June 5, 2025 | बिहिबार, जेष्ठ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

भिसा लागेका २४ जना सहायक कामदारलाई इजरायलकाे यात्रा नगर्न श्रम मन्त्रालयकाे आग्रह

भिसा लागेका २४ जना सहायक कामदारलाई इजरायलकाे यात्रा नगर्न श्रम मन्त्रालयकाे आग्रह

काठमाण्डाै – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २४ जना सहायक कामदारहरूलाई इजरायलकाे यात्रा नगर्न अनुरोध गरेको छ । हिजो बेलुका मन्त्रालयले सूचना निकालेर श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि छनोट भएका २४ जनालाई यात्रा नगर्न अनुरोध गरेको हो । भिसा समेत प्राप्त गरिसकेका कामदारहरूको उडानको समय भोलि बिहान १ बजे […]

  • २ years अगाडि
इजरायलमा मारिएको घटनामा आज राष्ट्रिय शोक मनाइने

इजरायलमा मारिएको घटनामा आज राष्ट्रिय शोक मनाइने

काठमाडौं । सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ । पश्चिम एसियाको राष्ट्र इजरायलमा १० जना नेपालीहरुको हत्या भएको शोकमा सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको हो । सार्वजनिक बिदा नदिई राष्ट्रिय शोकको मात्रै घोषणा गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिईन । जसअनुसार आज सबै सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाइने […]

  • २ years अगाडि
युवराज भण्डारीको ‘अर्को कर्नाली’ बजारमा

युवराज भण्डारीको ‘अर्को कर्नाली’ बजारमा

कवि तथा गजलकार युवराज भण्डारीको कवितासङ्ग्रह ‘अर्को कर्नाली’ बजारमा आएको छ । लामो समयदेखि लेखनमा सक्रिय भण्डारीको यो पहिलो कविता कृति हो । यस सङ्ग्रहमा उनले २०७५ सालदेखि २०८० सालसम्म लेखेका ५६ वटा कविताहरू सङ्कलित छन् । यस कविता सङ्ग्रह सँगसँगै उनको ‘भावनाको तस्वीर’ ९गजलसङ्ग्रह० प्रकाशनको प्रतीक्षामा प्रेसमा छ । ‘नारीको आवाज’ ९तिजका गीतसङ्ग्र्रह, २०४७० […]

  • २ years अगाडि
रोमानियापछि मङ्गलवार जर्मनीसँग पनि श्रम समझदारी हुने

रोमानियापछि मङ्गलवार जर्मनीसँग पनि श्रम समझदारी हुने

काठमाण्डौ – रोमानियापछि सरकारले युरोपियन देश जर्मनीसँग पनि श्रम समझदारी गर्ने भएको छ । अक्टोबर १० अर्थात् भोलि मङ्गलवार नेपालले जर्मनीसँग श्रम समझदारी पत्रमा हस्ताक्षर गर्न लागेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले जनाकारी दिनुभयो । युरोपेली देश रोमानियासँग नेपालले गएको शुक्रवार मात्र श्रम समझदारी गरेको हो । पछिल्लो समय युरोपेली देशमा […]

  • २ years अगाडि
काठमाडौंमा दुर्गा प्रसाईंलाई कालोमोसो दलेर लखेट्दै

काठमाडौंमा दुर्गा प्रसाईंलाई कालोमोसो दलेर लखेट्दै

दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दले प्रसाईंले दिउँसो १२:४५ बजे पत्रकार सम्मेलन राखे ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ घोषणा गरे केन्द्रीय संयोजक शम्भु थापा पक्राउ   काठमाडौं ।। विवादास्पद अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दलेका छन् ।राजधानीको जमलस्थित होटल एल्लो प्यागोडा होटलमा प्रसाईंले दिउँसो १२:४५ बजे […]

  • २ years अगाडि
शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो

काठमाण्डाै – हिजो आइतवार साढे ३५ अङ्कले घटेको शेयर बजार आज साेमवार पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ५८ अङ्कले घटेर एक हजार नौ सय आठ दशमलव ६६ विन्दुमा झरेको छ । आज उत्पादन र व्यापार समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ […]

  • २ years अगाडि
प्रशासकीय अधिकृतको कुटाइबाट कार्यालय सहयोगी घाइते

प्रशासकीय अधिकृतको कुटाइबाट कार्यालय सहयोगी घाइते

फिदिम : पाँचथरको याङ्वरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनले कार्यालय सहयोगी छत्र सुवेदीलाई कुटपिट गरेका छन्। कुटाईबाट सुवेदी घाइते छन्। सुवेदीको दाया आँखाको डिलमा चोट लाग्नुको साथै अनुहार सुनिएको छ। आइतबार लिङ्देनले सुवेदीलाई दुई पटक क्वाटरमा बोलाए। ‘भाई हिजो बेलुका यमुनाको होटलमा बसेको हो ?,’ सुवेदीलाई पहिलोपटक क्वाटरमा बोलाएर लिङ्देनले केरकार गरे। जवाफमा सुवेदीले […]

