April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

पूर्वेली लोक लयमा तयार पारिएको गीत ’दिलको दरवार ’ सार्वजनिक

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक ३, २०८० 0७:२६
पूर्वेली लोक लयमा तयार पारिएको गीत ’दिलको दरवार ’ सार्वजनिक


काठमाण्डौं ।
पूर्वेली लोक लयमा तयार पारिएको गीत ’दिलको दरवार ’ क्लासिक म्युजिक को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।सार्वजनिक गीतमा प्रवेश राई र कुशुम गुरुङ्गको स्वर रहेको छ । मिस्र गुरुङ्गको रचना रहेको सो गीतमा पुर्वेली लोक संस्कृति, किराँती जनजीवन(राई÷लिम्बु)लाई चित्रणको परम्परागत लोक सभ्यतालाई देखाइएको छ । गीतमा प्रेमील मनका प्रेमका बोलीहरुलाई समेटिएको छ ।

गीतमा संगीतकार शशी गुरुङ्गले गीतमा संगीत भरेका छन् । गीतको एरेन्जमा राजु कार्कीले सहयोग गरेका छन् । पुर्वेली लोकजीवन र रहनसहनलाई मायाप्रेमसँग फ्युजन गरेर उत्पादन गरिएको यो भिडियोलाई सनम तामाङ्गको छायाँकन , अर्जुन खड्काको सम्पादन तथा अनिल थुलुङ्ग राईको कोरियोग्राफी तथा निर्देशन भिडियोमा छ । गीतको भिडियोमा मिन गुरुङ्ग , अनुशा साङ्गपाङ्ग राई , आशिस लिम्वु र सलिना भुजेलको अभिनय रहेको छ ।

’दिलको दरवार ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक ३, २०८० 0७:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।