May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

समाचार

एमाले झापाको ११ औं जिल्ला अधिवेशन आजदेखि

एमाले झापाको ११ औं जिल्ला अधिवेशन आजदेखि

बिर्तामोड । नेकपा एमाले झापाको ११औं जिल्ला अधिवेशन आजदेखि सुरु हुने भएको छ । चैत १५ र १६ गते बिर्तामोडस्थित अग्रसेन भवनमा हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । ११ औं जिल्ला अधिवेशनको उद्घाटन एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् । त्यसका लागि अध्यक्ष ओली बुधवार नै झापा आइसकेका छन् […]

  • १ महिना अगाडि
मनसुन शुरु हुनुभन्दा अघि नै भूकम्प पीडितलाई राहत वितरण गरिने गृहमन्त्रीको दाबी

मनसुन शुरु हुनुभन्दा अघि नै भूकम्प पीडितलाई राहत वितरण गरिने गृहमन्त्रीको दाबी

काठमाण्डौ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुन शुरु हुनु अगावै भूकम्प पीडितलाई राहत वितरण गरिने जानकारी दिएका छन । सरकारले दिने भनेको राहत नपाएर कतिपय भूकम्प पीडितहरु चर्किएको घर र पालमै बस्न बाध्य भैरहँदा गृहमन्त्रीले यस्तो दाबी गरेका हुन । हिजो प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले मनसुन शुरु हुनुअगावै राहत वितरण […]

  • १ महिना अगाडि
आगलागी पीडितको स्थायी घर निर्माणका लागि पहल गर्दै मुख्यमन्त्री कार्की

आगलागी पीडितको स्थायी घर निर्माणका लागि पहल गर्दै मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङको रंगेलीस्थित सन्थाल बस्तीमा भएको आगलागी पीडित परिवारको वासस्थानलाई स्थायी समाधानका लागि पहल गरिरहेको बताएका छन् । पीडित परिवारसँग प्रत्यक्ष भेट गरी वासस्थानका लागि स्थानीयवासी, प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न सामाजिक संघसस्थाको सहकार्यमा वासस्थानको स्थायी समाधान गरिने बताएका हुन् । यही चैत्र ३ गते सन्थाल समुदायको बसोबास […]

  • १ महिना अगाडि
कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक […]

  • १ महिना अगाडि
विवाह रद्द गरेको आरोपमा पक्राउ परेकाहरू धरौटीमा रिहा

विवाह रद्द गरेको आरोपमा पक्राउ परेकाहरू धरौटीमा रिहा

बारामा दाइजोमा सुनको सिक्री नपाएको भन्दै बिहे रद्द गरेको आरोपमा पक्राउ परेका बेहुलासहित पाँच जना धरौटीमा रिहा भएका छन्। पक्राउ परेका बेहुला बारा कलैया उपमहानगरपालिका-४ बस्ने उमेश साह गोढ, उनका बुवा बच्चालाल साह गोढ, बेहुलाका दाइहरू राकेश कुमार साह, मुकेश कुमार साह र बेहुलाको भिनाजु बारा परवानीपुर गाउँपालिका-५ बस्ने रामएकवाल साह धरौटीमा रिहा भएका हुन्। […]

  • १ महिना अगाडि
बिहीबारदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पुरा

बिहीबारदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पुरा

भक्तपुर — बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको अन्तिम तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले भालिदेखि सञ्चालन हुने परीषाको सम्पूर्ण तयारी पूरा भएको भन्दै प्रश्नपत्र र उत्तरपुस्तिका जिल्लाजिल्ला पुर्‍याइएको […]

  • १ महिना अगाडि
रास्वपाको स्पष्टिकरणको उत्तरमा खरेलले थमाइदिए राजीनामा पत्र

रास्वपाको स्पष्टिकरणको उत्तरमा खरेलले थमाइदिए राजीनामा पत्र

रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा दिएका छन्। गत वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट रास्वपामा आबद्ध भएका खरेलले बुधबारबाट लागू हुनेगरी राजीनामा बुझाएका हुन्। खरेलले रास्वपा सभापति रवि लामिछाने नयाँ सत्ता गठबन्धनबाट उपप्रधान तथा गृहमन्त्री बन्न नहुने तर्क गरेका थिए। केही समयअघि उनले सहकारी ठगीको आरोप लागेका सभापति लामिछानेले स्वार्थ बाझिने मन्त्रालय लिनु नहुने भन्दै […]