  • २ years अगाडि
गाँजासहित पक्राउ परेका गाउँपालिका अध्यक्षलाई साढे ३ वर्षको जेल सजाय

गाँजासहित पक्राउ परेका गाउँपालिका अध्यक्षलाई साढे ३ वर्षको जेल सजाय

काठमाडौं- लागु औषध (गाँजा)सम्बन्धी मुद्दामा दोषी ठहर भएका निसिखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीको मुद्दामा उच्च अदालत पोखरा, बागलुङ इजलासले जिल्ला अदालत बागलुङको फैसलालाई नै सदर गरेको छ। आइतबार न्यायाधीशद्वय मदन पोख्रेल र माधविन्द्रराज रेग्मीको संयुक्त इजलासले जिल्ला अदालत बागलुङको तीन वर्ष छ महिना कैद फैसला सदर गर्दै घर्तीलाई थप ५० हजार जरिवानाको फैसला गरेको अदालतका […]

  • २ years अगाडि
इजरायल–प्यालेस्टाइन संघर्षको नालीबेली : देश जन्मिँदै सुरु भएको थियो यो दुर्भाग्य

इजरायल–प्यालेस्टाइन संघर्षको नालीबेली : देश जन्मिँदै सुरु भएको थियो यो दुर्भाग्य

काठमाडौं। अक्टोबर ७ शनिबार बिहान सबेरै प्यालेस्टाइनी संगठन हमासले इजरायलमाथि लगातार रकेट आक्रमण गरेपछि भड्किएको युद्धले यतिखेर फेरि एकपटक विश्वको ध्यान खिचेको छ । युद्धको दुई दिनभित्रै दुवै तर्फगरी एक हजारभन्दा बढीको मृत्यु भइसकेको छ, त्यसमा १० नेपालीसमेत छन्। यो युद्ध कति लामो जान्छ र के-कति क्षति पुर्‍याउँछ यसै भन्न सकिने अवस्था छैन । तर, […]

  • २ years अगाडि
शीतल निवास अगाडिबाट कृष्ण पहाडीसहित १३ मानव अधिकारवादी पक्राउ

शीतल निवास अगाडिबाट कृष्ण पहाडीसहित १३ मानव अधिकारवादी पक्राउ

काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रदर्शन गर्ने कृष्ण पहाडीसहित १३ जना मानव अधिकारवादी पक्राउ परेका छन् । मानव अधिकार तथा शान्ति समाजको अगुवाइमा भएको विरोध प्रदर्शनमा सहभागीहरू पक्राउ परेका हुन् । प्रदर्शनमा सहभागीहरूले निषेधित क्षेत्र तोडेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । असोज २१ गतेदेखि कैद माफी लगायत विभिन्न १० बुँदे माग […]

  • २ years अगाडि
नेपालगन्जमा निषेधाज्ञा घट्यो, राति कर्फ्यु जारी

नेपालगन्जमा निषेधाज्ञा घट्यो, राति कर्फ्यु जारी

नेपालगन्ज, असोज २२ गते । नेपालगन्जको अवस्था पहिलेजस्तै सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले दिउँसो लगाउँदै आएको निषेधाज्ञाको समय पनि घटाइएको छ । नगरको अवस्था सामान्य भएपछि नेपालगन्ज उपमहानगरपालिकामा दिउँसोको समयमा जारी गरिएको निषेधाज्ञा र राति लगाइएको कर्फ्यु दिन प्रतिदिन खुकुलो बनाउँदै लगिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रशासन कार्यालयद्वारा सोमवार जारी […]

  • २ years अगाडि
क्योङ्गी युनिभर्सिटी ओपनमा : खड्कालाई काश्य पदक

क्योङ्गी युनिभर्सिटी ओपनमा : खड्कालाई काश्य पदक

काठमाडौं, असोज २२ गते । नेपालका भेटरान तेक्वान्दो खेलाडी अशोक खड्काले दोस्रो क्योङ्गी युनिभर्सिटी ओपन पुम्से तथा पारा पुम्से च्याम्पियनसीपमा काश्य पदक जित्नुभएको छ । दक्षिण कोरियामा भएको भर्चुअल प्रतियोगितामा अशोकले ४० वर्षमुनिको इभेन्टमा सफलता पाउनुभएको हो । सो इभेन्टमा फ्रान्सका खेलाडी पहिलो र अस्ट्रेलियाका खेलाडी दोस्रो हुनुभयो । अशोक पछिल्ला समयमा अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायकको […]

  • २ years अगाडि

लोकप्रिय