July 5, 2025 | शनिबार, असार २२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

गोली लागेर घाइते असई लक्ष्मण चौधरीकी श्रीमतीको उपचारको क्रममा मृत्यु

गोली लागेर घाइते असई लक्ष्मण चौधरीकी श्रीमतीको उपचारको क्रममा मृत्यु

काठमाडौं । गोली लागेर घाइते भएकी नेपाल प्रहरीका एक पूर्वप्रहरी महानिरीक्षकका निजी सुरक्षा अधिकृतकी श्रीमतीको उपचारको क्रममा मृत्यु भएको छ । सहायक निरीक्षक (असई) लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरीको नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको काठमाडौं प्रहरी परिसर स्रोतले बतायो । शर्मिला चौधरी नौ दिन अघि पति लक्ष्मणको पेस्तोलको गोली लागेको अवस्थामा […]

  • २ years अगाडि
आजको राशिफल : वि.सं. २०८० असोज  १९ गते  शुक्रबार श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० असोज १९ गते शुक्रबार श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

मेष– परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, मन त्यसै शान्त हुनेछ । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन्, विदेशबाट पैसा पनि प्राप्त होला । वृष– खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला, साथै परिवारमा पनि समस्या आउनेछ । समय राम्रो भएपनि आज खर्च […]

  • २ years अगाडि
अपर तामाकोशीको हकप्रदमा शेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन

अपर तामाकोशीको हकप्रदमा शेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन

काठमाडौँ, १८ असोज : अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका शेयरधनीबाट हकप्रद शेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन भएको छ । दोलखामा सञ्चालित चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनीले गत भदौ १८ गतेदेखि शेयरधनीलाई एक कित्ता शेयर बराबर एक कित्ताको प्रति शेयर रु एक सय अङ्कित दरको हकप्रद शेयर निश्कासन गरिरहेको छ […]

  • २ years अगाडि
रोजगारीका नाममा ८० लाख ठग्ने दुई विदेशी नागरिक पक्राउ

रोजगारीका नाममा ८० लाख ठग्ने दुई विदेशी नागरिक पक्राउ

काठमाडौं– प्रहरीले नेपाली नागरिकलाई विदेश रोजगारीको प्रलोभनमा पारेर ठगी धन्धा चलाउँदै आएका पाकिस्तानी र अजरबैजानी नागरिकलाई पक्राउ गरेको छ। पाकिस्तानको राहुलपिन्डी घर भई हाल काठमाडौं महानगर–२६ ठमेल बस्ने ५१ वर्षीय नाजिर मोहम्मद र अजरबैजान घर भई हाल वडा–२६ ठमेल बस्ने ३१ वर्षीया आयसेल हुसेनिललाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक […]

  • २ years अगाडि
बचतकर्ताको साढे ४ करोड रुपैयाँ हिनामिना गर्ने सहकारी सञ्चालक पक्राउ

बचतकर्ताको साढे ४ करोड रुपैयाँ हिनामिना गर्ने सहकारी सञ्चालक पक्राउ

काठमाण्डाै – बचतकर्ताको साढे चार करोड रुपैयाँ हिनामिना गर्ने देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समितिका अध्यक्ष रवीन्द्र चौलागाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनले निक्षेपकर्तालाई आकर्षक ब्याजदर दिन्छु भनी प्रलोभन देखाई निक्षेप लिने तर बचतकर्ताले आफूले जम्मा गरेको रकम फिर्ता माग्दा नदिएर लुक्ने गरेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको […]

  • २ years अगाडि
शेयर बजार दाेहाेराे अङ्कले घट्याे

शेयर बजार दाेहाेराे अङ्कले घट्याे

काठमाण्डाै – शेयर बजार आज बिहीवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव शून्य चार अङ्कले घटेर एक हजार नौ सय ५६ दशमलव ९२ विन्दुमा झरेको छ । आज म्युचल फन्ड समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै इन्फिनिटी लघुवित्तको शेयर झन्डै […]