  • १ महिना अगाडि
सहकारी प्रकरणमा संलग्न नरहेको गृहमन्त्री लामिछानेको दाबी

सहकारी प्रकरणमा संलग्न नरहेको गृहमन्त्री लामिछानेको दाबी

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफु संलग्न नरहेको दाबी गरेका छन । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा सदस्यहरुले सहकारी ठगीको विषयमा आवाज उठाएपछि गृहमन्त्री लामिछानेले त्यसमा आफ्नो नाममात्र रहेको दाबी गरे । आफ्नो दल सरकारमा सहभागी हुनुभन्दा धेरै अघि सहकारी ठगी मुद्दा दर्ता भएकाले यो प्रकरणमा […]

  • १ महिना अगाडि
राज्य व्यवस्थाको बैठकमा उठ्यो दुर्गा प्रसाईँको हतियारको विषय

राज्य व्यवस्थाको बैठकमा उठ्यो दुर्गा प्रसाईँको हतियारको विषय

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा दुर्गा प्रसाईँको बडीगार्डबाट फेला परेको हतियारको विषय उठेको छ। विशेषगरि एमाले सांसदहरू रघुजी पन्त र कृष्णगोपाल श्रेष्ठले यस विषय अत्यन्त गम्भीर विषय भएकाले यसबारे गृह मन्त्रालयले के गरिरहेको छ भनेर प्रश्न उठाएका थिए। यसबारे प्रहरी महानिरीक्षक वसन्त कुँवरले हतियारको अनुमति पाएको विषयबारे प्रहरीले छलफल गरिरहेको र अदालतबाट आएको आदेशलाई […]

  • १ महिना अगाडि
रवि लामिछानेका विषयमा कुनै तथ्य प्रमाण छैन : प्रहरी महानिरीक्षक कुँवर

रवि लामिछानेका विषयमा कुनै तथ्य प्रमाण छैन : प्रहरी महानिरीक्षक कुँवर

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले सहकारी ठगी प्रकरणमा गृहमन्त्री समेत रहेका रवि लामिछानेको विषयमा ठाडो उजुरी मात्र परेको जवाफ दिएका छन् । बुधबार बसेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा आइजीपी कुँवरले सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध ठाडो उजुरी परे पनि त्यसमा तथ्य प्रमाण केही नभएको बताएका हुन् । साथै उनले लामिछानेको समेत […]

  • १ महिना अगाडि
तत्कालीन मेयर र अघिकृत सहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

तत्कालीन मेयर र अघिकृत सहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । सिराहाको कर्जन्हा नगरपालिकाकाका तत्कालीन नगर प्रमुख गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित ५ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । यस्तै सो कार्यमा संलग्न कम्पनी उपर पनि सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । आर्थिक वर्ष […]

  • १ महिना अगाडि
सुनकोशीमा बेपत्ता दुईको शव भेटियाे, एक बालक अझै बेपत्ता

सुनकोशीमा बेपत्ता दुईको शव भेटियाे, एक बालक अझै बेपत्ता

होली खेलेर नुहाउने क्रममा सुनकोशीमा बेपत्ता भएका दुई बालबालिका मृत फेला परेका छन्। उनीहरु आइतबारदेखि हराएका थिए। बुधबार त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बस्ने ९ वर्षीया रेखा मगरको शव भेटिएकाे हाे भने मंगलबार सोही ठेगाना बस्ने ६ वर्षका रिदम मगरको शव फेला परेको थियो। रेखाको शव उदयपुरको त्रियुगा नगरपालिका-२४ स्थित सिम्ले नजिक दुर्गे ढुङ्गामा […]

  • १ महिना अगाडि