विशेष परीक्षाका लागि भोलि (शनिबार) देखि अनलाइन आवेदन खुल्ने आवेदन दिने म्याद काक्तिक २६ गतेसम्म रहने इन्जिनियरिङ अध्ययन संस्थान पुलचोकमा विशेष परीक्षा हुने काठमाडौं ।। नेपाल मेडिकल काउन्सिलले मंसिर १४ र १५ गते लिने विशेष परीक्षाका लागि भोलि (शनिबार) देखि अनलाइन आवेदन खुल्ने भएको छ । आवेदन दिने म्याद काक्तिक २६ गतेसम्म रहनेछ । बिलम्ब […]
स्वदेश फर्किन थप २०० जना नेपालीले निवेदन दिए बाँकी रहेका सबैलाई नेपाल फर्काउने प्रक्रिया सुरु आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु बिपिनलाई हमासले बन्धक बनायो काठमाडौं ।। इजरायलबाट स्वदेश फर्किन थप २०० जना नेपालीले निवेदन दिएका छन् । तेल अबिबस्थित नेपाली दूतावासले थप २०० नेपालीले निवेदन दिएको जानकारी दिएको छ । इजरायल-प्यालेस्टाइन युद्ध सुरु […]
काठमाण्डाै – काभा पुरुष भलिबल च्यालेञ्ज कपको आफ्नो चौथो खेलमा नेपालले आज साउदी अरबसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने दुई बजे शुरु हुनेछ । लिगको अन्तिम खेलमा नेपालले उज्वेकिस्तानसँग भोलि खेल्नेछ । यसअघि भएका खेलमा नेपालले अफगानिस्तान र बङ्लादेशलाई हराएको थियो भने श्रीलङ्कासँग पराजित भएको थियो । ६ टोली सहभागी प्रतियोगितामा राउन्ड रोबिन […]
काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज बङ्लादेश र न्युजिल्यान्ड खेल्दैछन् । यो खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे चेन्नईमा शुरु हुनेछ । न्युजिल्यान्ड दुई खेलमा ४ अङ्ककासाथ तालिकाको दोस्रो स्थानमा छ । बङ्लादेश दुई खेलमा दुई अङ्ककासाथ छैटाैँ स्थानमा छ । न्युजिल्यान्डले पहिलो खेलमा इङ्ल्यान्डलाई ९ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ९९ रनले […]
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक जारी छ। कोशी प्रदेशमा नयाँ विकसित राजनीतिक परिस्थितिबारे समीक्षासहित आवश्यक निर्णय लिन राप्रपाको पदाधिकारीको बैठक बसेको हो। पार्टीको मुख्यालय धुम्वाराहीमा बसिरहेको बैठकमा कोसीको मुख्यमन्त्रीमा कसलाई साथ दिने/नदिनेबारे निर्णय हुने जनाइएको छ। साथै बैठकमा मुलुकको समग्र राजनीतिक अवस्थाबारे पनि छलफल हुने प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी […]
सुर्खेत – कर्णाली प्रदेशलाई ‘पूर्णखोप प्रदेश’ घोषणा गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयद्वारा आयोजित ‘पूर्णखोप प्रदेश घोषणासभा’ समारोहमा सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले पूर्णखोप प्रदेश घोषणा गर्नुभएको हो। ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित मन्त्री पोखरेलले ‘पूर्णखोप कर्णाली प्रदेश’ घोषणा गर्नुभयो । यस अवसरमा […]
बझाङ र बागलुङमा भूकम्प गयो १२ बजेर ३१ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्पले धक्का दियो काठमाडौं ।। बझाङ र बागलुङमा भूकम्प गएको छ । गएराति उक्त दुई जिल्लामा भूकम्प गएको हो । बागलुङमा गएराति १२ बजेर ३१ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बझाङमा १ः५१ बजे ५.० म्याग्निच्युडको भूकम्प […]
उर्लाबारी, असोज २६ गते । सङ्घीय सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई मातृशोक परेको छ । उहाँकी आमा हंशनुमा लिम्बूको शुक्रवार बिहान ५ बजे मोरङको लेटाङ–६ गुवाबारीमा ९९ वर्षको उमेरमा मृत्यु भएको हो । लिम्बूका ७ छोरा र ५ छोरी छन् । कान्छा छोरा मन्त्री लिम्बूसँगै बस्दै आउनुभएकी हंशनुमाको शुक्रवार दिउँसो आफ्नै जातीय परम्परा […]
काठमाडौं। गाजापट्टीमा मृत्यु हुनेको संख्या १३०० नाघेको छ। गाजा स्वास्थ्य मन्त्रालयका अनुसार करिब १ हजार ३ सय ५४ जनाको ज्यान जाँदा ६ हजार ४९ जना भने घाइते भएका छन्। यस्तै, अन्तर्राष्ट्रिय एयरलाइन्स समूह आईएजीले इजरायलमा हवाई सेवा बन्द गर्ने भएको छ। बीबीसीका अनुसार ब्रिटिस एयरवेज र ऐर लिन्गुस भएको सो समूहले ३ हप्ताका लागि हवाई […]
काठमाण्डौं । इजरायलमा रहेका २५४ नेपाली विद्यार्थीको हवाई उद्धार गरिएको छ। विद्यार्थी लिन परराष्ट्रमन्त्री एनपी साउद नेपाल वायु सेवा निगमको वाइडबडी विमानसहित बिहीबार बिहान इजरायल गएका थिए। आरए २२९–२३५३ विमान शुक्रबार बिहान ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ। उद्धार गरिएका मध्ये कृषि विश्वविद्यालयका १ सय १९, त्रिभुवन विश्वविद्यालयका ९७ र सुदूरपश्चिम विश्वविद्यालयका ३५ जना […]
जितपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण पौडेल मृत फेला प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु बाराको जितपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण पौडेल मृत फेला परेका छन्। बिहीबार साँझ सिमरास्थित आफ्नै निवासमा पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पौडेल घरमा घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन्। प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। बारामा सहकारी […]
काठमाण्डाै – आन्दोलनरत पालिकाका कर्मचारी र सरकारी टोलीबीच आज पनि वार्ता हुँदैछ । यसअघि हिजो भएको वार्तामा आन्दोलनरत कर्मचारीले उठाएका सबै मुद्दामा छलफल गर्न समय अपुग भएपछि आजका लागि सारिएको हो । पालिका कर्मचारी केन्द्रीय सङ्घर्ष समितिका महासचिव विजय देवकोटाका अनुसार सरकार पक्षबाट सङ्घीय निजामती सेवा विधेयकको मस्यौदा परिमार्जन गरी आन्दोलनरत कर्मचारीको मागअनुसार एकीकृत निजामती […]