  • २ years अगाडि
धर्मगुरु श्रीनिवासबिरुद्द मुद्दा दर्ता

धर्मगुरु श्रीनिवासबिरुद्द मुद्दा दर्ता

सार्वजनिक शान्तिविरुद्धको कसुरमा  मुद्दा दर्ता बुधबार साँझ उनलाई कारबाहीको लागि धनुषा ल्याइयो  जनकपुरधाममा भएको विरोध कार्यक्रमममा हिंसात्मक अभिव्यक्ति दिए पाखुरामा गोली हान्न लगाएको आरोपमा समेत उनी पक्राउ जनकपुरधाम ।। उत्तेजित अभिव्यक्ति दिएको आरोपमा सुनसरीमा पक्राउ परेका विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा  मुद्दा दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा उनीविरुद्ध बुधबार मुद्दा […]

  • २ years अगाडि
हेलिकोप्टरबाट सुत्केरीको उद्धार गरियो

हेलिकोप्टरबाट सुत्केरीको उद्धार गरियो

राजकलालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरियो  बिहीबार प्रादेशिक अस्पताल सुर्खेत लगिँदै उनलाई हिजोदेखि बेथा लागेको र आजसम्म पनि सुत्केरी हुन नसकेपछि…. हुम्ला ।। सुत्केरी बेथा लागेकी हुम्लाको अदानचुली गाउँपालिका -४ की २३ वर्षीया राजकला ढकाल (पाण्डे) लाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी बिहीबार प्रादेशिक अस्पताल सुर्खेत लगिँदै । उनलाई हिजोदेखि बेथा लागेको र आजसम्म पनि […]

  • २ years अगाडि
एमाले लुम्बिनी प्रदेशका नेता माओवादी केन्द्रमा प्रवेश

एमाले लुम्बिनी प्रदेशका नेता माओवादी केन्द्रमा प्रवेश

लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश    काठमाडौँ, १८ असोज : नेकपा (एमाले)का लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी उहाँहरु एमाले परित्याग […]

  • २ years अगाडि
सुनको भाउ आज चार सय रुपैयाँले बढ्यो

सुनको भाउ आज चार सय रुपैयाँले बढ्यो

काठमाण्डाै – सुनको भाउ फेरि बढ्न थालेको छ । केही दिन लगातार घटेको सुनको भाउ हिजोदेखि फेरि बढ्न थालेको हो । हिजो सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको थियो भने आज फेरि चार सय रुपैयाँले बढेको हो । सुन आज तोलामा १ लाख ७ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले […]

  • २ years अगाडि
आज ठुला नदीमा बहाव घटबढ हुने

आज ठुला नदीमा बहाव घटबढ हुने

ठूला नदीमा आज पानीको बहाव सामान्य घटबढ हुने जलसतह सामान्य घटबढ हुने पूर्वानुमान रहेको महाशाखाले जनायो  काठमाडौं ।। देशका अधिकांश ठूला नदीमा आज पानीको बहाव सामान्य घटबढ हुने पूर्वानुमान छ । केही जिल्लाका साना नदीमा बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस दिन इलाम, झापा, मोरङ, ताप्लेजुङ, पाँचथर, उदयपुर, सिरहा, सप्तरी र […]

  • २ years अगाडि
लोसपा केन्द्रिय कार्यकारी समितिको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल

लोसपा केन्द्रिय कार्यकारी समितिको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको बैठकमा नेताहरुले देशको समसामयिक राजनीतिक विषयमा छलफल काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यकारिणी समितिको बिस्तारित बैठकमा नेताहरुले देशको समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् ।बुधवार काठमाडौंमा बसेको बैठकले देशको समसामयिक राजनीतिक अवस्थामा पार्टीले खेल्नुपर्ने भुमिकाका बारेमा छलफल भएको पार्टीका नेता जितेन्द्र सोनलले बताउनु भयो । उहाँले तल्लो इकाइसम्म आफ्नो […]

  • २ years अगाडि

लोकप्रिय