सिना ले “अहिलेको दशैंमा “

काठमाडौ कार्तिक ३ अहिले सम्मकै मार्मिक गीत सार्बजनिक गरे तिमल्सिनाले काभ्रेका पछिल्लोपटक का भाईरल र चर्चित लोक गाएक तथा युवा कलाकार गोपाल तिमल्सिना ले “अहिलेको दशैंमा ” बोल को गीत ले लाखौं करोडौं दर्शक को मन जित्ने बताएका छन् गीत मा गायक तिमल्सिना कै स्वर शब्द लय अनि निर्देशनमा मा तयार गरिएको गीत हेर्ने बितिकै […]

  • २ years अगाडि
लुक्लाको खुम्ब्युला रिसोर्टमा आगलागी

लुक्लाको खुम्ब्युला रिसोर्टमा आगलागी

सोलुखुम्बु – सोलुखुम्बुको पर्यटकीय नगरी लुक्ला बजारको रिसोर्टमा आगलागी भएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका २ लुक्ला स्थित खुम्ब्युला रिसोर्टमा आज शुक्रबार विहान करिब १० बजेबाट आगलागी भएको हो । उक्त रिसोर्टमा विद्युत सर्ट भएर ग्यास सिलिण्डर विस्फोट हुँदा आगो लागेको सहकर्मी तोया कुमार श्रेष्ठले जानकारी दिनुभयो । पर्यटकहरु ब्रेकफस्ट गरेरहेको समयमा एक्कासि रिसोर्टमा […]

  • २ years अगाडि
सवारी दुर्घटना गराएपछि धर्मेन्द्र बाँस्तोला पक्राउ

सवारी दुर्घटना गराएपछि धर्मेन्द्र बाँस्तोला पक्राउ

काठमाडौं– नेकपा क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलालाई सवारी दुर्घटना गराएकामा सुर्खेत प्रहरीले पक्राउ गरेको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका–९ का बाँस्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय वसन्तराम चौधरीको मृत्यु भएपछि प्रहरीले पक्राउ गरेको हो। पूर्व–पश्चिम राजमार्गअन्तर्गत गए राती पौने १० बजे राप्ती गाउँपालिका–५ सिंगे नजिकै काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको […]

  • २ years अगाडि
गंगा बरदानको कहाँमा काट्यो बेतको लौरीको नयाँ भिडियो नयाँ भर्सनमा

गंगा बरदानको कहाँमा काट्यो बेतको लौरीको नयाँ भिडियो नयाँ भर्सनमा

धरान / आजभन्दा ४५ बर्षअघि रेकर्ड भएको लोक गायक गंगा बरदानको लोकप्रिय गीत “कहाँमा काट्यो बेतको लौरी ” पुन नयाँ भर्सनमा रेकर्डिङ्गसंगै स्टुडियो भिडियो समेत निर्माण भई सार्वजनिक गरिएको छ। नेपाली बब मार्लीको रुपमा परिचित गायक बरदानले उक्त गीत बि. स. २०३५ सालमा स्वरपरिक्षा उर्तिर्ण नगरिकनै सिंहदरबार स्थित रेडियो नेपालमा रेकर्ड भएको थियो। पछि उनले […]

  • २ years अगाडि
राजेश थापाको संगीतमा रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक

राजेश थापाको संगीतमा रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक

काठमाण्डौं । सुगम संगीतका सर्वाधिक रुचाइएका संगीतकार राजेश थापाले संगीत दिएको गीत ”माया गरेको मान्छे ”भर्खरै सार्वजनिक भएको छ ।हेम्स मिडिया इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक उक्त गीतमा गणेश थाक्लुङ्ग लिम्बुको शब्द तथा बरिष्ठ गायक रामकृष्ण ढकालको स्वर रहेको छ । साहस शाक्यले एरेन्ज गरेको उक्त गीतलाई साजन शाहले मिक्सिङ्ग मास्टरिङ्ग गरेका हुन । सेन्टिमेन्टल धारको उक्त […]

  • २ years अगाडि
पूर्वेली लोक लयमा तयार पारिएको गीत ’दिलको दरवार ’ सार्वजनिक

पूर्वेली लोक लयमा तयार पारिएको गीत ’दिलको दरवार ’ सार्वजनिक

काठमाण्डौं । पूर्वेली लोक लयमा तयार पारिएको गीत ’दिलको दरवार ’ क्लासिक म्युजिक को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।सार्वजनिक गीतमा प्रवेश राई र कुशुम गुरुङ्गको स्वर रहेको छ । मिस्र गुरुङ्गको रचना रहेको सो गीतमा पुर्वेली लोक संस्कृति, किराँती जनजीवन(राई÷लिम्बु)लाई चित्रणको परम्परागत लोक सभ्यतालाई देखाइएको छ । गीतमा प्रेमील मनका प्रेमका बोलीहरुलाई समेटिएको […]

  • २ years अगाडि
आज बडादशैंको छैठौं दिन, कात्यायनीदेवी भगवतीको पूजा आराधना गरिँदै

आज बडादशैंको छैठौं दिन, कात्यायनीदेवी भगवतीको पूजा आराधना गरिँदै

काठमाडौं । आज शुक्रबार बडादशैंको छैठौं दिन देवी दुर्गाका बिभिन्न स्वरुपमध्ये कात्यायनीदेवी भगवतीको पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन षष्टी तिथि अर्थात् दुर्गा पक्षको छैठौ दिन दशैं घर वा पूजाकोठामा नौ दुर्गामध्येकी छैठौं कात्यायनी देवी भगवतीको विधिपूर्वक पूजा आराधना गरिन्छ आजका दिन कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश […]

  • २ years अगाडि
एनआरएनको अध्यक्षमा डा. केसी विजयी भएको घोषणासँगै विवाद

एनआरएनको अध्यक्षमा डा. केसी विजयी भएको घोषणासँगै विवाद

काठमाण्डाै – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्षमा डा. बद्री केसी विजयी भएको घोषणासँगै विवाद भएको छ । अध्यक्षमा पराजित उम्मेदवारहरुले सिस्टम ह्याकको आरोप लगाउँदै मतपरिणाम अस्वीकार गर्ने घोषणा गरेका छन् । अनलाइन प्रणालीमा गडबड गरेर केसीले नतिजा आफ्नो पक्षमा पारेको अध्यक्षका अरु प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठले आरोप लगाएका छन् । केसीले १ […]

  • २ years अगाडि

लोकप्रिय